● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

Uncategorized

View all →
DFMNEWS
Uncategorized

बन्ला त वेदव्यासको मुर्ति ? ५० करोडको योजना, बजेट पाँच करोड

वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको २८ औं अवतरण दमौलीमा भएको बताइन्छ । व्यास पराशर क्षेत्रको रूपमा परिचित यस क्षेत्रलाई अनादी वैदिक सनातन धर्मको उद्गमस्थलका रूपमा विकास गर्न भन्दै उक्त क्षेत्रमा एक सय ८ फिट अग्लो वेदव्यासको मुर्ति निर्माण गर्ने कुरा एक दशक अगाडी देखि चर्चा चल्दै आएको छ । तर अहिले सम्म पनि निर्माण ...

Read story ↗
DFMNEWS
Uncategorized

२८ बर्ष पछि गुदीफच्याङ कालोपत्रे हुदै

तनहुँको व्यासनगरपालिकाको वडा नं १३ र १४ अन्र्तगत पर्ने गुदीफच्याङ कच्ची सडक मार्ग करिब २८ बर्षपछि कालोपत्रे कार्य शुरु गरिएको छ । सदरमुकाम दमौली देखि झण्डै चौध किलोमिटर दुरीमा रहेको उक्त सडक मार्ग कालोपत्रे गरिन लागेको हो । विसं ०४८ पछि कच्चीमार्गको रुपमा सडक खनेर संञ्चालनमा ल्याइपनि हालसम्म कालोपत्रे नहुँदा बर्षायाम र हिउँद महिनामा कष्टकर ...

Read story ↗
DFMNEWS
Uncategorized

फरार व्यक्ति पक्राउबाट १८ लाख राजस्व संकलन

जिल्ला प्रहरी कार्यालय तनहुँले पछिल्लो सयम फरार प्रतिवादी प्रकाउ अभियानलाई तिब्रता दिएको छ । असार यता जिल्लाका ७२ जना फरार प्रतिवादी प्रकाउ परेका छन् । प्रकाउ परेकाबाट जरिवाना स्वरुप १८ लाख बढी राजस्व संकलन भएको छ । ४९ वर्ष ८ महिना ६ दिन कैद भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई प्रकाउ गरी जरिवाना स्वरुप १८ ...

Read story ↗
DFMNEWS
Uncategorized

कोरोनाको मार, छैन व्यापार

श्यामलाल परियार ४४ बर्षका भए । काम गर्न सक्ने भएदेखी उनले सिलाई कटाई गदै आए । यहि पेशाबाट उनको परिवारको गुजारा चलेको थियो । चाडपर्व, विद्यालय तथा कलेजको नयाँ शैक्षिक सत्र सुरु हुने बेलामा उनलाई भ्याईनभ्याई हुन्थो । उनि मात्र होईन उनकी श्रीमती मञ्जू पनि त्यस्तै व्यस्त । तर अहिले दुवै जना फुर्सदीला छन् । ...

Read story ↗
DFMNEWS
Uncategorized

नामसँगै दाम कमाउँदै खड्का

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मिनामखानीमा तीन वर्ष अघिदेखि भैँसीपालन व्यवसाय शुरु गर्नुभएका हरि खड्काले अहिले नामसँगै दाम कमाउँदै आउनुभएको छ । करिब १०० वटा मुर्रा जातका भैँसी पालेर अहिले दैनिक २०० लिटर दूध बिक्री गर्दा सबै खर्च कटाएर मासिक दुई लाख आम्दानी गर्दै आउनुभएको छ । व्यवसायिक भैँसी पालनबाट राम्रो आम्दानी गर्दै आउनुभएका खड्कासँग अहिले जिल्लाका ...

Read story ↗
DFMNEWS
Uncategorized

भानुमा तेस्रो चरणको निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय तनहुँले यहाँको दश पालिका मध्ये भानुनगरपालिका नगरपालिकामा मात्रै निषेधाज्ञा जारी गरेको छ । उक्त नगरपालिकाको तेह्र वटै वडाहरुमा भदौ २४ बुधबार देखि मसान्त सम्मको लागि निषेधाज्ञा जारी गरेको हो । कोभिड १९– समुदायस्तरमा फैलिदै गएको र नियन्त्रणमा नआएकोले निषेधाज्ञालाई निरन्तरता दिइएको हो । यसअघि नगरपालिका क्षेत्रमा भदौ १ गते देखि २४ गते ...

Read story ↗
DFMNEWS
Uncategorized

बन्दाबन्दीका कारण अझै सोचे अनुरुपको राजश्व संकलन भएन

जिल्ला ट्राफिक कार्यालय तनहुँले आर्थीक वर्ष ०७६÷ ०७७ मा विभिन्न किसिमका २१ हजार एक सय ५० सवारी साधनलाई कारबाही गरेको छ । उक्त सवारीसाधनलाई कारबाही गर्दा रु.एक करोड ३४ लाख ५१ हजार राजश्व संकलन गरेको छ । आर्थिक बर्ष ०७७÷०७८ को साउन महिनामा मात्रै रु.नौ लाख ५६ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको छ ...

Read story ↗
DFMNEWS
Uncategorized

कांग्रेसका दुई हजार सकृय कार्यकर्ताले दिए राजीनामा

नेपाली कांग्रेस तनहुँका दुई हजार सकृय कार्यकर्ताहरुले राजिनामा दिएका छन् । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको नामबाट कांग्रेसका पुर्ब सहमहामन्त्री गोबिन्दराज जोशीलाई कार्बाही भएको भनेर विज्ञप्ती जारी गरेको थियो । उक्त कारबाही फिर्ता नलिएमा आफुहरु कांग्रेसमा नरहने गरि दुई हजार सकृय कार्यकर्ताले हस्ताक्षर बुझायका छन । बि पि को बिचार बोक्ने नेता लाइ केन्द्रीय अनुशासन ...

Read story ↗
DFMNEWS
Uncategorized

फेरी बगायो धान खेत

रोपाइँ गरिसकेको खेतको आधा भाग बगर बनेको छ । धान रोपेको खेतमा साँगे खोला धमिलो भएर बगेको छ । वरपर हरियो फर्किसकेको र गोड्ने बेला भएका धान पनि छ। दुई पटक रोपाई गरेको खेतमा खोलाले बगाएको धान खेत देखाउदै छन् व्यास ६ भत्तेरीका जितबहादुर प्रधान ।असारमा आएको बाढीले रोपाई गरेको खेतमा फेरी बाढीले खेत बगाएपछि ...

Read story ↗
DFMNEWS
Uncategorized

‘सुचना र प्रविधिको प्रयोगमा नेपाल अझै पनि पछाडी छ ’

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सबै क्षेत्रमा सुचना प्रविधिको महत्व रहेको बताएका छन् । कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान) जिल्ला शाखा तनहुँले बुधबार आयोजना गरेको सिकाई व्यवस्थापन प्रणाली सम्बन्धी अनलाइन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चुमानले अहिले अवस्थाले पनि सुचना र प्रविधिको महत्वलाई दर्साएको बताए । उनले भने, “सुचना र प्रविधिको ...

Read story ↗
DFMNEWS
Uncategorized

जिम्मा लिने व्यक्ति नहँुदा उपचारमा समस्या

दमौलीको बुल्दीखोलाको पुलबाट भदौ १९ गते शुक्रबार राती अचानक खस्दा देब्रे खुट्टा भाँचिएर हाल दमौलीको अस्पतालको बेडमा रहेका ३० बर्षीय दिनेश थापाको आफन्तजन कोही पनि सम्पर्कमा नआउँदा उपचारमा समस्या भएको छ । धादिङ जिल्लाको बुढाथुम स्थायी घर भई हाल केहि समय देखि दमौली बस्दै आएका थापा आफु बस्ने ठाउँ तर्फ फर्किदै गर्दा रेलिङ भाँचिएको बुल्दी ...

Read story ↗
DFMNEWS
Uncategorized

तनहँुमा थपिए तीन संक्रमीत

तनहुँमा बुधबार तीन जना कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार देवघाट गाउँपालिकामा दुई पुरुष र म्याग्दे गाउँपालिकामा एक महिला गरि तीन जना कोरोना संक्रमीत थपिएका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्ती अनुसार देवघाट गाउँपालिका वडा नं ४ का ४२, वडा नं ५ ...

Read story ↗