पाँच बुँदे माग राख्दै पिडितहरु सडकमा

दमौली खबर संवाददाता

शंकरराज नहर्की÷ तनहुँ ,बैशाख २८

लघुबित्तिय संस्था विरद्दको केन्द्रीय समिति ,नेपालद्वारा बुधवार तनहुँको सदरमुकाम दमौलीमा लघुबित्तियल संस्थाहरुको ज्याजतिको विरुद्धमा नाराजुस सहित पिडितहरु सडकमा उत्त्रिएका हुन् ।

संघर्ष समितिले सरकारी निकाय गैर जिमे्वार रहेकाले वाध्य भएर विभिन्न माग राख्दै आन्दोलनमा उत्त्रन बध्य भएको बताएका छन्।

संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले बिगत ३० बर्षदेखि गरिव र बिपन्न वर्गको नाममा शोषणमा पारिएकाले बिगत १५ महिनादेखि आन्दोलन गर्दै सडकमा उत्रन वाध्य भएको बताउनु भयो । संङ्घर्ष समिति गण्डकी प्रदेशका अध्यक्ष धनकुमारी बिकले देशमा उत्पन्न आर्थिक मन्दिसंगै ऋणलिएका सोझा सिधा महिला हरुलाई हदैसम्मको ज्यदती गरेकाले तथा सरकारकै ध्यानाकर्षण गर्नकालागी सडकमा उत्रन बाध्य भएको बताउनु भयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button