● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Thu, Nov 5
FROM THE NEWSROOM

Uncategorized

View all →
DFMNEWS
Uncategorized

Magius Casino promociones sin depósito para nuevos usuarios en 2026

¿Qué ofrece Magius Casino a los nuevos jugadores sin depósito? Magius Casino se posiciona como una opción innovadora y segura en el mercado iGaming para 2026. Su principal atractivo para nuevos usuarios son las promociones sin depósito, que permiten comenzar a jugar sin riesgo financiero inicial. Al registrarte en magiuscasinos.app, obtienes acceso inmediato a bonos …

Read story ↗
गल्वुवेशीमा भएको दुर्घटनामा किशोरको मृत्यु, एक घाईते Uncategorized

गल्वुवेशीमा भएको दुर्घटनामा किशोरको मृत्यु, एक घाईते

दमौली खबर संवाददातादमौली, १४ कात्तिक ।व्यास नगरपालिका– १ को गल्वुवेसी–भादगाउँ भित्री सडकमा आईतबार साँझ भएको दुर्घटनमा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । नेपाल विद्युत प्राधिकरणको पो १ ध ४० नम्बरको गाडी र ग २१ प ४९३६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय …

Read story ↗
दुई दिनमै थपिए १२३ संक्रमित Uncategorized

दुई दिनमै थपिए १२३ संक्रमित

दमौली खबर सम्बाददाता,साउन २३,दमौली । दुई दिनमा तनहँुमा एक सय २३ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लामा शुक्रबार २७ र शनिबार ९६जना गरि एक सय २३ जना संक्रमित थपिएका हुन् । शुक्रबार जिल्लाका १४ महिला र १३ पुरुषमा संक्रमण देखिएको थियो । शनिबार जिल्लाका एक सय …

Read story ↗
DFMNEWS
Uncategorized

नाम मात्रको निषेधाज्ञा

दमौली खबर संवाददाता जिल्लाको सदरमुकाम दमौली बजार भरि चहलपहल बाक्लो छ । चोक–चोकमा मानिसको भीडभाड उस्तै छ । बैंक लगायत वित्तिय संस्थाको बाहिर जात्रा झै लाग्ने भिड छ । सरकारी कार्यालयमा पनि सेवा लिनेहरुको उस्तै भिड छ । बाटोमा हिड्ने र भिडभाडमा रहेकाले मास्क लगाएको देखिँदैन  । भौतिक दूरी पनि कतै देखिँदैन । प्रहरीको निगरानी पनि कतै भेटिँदैन । …

Read story ↗
थप १४ जनामा कोरोना संक्रमित Uncategorized

थप १४ जनामा कोरोना संक्रमित

दमौली खबर संवाददातापछिल्लो २४ घण्टामा तनहँुमा १४ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका ८ महिला र ६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । आईतबार जिल्लामा कोरोना संक्रमण्बाट ज्यान जानेको संख्या शुन्य रहेको छ । जिल्लामा सक्रिय कोरोना संक्रमित संख्या ६ सय ५ रहेको छ …

Read story ↗
अक्सिजन पाल्न्ट निमार्ण गर्न बतास ग्रुपलाई एक लाख सहयोग Uncategorized

अक्सिजन पाल्न्ट निमार्ण गर्न बतास ग्रुपलाई एक लाख सहयोग

राजेन्द्र परियार कोरोना भाइरसको महामारी अहिले देशैभरी रहेको छ । नेपालको विभिन्न ठाँउमा संक्रमितहरुले अक्सिजन नपाएर ज्यान गुमाएका छन् । देशभर रहेका अक्सिजन पाल्न्टले प्रयाप्त मात्रमा अक्सिजन उत्पादन गर्न सकिरहेको छैनन् यस्तो अबस्थामा बिभिन्न संघ संस्थाहरुले निजि क्षेत्रबाट अक्सिजन पाल्न्ट खोल्नका लागि सरकार संग सहकार्य गरिरहेका छन् । यस्तै निजि क्षेत्रको व्यावसायीक बतास समुहले पनि …

Read story ↗
भिमादमा वडाअध्यक्ष र सेवाग्राही बीच मारमुंग्री Uncategorized

भिमादमा वडाअध्यक्ष र सेवाग्राही बीच मारमुंग्री

दमौली खबर संवाददातावैशाख ९, दमौली । भिमाद नगरपालिका वडा नं ८ का वडा अध्यक्ष बुद्धिमान श्रेष्ठले सेवाग्राहीलाई कुटपिट गरेका छन् । हकवालाको सिफारिस लिन पुगेका सोही वडाका चिरञ्जीवी खनाललाई वडा अध्यक्ष श्रेष्ठले कुटपिट गरेका हुन् । सेवाग्राहीसँग हातपात भएको तस्बिर र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । वडाध्यक्ष श्रेष्ठले आफूमाथि हातपात भए पछि …

Read story ↗
DFMNEWS
Uncategorized

प्रथम म्याग्दे अध्यक्ष कप सुरु

दमौली खबर सम्बंददातादमौली वैशाख ८ ।प्रथम अध्यक्ष कप तथा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता म्याग्देको मनहरीमा सुरु भएको छ ।“ स्वास्थ्यको लागि खेलकुद , राष्ट्रको लागि खेलकुद “ भन्ने मुल नाराका साथ आदर्श नमुना युवा क्लवको प्राङ्गणमा सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले गरिन् ।उनले नयाँ बर्षको सुरुवात सँगै खेलकुदको क्षेत्रलाई पनि अगाडि …

Read story ↗
राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रीय सदस्य कबिराज Uncategorized

राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रीय सदस्य कबिराज

चेम्बर अफ कमर्श तनहुँका द्वितिय उपाध्यक्ष कविराज श्रेष्ठ केपी शर्मा ओली नेतृत्वको नेकपाको उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका केन्द्रीय सदस्य चयन भएका छन् । राजधानीमा सम्पन्न भेलामार्फत उनी केन्द्रीय सदस्यमा चयन भएका हुन् ।

Read story ↗
DFMNEWS
Uncategorized

लागुऔषध सहित चार युवा पक्राउ

जिल्लाको आँबुखैरेनी गाउँपालिकाबाट लागुऔषध सहित बिहीबार चार युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत घर भई हाल पोखरा सिर्जनाचोक बस्ने १८ वर्षीय कुशल सुनार, स्याङ्जा घर भई हाल सोही ठाउँ बस्ने वर्ष २८ को रोशन गुरुङ, गोरखा घर भई हाल सोही ठाउँ बस्ने १९ वर्षीया पूजा गुरुङ र कास्कीको पोखरा महानगरपालिका ८ बस्ने ३९ …

Read story ↗
DFMNEWS
Uncategorized

चोरीको मोटरसाइकल धमाधम पक्राउ पर्दै

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चेकजाँचको क्रममा चोरी गरी ल्याएको मोटरसाइकल फेला पारी संम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । बर्दिया घर भएका २५ बर्षीय बिवेक रेग्मीको बा ९१ प ५०३७ नम्बरको मोटरसाइकल फेला परेपछि सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको हो । गत असार महिनामा पृथ्वीराजमार्ग अन्र्तगत व्यासनगरपालिका–२ स्थित बुल्दीखोला नजिक सवारी चेकजाँच गर्ने क्रममा लु ४३ …

Read story ↗