● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

Uncategorized

View all →
मजदुरहरुलाई खाना खुवाउने जिम्मा लिए व्यवासीयहरुले Uncategorized

मजदुरहरुलाई खाना खुवाउने जिम्मा लिए व्यवासीयहरुले

सविन लामिछाने / दमौली खबर संवाददाता चैत २२ दमौली दमौली, मीन बहादुर चौधरीको पाँच जनाको परिवार छ । ज्याला मजदूरी गरेर कमाएको पैसाले परिवारको खर्च चल्थ्यो । साँझ बिहानको छाक जुट्थ्यो । तर, अहिले मिनबहादुरले काम गर्न पाएका छैनन् । लकडाउन भएपछि उनको घरमा खर खर्च सकिएको छ ।‘काम गर्न पाइएको छैन् । बसेर ...

Read story ↗
DFMNEWS
Uncategorized

रेडक्रस दुम्सीकोट उप शाखाद्वरा राहत सामग्री वितरण गरिने

दमौली खबर संवाददाता चैत २१ दमौली तनहुँ – ब्यास न. पा. वडा नंं. १० मा रहेको नेपाल रेडक्रस सोसाईटी दुम्सीकोट उपशाखाले लकडाउनका कारण समस्यामा परेका बिपन्न एवं दैनिक मजदुरी गरि खाने परिवारहरुलाई राहत सामाग्री वितरण गर्ने भएको छ । सामाजिक सञ्जाल मार्फत थालिएको अभियानबाट संकलित एकलाख तिसहजार बराबरको रकमद्धारा करिब ८० घरपरिवारलाई वडाले उपलब्ध गराएको ...

Read story ↗
DFMNEWS
Uncategorized

कांग्रेस नेता जोशीद्वरा भट्टराई परिवार प्रति समवेदना व्यक्त

दमौली खबर संवाददाता चैत २१ दमौली नेपाली कांग्रेसका नेता तथा पुर्व सह महामन्त्री गोविन्दराज जोशीले वन्दिपुर गाँउपालिका वडा ३ सुखैरा निवासी खिलमाया भट्टराईको निधनमा भट्टरार्ई परिवार प्रति समवेदना ब्यक्त गर्नुभएको छ । नेता जोशीले खिलामायाको निधनबाट आफु अत्यन्त दुखी भएको बताउनुभएको छ । नेपाली कांग्रेको संगठनमा उनको निधनले गम्भिर क्षति पुगेको बताएका हुन् । कांग्रेस ...

Read story ↗
युवा समाजसेवी श्रेष्ठद्वारा  २५० घरधुरीलाई स्वास्थ्य सामाग्री वितरण Uncategorized

युवा समाजसेवी श्रेष्ठद्वारा २५० घरधुरीलाई स्वास्थ्य सामाग्री वितरण

दमौली खबर संवाददाता चैत २० दमौली तनहुँको आँबुखैरेनी गाउँपालिका–३, तनहुँ निवासी युवा समाजसेवी अभियान श्रेष्ठद्धरा आँबुखैरेनी गाउँपालिका भित्रका २ सय ५० घरधुरीलाई सेनिटाईजर, डिटोल साबुन र मास्क बितरण गर्नुभएको छ । विश्वब्यापी महामारीको रुपमा फैंलिरहेको कोरोना भाईरसबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोरोना भाईरसको संक्रमण हुन नदिन केन्द्रिय सदस्य शंकर भण्डारी, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष ...

Read story ↗
संसद श्रेष्ठद्धरा जिल्लाका विभिन्न निकायलाई स्वास्थ्य सामाग्री हस्तान्तरण Uncategorized

संसद श्रेष्ठद्धरा जिल्लाका विभिन्न निकायलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

राजेन्द्र परियार / मदन तिमिल्सेना चैत २० दमौली प्रतिनिधि सभा सदस्य एबंम तनहुँ क्षेत्र १ का संसद कृष्ण कुमार श्रेष्ठ किसानले बिहिबार जिल्लाका विभिन्न निकायहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छन् । बिहिबार बिहान मात्रै गृह जिल्ला तनहुँ आएका श्रेष्ठले जिल्लका सरकारी निकायलाई करिब पन्ध्र हजार थान माक्स र केहि थान पि.पि.ई अर्थात पर्शनल प्रोटेक्टीभ इकुप्मेन्ट ...

Read story ↗
DFMNEWS
Uncategorized

लक डाउन अवधि भर तरकारी पसल खोल्न नपाइने

राजेन्द्र परियार चैत २० दमौली संसारभर फैलिएको कोरोना भाइरसको जोखिम तथा नियन्त्रणलाई मध्यनजर गर्दै आज बाट दमौलीमा रहेको तरकारी पसलहरु खोल्न नपाइने भएको छ । सरकाले नागरिकको सुरक्षालाई ध्यानमा राख्दै देशनै लक डाउन गरेको अबस्था रहेको छ । आज लक डाउन भएको ११ दिन सम्म पनि दमौली बजारका तरकारी पसलहरु भने खुल्ला रहेको थियो । ...

Read story ↗
DFMNEWS
Uncategorized

देवघाटका सुंगुर र बंगुर पालक कृषकलाई फिनेल र साबुन वितरण

दमौली खबर संवाददाता चैत १९ दमौली विश्भर कोरोना भाइरसको संक्रमण फैलिरहंँदा र नेपालमा पनि यसको संक्रमण देखिन थालेको र पशुपन्छीको कारण पनि अन्य रोगहरु देखिन सक्ने हुँदा त्यसबाट नागरिकलाई जोगाउन देवघाट गाउँपालिकाले सुंगुर र बंगुर पालक कृषकलाई फिनेल र साबुन वितरण गरेको छ । वडा नम्बर ५ का वडा अध्यक्ष यलबहादुर गुरुङले ५ नम्बर वडा ...

Read story ↗
DFMNEWS
Uncategorized

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि तनहुँको सबै स्थानिय तह कोष खडा

दमौली खबर संवाददाता चैत १९ दमौली तनहुँको व्यास नगरपालिकामा २५ लाखको कोष खडा गरेको छ । सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि आवश्यक सामग्रीको व्यवस्थापनका लागि रु २५ लाखको कोष बनाएको छ । व्यास नगरपालिका क्षेत्रभित्र कुनै पनि प्रकारको राहत सामग्री वितरण गर्न चाहने व्यक्ति तथा सङ्घसंस्थाले नगरपालिकासँग समन्वय गरेर मात्र राहत ...

Read story ↗
DFMNEWS
Uncategorized

लकडाउनले नछोएको ग्रामिण भेग, खेतीपाती देखि अन्य काम निरन्तर

दमौली खबर संवाददाता चैत १९ दमौली विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट देशवासीलाई जोगाउन सरकारले ’लक डाउन’ गरेको १० दिन बितिसक्यो । शहरी क्षेत्रका अधिकांश मानिस एकाध बाहेक घरभित्रै बसिरहेका छन् । तर ग्रामिण भेगमा खेतीपाती गर्ने भेगका मानिस जो कृषि पेशामा आश्रित छन् तिनीहरुको दैनिकीमा खासै परिवर्तन आएको छैन । तनहूँको विभिन्न ग्रामिण भेगका क्षेत्रमा ...

Read story ↗
DFMNEWS
Uncategorized

करेन्ट लागेर शुक्लागण्डकीका २८ वर्षिय आलेको मुत्यु

दमौली खबर संवाददाता चैत १९ दमौली तनहुँमाको शुक्लागण्डकी नगरपालिकामा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–११ ज्याङलादीका २८ बर्षिय कमल आले रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले जानकारी दिएको छ । मंगलबार दिउँसो स्थानिय टेकमाया नेपालीको घरमा बिग्रिएको विद्युत्त मर्मतका क्रममा करेण्ट लागेर घाईते भएका उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा ...

Read story ↗
स्वास्थ्य सामाग्रीको साथ गृह जिल्ला आउदै संसद श्रेष्ठ Uncategorized

स्वास्थ्य सामाग्रीको साथ गृह जिल्ला आउदै संसद श्रेष्ठ

दमौली खबर संवाददाता चैत १९ दमौली प्रतिनिधि सभा सदस्य एबम् तनहुँ क्षेत्र १ का संसद कृष्ण कुमार श्रेष्ठ किसान बिहिबार गृह जिल्ला तनहुँ आउने भएका छन् । हालै देशमा देखा परेको कारोना भाइरस र त्यसको रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य सामाग्री लिएर गृह जिल्ला आउने भएका हुन् । श्रेष्ठले आफ्नो सामाजिक संजाल फेस्बुकमा पि.पि.ई अर्थात ...

Read story ↗
DFMNEWS
Uncategorized

this is test

My life up until now can be understood as the linear sum of my choices.Life is nothing but constant succession of decisions which comes from choices we make. Choice comes to us in different forms and shapes for many reasons, some of them are economic, for comfort, for desires or for feelings. So choose a ...

Read story ↗