व्यासका सबै वडा तथा स्वास्थ्य केन्द्र भाडामुक्त हुदै
दमौली खबर सम्बाददाता जेठ २६, दमौली । तनहुँको व्यासनगरपालिको चौध वटै वडामा वडा कार्यालय र स्वास्थ्य केन्द्रका आ–आफ्नै कार्यालय भवन निर्माण भएपछि भाडामुक्त हुदै गएका छन् । व्यासनगरपालिकाको आर्थिक सहयोगमा प्रत्येक वडामा वडा कार्यालय र स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न हुदै गएपछि व्यासका सबै स्थानीय तह भाडामुक्त हुदै गएका हुन् । स्थानीय तहका आफ्नै कार्यालय ...
Read story ↗