● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

Uncategorized

View all →
DFMNEWS
Uncategorized

तनहुँ कोरोना संक्रमितको संख्या ४ पुग्यो

दमौली खबर संवादाता जेठ ३२ दमौली तनहँुको घिरिङ गाँउपालिकामा नयाँ संक्रमित थपिएसँगै तनहँुमा कोरोना भाइरस संक्रमितको संख्या चार पुगेको छ । शुक्रबार मध्याह्न प्रेस विज्ञप्ति जारी गरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले तनहँुमा एक जना संक्रमित थपिएको जानकारी दिए गाँउपालिकाको वडा नं ४ स्थित चन्द्रज्योति माविको क्वारेन्टिनमा बसेका १९ वर्षीय पुरुषमा कोरोना ...

Read story ↗
२१ लाखको  घन्टा घर ! Uncategorized

२१ लाखको घन्टा घर !

दमौली खबर संवाददाता जेठ ३१ दमौली पछिल्लो समय सामाजिक संजालमा २१ लाखमा निर्माण भएको घन्टा घरको तस्बिर देखिन थालिएको छ । सामाजिक संजालमा देखिन थालिएको उक्त घन्टा घर तनहँुको व्यास नगरपालिका वडा नं २ स्थित सुनचाँदी लाईनमा रहेको चोकमा निर्माण गरिएको हो । उक्त घन्टाघर लक्ष्मि टोल विकास संस्थाको ७४÷७५ निर्माण योजना हो । लक्ष्मीको ...

Read story ↗
DFMNEWS
Uncategorized

नक्सा संविधानमा संशोधन हुनुमा ऐतिहासिक उपलव्धी हासिल : सांसद श्रेष्ठ

राजेन्द्र परियार जेठ ३१ दमौली । प्रतिनिधि सभा सदस्य एबं तनहुँ क्षेत्र १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा संविधानमा संशोधन भएकोमा ऐतिहासिक उपलव्धी हासिल भएको बताएका छन् । सरकारले आज  संविधानमा संशोधन गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा सदनबाट पारित गर्ने भएको छ । सांसद श्रेष्ठले ...

Read story ↗
चापाघाटमा युवाहरुको सक्रियतामा खेलमैदान निर्माण शुरु Uncategorized

चापाघाटमा युवाहरुको सक्रियतामा खेलमैदान निर्माण शुरु

बि.बि श्रेष्ठ व्यास–५, चापाघाट तनहुँ व्यास नगरपालिकाको वडा नं ५, को चापाघाटको भुपु टोलमा युवाहरुको सक्रियतामा खेलमैदान निर्माण कार्य शुरु भएको छ । युवाहरुको व्यक्तित्व विकास र खेलकुदमा लाग्नका लागी आफनै सक्रियतामा खेलकुद मैदान निर्माण गर्न लागिएको निर्माण समितीको अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिए । युवाहरुको क्षमता र वृद्धि विकासका लागी खेलकुद अनिवार्य हो, त्यसैका ...

Read story ↗
युवा समाजसेवी थापाद्धरा ब्यक्तिगत खर्चमा खेल मैदान निमार्ण Uncategorized

युवा समाजसेवी थापाद्धरा ब्यक्तिगत खर्चमा खेल मैदान निमार्ण

दमौली खबर संवाददाता दमौली जेठ ३० तनहुँको म्याग्दे गाउँपालिकामा नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी चामबहादुर थापाले आफ्नै व्यक्तिगत खर्चमा खेलमैदान निमार्ण गरेका छन् । म्याग्दे गाउँपालिकामा रहेको म्याग्दे वडा न १ मा थापाले २ लाख रूपैयाँको लगानी गरेर करिब १० रोपनी जग्गामा फुटबल खेल मैदान निमार्ण गरेका हुन् । स्थानिय युवाहरुलाई फुटबल खेल्नमा मैदान ...

Read story ↗
DFMNEWS
Uncategorized

स्वास्थ्यकर्मीद्धारा क्वारेन्टाईनमा स्वास्थ्य समाग्री वितरण

बि.बि श्रेष्ठ जेठ ३० निर्मलनगर, तनहुँ व्यास नगरपालिका वडा नं १ स्थित निर्मल माध्यामिक विद्यालयको कोभिड १९ का लागी बनाईएको क्वारेन्टाईनमा स्वास्थ्यकर्मीद्धारा स्वास्थ्य समाग्री बितरण गरिएको छ । पतेनी आधारभुत स्वास्थ्यकेन्द्रका प्रमुख शैलेश हड्खले, ऋषिङ्ग गाँपाका ग्लासलुङ्ग सामुदायिक स्वास्थ्य ईकाईका प्रमुख मदन थापा, शुक्लागण्डकी नपा थान थोक स्वास्थ्य सेवा केन्द्रका प्रमुख ममता थापा मगरद्धारा संयुक्त ...

Read story ↗
DFMNEWS
Uncategorized

भत्किएको ढोरबराही मन्दिर जाने बाटो बाटोको अनुगमनको लागि समिति गठन

दमौली खबर सम्वादाता जेठ ३० दमौली तनहुँको शुक्लागण्डकी नगरपालिका ८ स्थित ढोरवाराही मन्दिर जाने सडक ग्राभेल गरिएको एक वर्ष नबित्दै भत्किएको छ । नगरपालिका आर्थिक वर्ष २०७५÷ ७६ को ६० लाख को लागतमा उक्त बाटो तथा नाला निर्माण गरिएको हो । केही स्थानियले भने खोलाले खोताले भत्काएका छन् भने केहीले डोजरले खन्दा भत्किएको बताएका छन् ...

Read story ↗
DFMNEWS
Uncategorized

कोरोना परीक्षणका लागि जिल्लामै ल्याब बनाइने तयारी

दमौली खबर सम्बाददाता जेठ २९ दमौली,तनहुँका स्थानीय तहको लागत सहभागितामा पिसीआर उपकरण खरिद गरिने भएको छ । बिहिबार म्याग्दे गाउँपालिकामा बसेको स्थानिय तहका प्रमुखहरुको वैठकले उक्त निर्णय गरेको हो । बैठकले जिल्लामै कोरोना परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय गरेको हो ।  दश स्थानीय तह रहेको जिल्लामा सङ्कलित पिसीआर परीक्षण गर्न पोखरा पठाउँदा ढिलो रिपोर्ट ...

Read story ↗
DFMNEWS
Uncategorized

आबुखैरेनीमा स्कोरपियोको ठक्करबाट बालक घाईते

राजेन्द्र परयार जेठ २९ दमौली पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी स्थित मिलनचोकमा गएराती ८ बजे सवारी दुघर्टनामा परी बालक घाईते भएका छन् । डुम्रेबाट आबुखैरेनी तर्फ जादै गरेको बा १८ च ४८०४ नम्बरको स्कोरपियोले ठक्कर दिदा जुम्ला घर भई सोही ठाउँमा मज्दुरी गरी बस्ने सुनिल सुनारका छोरा ८ वर्षिय रोशन सुनार घाइते भएका हुन् । ...

Read story ↗
विद्युत् र टेलिकम महसुल छुट कार्यान्वयन गरः सांसद Uncategorized

विद्युत् र टेलिकम महसुल छुट कार्यान्वयन गरः सांसद

काठमाडौं । विवेक घिमिरेको निर्देशन रहेको फिल्म ‘चिनी कम रंग कडा’ को गीत ‘सुगन्धित चक्षुले’ सार्वजनिक भएको छ । मानव तथा सुशील सुवेदीको शब्द, मानवको स्वर रहेको गीतमा संगीत पनि मानवले नै दिएका छन् । मानव सुवेदी, सुशील सिटौला अनु थापा, रबिन थापा, जीवन भट्टराई, प्रकाश भुजेललगायतको अभिनय रहेको फिल्ममा याकोपो राचलिक र लुक मौसेरीको ...

Read story ↗
DFMNEWS
Uncategorized

पचास लाख लगानीमा ईन्टरलक ब्लक उद्योग

वि.वि श्रेष्ठ व्यास–५, कण्टार तनहुँ व्यास नगरपालिका वडा नं ५, को कण्टारमा ५० लाख लगानी गरेर ईन्टरलक व्लक उद्योग संचालनमा आएको छ । प्रविधिको उपयोग सँगै बलियो, किफायति र भरपर्दो निर्माण समाग्रीको आमजनताको माग बमोजिम लाखौ खर्चेर नयाँ प्रविधिको ईन्टरलक ब्लक लगायतको निर्माण सँग सम्ब्न्धित समाग्रीको उत्पादनमा लागेको टि.डि. प्रिकाष्ट कंकिट उद्योगका संचालक मोहन कुमार ...

Read story ↗