● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

Uncategorized

View all →
DFMNEWS
Uncategorized

कोरोना रोकथामका लागि तनहुँका १० वटै स्थानीय तहमा नेपाली कांग्रेस तनहुँको सहयोग प्रदान

कोरोना भाइरस (कोभिड(१९) संक्रमण रोकथाम, राहत था उपचारका लागि तनहुँका १० वटै स्थानीय तहले खडा गरेका ’कोरोना राहत कोष’मा नेपाली कांग्रेस तनहुँले १५ लाख १ हजार ५८२ रुपैयाँ उपलब्ध गराएको छ । कांग्रेस तनहुँको आव्हानमा जिल्लाका १० वटै तहमा जिल्ला कार्यसमितिबाट प्रदान गरिएको ३० हजार रुपैयाँमा पार्टीका गाउँरनगर कार्यसमितिहरुले थप राहत संकलन गरी उक्त रकम ...

Read story ↗
DFMNEWS
Uncategorized

जिपि कोइराला उपचार केन्द्रलाई कोभिड अस्पतालका रुपमा प्रयोग गर्न स्वास्थ्य मन्त्रालयद्धारा पत्र जारी,

जिल्ला अस्पतालमा नराखी शुक्लाको जिपिमा कोरोना संक्रमित ल्याएर राखेको भन्दै नगरका स्थानीयवासी द्धारा आक्रोश व्यक्त , दमौली खबर संवाददाता जेठ २० दमौली तनहुँको शुक्लागण्डकी ५ स्थित जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र लाई स्वास्थ्य मन्त्रालयले कोभिड अस्पतालका रुपमा प्रयोग गर्ने गरी परिपत्र पठाएको छ । क्वारेन्टिन निर्माणमा जुटिरहेको बेला जिल्लामा कोरोना पोजिटिभ युवक भेटिएपछि ...

Read story ↗
DFMNEWS
Uncategorized

कांग्रेस नेता जोशीद्धारा सिग्देल परिवार प्रति समवेदना व्यक्त

दमौली खबर संवाददाता जेठ २० दमौली नेपाली कांग्रेसका नेता तथा पुर्व सह महामन्त्री गोविन्दराज जोशीले सिग्देल परिवारमा समवेदना व्यक्त गरेको छन् । तनहुँका नेकपाका नेता तथा संबिधानसभाका सदस्य टुकराज सिग्देललाई मातृ शोक परेको छ ।। नेता सिग्देलकी आमा हुमाकुमारी सिग्देलको ९९ बर्षको उमेरमा निधन भएको हो । कांग्रेस नेता जोशीले आज टेलिफोन मार्फत सिग्देल परिवारमा ...

Read story ↗
DFMNEWS
Uncategorized

विद्यार्थीलाई अनलाईन माध्यमहरुबाट सिकाईलाई निरन्तरता दिन शिक्षा ईकाई तनहुँको आग्रह,

दमौली खबर संवाददाता जेठ २० दमौली कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि गरिएको बन्दाबन्दीका कारण नयाँ शैक्षिक सत्र सुरु हुन सकेको छैन । नयाँ शैक्षिक सत्र सुरु नहुँदा विद्यालय भर्ना अभियानका साथै नियमित पठनपाठन कार्य ठप्प हुन पुगेको छ । यो बन्दाबन्दीको समयमा के कसरी सिकाईलाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा शिक्षा विकास ...

Read story ↗
DFMNEWS
Uncategorized

कोरोनाको संक्रिमत व्यक्ति तनहुँमा भेटिए पनि बजार क्षेत्रमा भिडभाड घटेन्

समयमा नै सावधानी अपनाउनु पर्ने सरोकारवालाको भनाई, दमौली खबर संवाददाता जेठ २० दमौली तनहुँको दशवटै स्थानीय तहका बजार क्षेत्रमा भिडभाड बढ्न थालेको छ । जिल्लाका स्थानीय तहले हप्तामा तीनदेखि चार दिनसम्म दैनिक ३र४ घण्टा समय तोकेर अत्यावश्यक वस्तु खरिद बिक्रीका लागि बजार खुल्ला गर्ने निर्णय गरेसंगै बजार क्षेत्रमा भिड बढ्न थालेको हो । कोरोना भाइरसको ...

Read story ↗
DFMNEWS
Uncategorized

लक डाउनमा पनि घिरिङ गाउँपालिकामा पक्की पुल निर्माण कार्य अगाडि बढ्यो

दमौली खबर संवाददाता जेठ १८ दमौली तनहुँको घिरिङ गाउँपालिका १ र पाल्पाको रामपुर नगरपालिका १ जोड्ने गरी पुट्टारघाटमा पक्की पुल निर्माण कार्य अगाडि बढाइएको छ । गाउँ फर्केका युवालाई रोजगारी दिन प्रदेश नं. ५ र गण्डकी प्रदेश जोड्ने कालीगण्डकीमा धमाधम पक्की पुल निर्माण गरिएको हो । पुलमा काम गर्ने नेपालगञ्ज र बर्दियाका मजदूरलाई घर पठाएर ...

Read story ↗
DFMNEWS
Uncategorized

म्याग्दीका कोरोना संक्रमितसँग एउटै बसमा आएका ६ जना सम्र्पक विहिन

संक्रिमिति मध्ये लमजुङका ३ जना डुम्रेमा र गोरखाका १ जना आँबुखैरेनीमा ओर्लिएको निर्देशनालयको जानकारी खोजी क्रम जारी, दमौली खबर संवाददाता जेठ १८ दमौली म्याग्दीका कोरोना संक्रमितसँग एउटै बसमा आएका ६ जना सम्पर्क्विहीन भएका छन् । जेठ ९ गते भैरहवाको नमुना माविबाट क्वारेन्टाइनमा बसेकाहरुलाई लिएर आएको बसमा सवार २३ जनामध्ये ६ जना हराएका हुन् । संक्रमितसँगै ...

Read story ↗
DFMNEWS
Uncategorized

आदिकवि क्याम्पसको क्वारेन्टाईनमा बस्दै आएका ऋषिङका एक युवकमा कोरोना पुष्टी

शुक्लागण्डकीको जीपी कोईराला श्वासप्रश्वास केन्द्रमा निर्माण गरिएको आइसोलेसनमा राखि उपचार गरिने, दमौली खबर संवाददाता जेठ १८ दमौली तनहुँमा पहिलोपटक एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।कोरोनाको संक्रमण देखिएका सीमा क्षेत्र बाट ल्याई व्यास १ आदीकवि भानुभक्त क्याम्पसको क्वारेन्टाईनमा रहेका ती व्यक्ति ऋषिङ गाउँपालिकाका २८ वर्यीय युवा रहेको स्वास्थ निर्देशनालय गण्डकीले जनाएको छ । ...

Read story ↗
DFMNEWS
Uncategorized

आँबुखैरेनी गाँउपालिका अन्र्तगत क्वारेन्टाईनमा रहेका सबैको स्वाब परीक्षण नेगेटिभ

दमौली खबर संवाददाता जेठ १६ दमौली तनहुँको आँबुखैरेनी गाँउपालिका अन्र्तगत क्वारेन्टाईनमा रहेका तथा अग्र स्थानमा रही सेवा प्रदान गर्ने कर्मीहरुको पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । जसअनर््गत परीक्षण गरिएको ५ जना पुरुष र ७ जना महिला गरि जम्मा १२ जनाको स्वाब नमुना संकल नेगेटिभ आएको छ । गाँउपालिका एक प्रेस विज्ञप्ती जारी गदै उक्त ...

Read story ↗
DFMNEWS
Uncategorized

पूर्व विद्यार्थीहरुले क्वारेन्टिमा बसेकाहरुलाई एक महिना तरकारी व्यवस्थापन गर्ने

दमौली खबर संवाददाता जेठ १६ दमौली तनहुँको व्यास नगरपालिका १ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसका पूर्व विद्यार्थीहरुले क्वारेन्टिमा बस्ने नागरिकका लागि एक महिना तरकारी व्यवस्थापन गर्ने भएका छन् । आफूले अध्ययन गरेको क्याम्पस प्राङ्गणमा व्यास नगरपालिकाले तयार गरेको क्वारेन्टिनमा रहेका नागरिकलाई एक महिनासम्म आवश्यक पर्ने तरकारीको व्यवस्थापन गरिएको पूर्व विद्यार्थी लक्ष्मीभक्त खनालले बताए । उनका अनुसरो ...

Read story ↗
DFMNEWS
Uncategorized

करेन्ट लागरे बन्दिपुरमा एक वृद्धको ज्यान गयो ।

दमौली खबर संवाददाता जेठ १६ दमौली बन्दिपूरमा करेन्ट लागेर एक वृद्धको ज्यान गएको छ ।ज्यान जानेमा जिल्लाको बन्दिपुर गाउपालिका –२ गोलडाँडा का ७० वर्षीय गणेश बहादुर आले मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुले जानकारी दिएको छ । कपडा सुकाउने क्रममा करेन्ट लागेको बेहोस अवस्थामा फेला परेको प्रहरीले बताएको छ। बेहोस भई ढलेका मगरलाई उपचारका लागि ...

Read story ↗
DFMNEWS
Uncategorized

करेशाबारीको तालिम लिएर तरकारी खेती

वि.वि. श्रेष्ठ व्यास–१४, कुलुङ्ग अधिकारका लागी पहुँच नेपाल र व्यास नगरपालिका वडा नं १४ वडा कार्यलयको संयुक्त सहयोगमा व्यास १४ को कुलुङ्गमा सामुहिक तरकारी खेती गरिएको छ । स्थानिय २० घरधुरी मिलेर सामुहिक रुपमा गोलभेडा खेती शुरु गरेका हुन् । वडालाई आत्मनिर्भर वनाउने र त्यसका लागी वडावासीलाई कृषि र पर्यटनमा लागेर आर्थिक रुपमा पनि समृद्ध ...

Read story ↗