● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
पुरनडिही अस्पताल आफै विरामी अस्पतालको लागि जग्गा दान दिनेले नै उपचार पाएनन् हेडलाईन

पुरनडिही अस्पताल आफै विरामी अस्पतालको लागि जग्गा दान दिनेले नै उपचार पाएनन्

दमौली खबर संवाददाता तनहुँ, वैशाख २७ तनहुँको भानु नगरपालिका–५ पुरनडिही, सेपाबगैचा स्थित पुरनडिहीअस्पताल आफै विरामी भएको छ । चिकित्सक र स्वास्थ्यकर्मीको अभावले विरामी परेको हो । अस्पतालको एम्बुलेन्स समेत विग्रिएको बर्षौ भईसक्दा पनिमर्मत सम्भार हुन सकेको छैन । अस्पताल आफै विरामी भएर स्थानीय वासिन्दा उपचारको लागि निजी मेडिकल हल तथा अस्पतालमा धाउनु पर्नेबाध्यता भएको छ ...

Read story ↗
लोपोन्मुख घाटु नृत्यको आज समापन हुँदै हेडलाईन

लोपोन्मुख घाटु नृत्यको आज समापन हुँदै

दमौली खबर संवाददाता तनहुँ वैशाख २५ गुरुङ समुदायको प्रसिद्व मानिने घाटु नाच पछिल्लो समय लोप हुँदै गएपछि संरक्षण गर्न थालिएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–५ स्थित भोटेश्वारामा गुरुङ समुदायको घाटु नाच शुक्रबारदेखि सञ्चालन गरिएको गरिएको छ । लोपोन्मू यस नाचको गएपछि यसको उचित संरक्षण र सम्बद्र्धन गर्न उक्त नाच शुरु गरेको हो । बैशाख २२ ...

Read story ↗
DFMNEWS
हेडलाईन

आँबुखैरैनी गाउँपालिकाका जनप्रतिनिधीेका छोरा छोरी सामुदायिक विद्यालयमा अध्ययन गर्न थाले

दमौली खबर संवाददाता तनहुँ, वैशाख २५ गते तनहुँको आँबुखैरेनी गाउँपालिका जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गर्न थालेका छन् । गाउँकार्यपालिको बैठकले यसै शैक्षिक सत्र देखि अनिवार्य रुपमा सबै जनप्रतिनिधीले आफ्ना सन्तानहरुलाइ अनिवार्य रुपमा सामुदायिक अध्ययन गराउनु पर्ने निर्णयलाई कार्यान्वयनमा ल्याएकाले पढेका हुन् । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले २ छोराछोरीलाई सामुदायिक विद्यालयमा पढ्न थालेका छन् । ...

Read story ↗
DFMNEWS
हेडलाईन

सडक दुर्घटना न्यूनिकरण र सडक अनुशासन कायम गर्न ट्राफिक सप्ताह हुने

दमौली खबर संवाददाता दमौली, वैशाख २३ ट्राफिक सम्बन्धि सचेतना जगाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले यही वैशाख २५ गते देखि ट्राफिक सप्ताह सञ्चालन गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउन प्रमुख उद्देश्यले सप्ताह सञ्चालन गर्न लागिएको हो । साताव्यापी सचेतनामूलक कार्यक्रमको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले अनसन चौतारीमा सोमबार विहान ...

Read story ↗
बन्दीपुरको आँधीखोलमा अनियन्त्रित ट्रक दुई घरमा ठोक्किदा तीनको मृत्यु, पाँच घाईते हेडलाईन

बन्दीपुरको आँधीखोलमा अनियन्त्रित ट्रक दुई घरमा ठोक्किदा तीनको मृत्यु, पाँच घाईते

दमौली खबर संवाददाता तनहुँ, वैशाख २१ गते तनहुँमा अनियन्त्रित ट्रक दुई घरमा ठोक्किदा तीनको मृत्यु भएको छ भने पाँच जना सख्त घाईते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका–५ आँधीखोला, याम्पामा ट्रक अनियन्त्रित भई बुधबार विहान ९ः२० भई दुई घरमा ठक्किदाँ दुर्घटना भएको हो । डुम्रे तर्फबाट मुग्लिन जादै गरेको ना ४ ख १९७३ ...

Read story ↗
नरभक्षी चितुवा आतङ्कले सामुदायिक वन डढेलोको मारमा हेडलाईन

नरभक्षी चितुवा आतङ्कले सामुदायिक वन डढेलोको मारमा

दमौली खबर संवाददाता तनहुँ, वैशाख, २० गते तनहुँका नरभक्षी चितुवा आतङ्कले गर्दा सामुदायिक वन डढेकोको मारमा परेका छन् । डढेलो लगाउँदा चितुवा लुक्ने झाडी मासिने हुँदा वनमा डढेलो लगाउने क्रम बढेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । लामो खडेरीले गर्दा पनि धेरै सुकेका पात पतिगंर थुप्रिएकोले धेरै नोक्सान पुगेको पाईएको छ । व डिभिजन ...

Read story ↗
ट्रेड युनियन कांग्रेसको सातौं अविशेन सुरु हेडलाईन

ट्रेड युनियन कांग्रेसको सातौं अविशेन सुरु

दमौली खबर संवाददाता दमौली, वैशाख १९ नेपाल ट्रेड युनियन कांग्रेसको सातौं अधिवेशन सोमबार दमौलीमा शुरु भएको छ । विश्व मजदुर दिवसको उपलक्ष्यमा विपी स्मृति भवन दमौलीमा अधिवेशन सुरु भएको हो । अधिवेशनमा युनियनसँग आबद्ध संघ सस्थाहरु सहभागी थिए । अधिवेशनको नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आलेले उद्घाटन गर्नुभयो । सो अवसरमा सभापति आलेले कांग्रेस काम ...

Read story ↗
भानु नगरपालिकामा उत्पादन र उत्पादकत्व वृद्धि गर्न चक्लाबन्दी खेती सुरु हेडलाईन

भानु नगरपालिकामा उत्पादन र उत्पादकत्व वृद्धि गर्न चक्लाबन्दी खेती सुरु

दमौली खबर संवाददाता तनहुँ, वैशाख १९ तनहुँको भानु नगरपालिकाले चक्लाबन्दी खेतीलाई प्राथमिकता दिएको छ । बढ्दो खण्डीकरण र जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कृषि उत्पादन र उत्पादकत्व बढाउन खेती सुरु गरिएको हो । खेतीयोग्य जमिन खण्डीकरण गरेर खेती गर्न कठिन हुने र साँध सिमाना थपिँदै जाँदा खेतीयोग्य जमिन समेत घट्दै जाने कृषिमा लागत मूल्य ...

Read story ↗
आमा र छोरा १५ दिनदेखि वेपत्ता हुँदा परिवारजन तनावमा हेडलाईन

आमा र छोरा १५ दिनदेखि वेपत्ता हुँदा परिवारजन तनावमा

दमौली खबर संवाददाता तनहुँ, वैशाख १८ तनहुँको व्यास नगरपालिका–१० विपी भञ्ज्याङ निवासी २० वर्षिय राममाया विक र उहाँको ४ वर्षको छोरा लप्सन विक १४ दिनदेखि बेपत्ता हुनुभएको छ । श्रीमान लोकबहादुर विकले वैशाख ३ गते विहान देखि घर नआएको माईती घर तथा आफन्तकोमा खोजी गर्दा पनि फेला नपरेको बताउनुभयो । आमा र छोरा खोजीका लागि ...

Read story ↗
सत्यवतीको प्रधानाध्पापकमा पहिलो पटक महिला नियुक्त हेडलाईन

सत्यवतीको प्रधानाध्पापकमा पहिलो पटक महिला नियुक्त

दमौली खबर संवाददाता दमौली, वैशाख १८ तनहुँको व्यास नगरपालिका–२, दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा पहिलो पटक महिला प्रधानाध्यापकमा नियुक्त हुनु भएको छ । सोही विद्यालयमा माध्यामिक तहमा कार्यरत शिक्षिका पुष्पकलाभट्टराईलाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापकमा चयन गरेपछि महिलाले पहिलो पटक अवसर मिलेको हो । विद्यालयका निर्बतमान एकबहादुर गुुरुङको वैशाख १५ गते कार्य अवधि समाप्त भएपछि समितिले ...

Read story ↗
बालमन्दिरमा मुटु रोगका बिरामीको स्वास्थ्य परीक्षण हेडलाईन

बालमन्दिरमा मुटु रोगका बिरामीको स्वास्थ्य परीक्षण

दमौली खबर संवाददाता दमौली १७ बैशाख दमौली स्थित बालमन्दिर माध्यामिक विद्यालयमा मुटु रोग परिक्षण शिविरबाट सात हजार विद्यार्थी लाभाविन्त भएका छन् । इटालियन र नेपाली चिकित्सकद्वारा सो सख्यामा स्वास्थ्य परीक्षण गरिएको हो । वैशाख १५ र १६ गते दमौलीको बालमन्दिर माध्यमिक विद्यालयको प्राङगणमा व्यास नगरपालिकाद्वारा आयोजित शिविरमा ति मुटु रोगीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । ...

Read story ↗
सांसद वाग्लेद्धारा घाँसीकुवा संरक्षणको लागि पहल कदमी हेडलाईन

सांसद वाग्लेद्धारा घाँसीकुवा संरक्षणको लागि पहल कदमी

दमौली खबर संवाददाता तनहुँ, वैशाख १७ गते भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणादायी स्थल घाँसीकुवाको अतित्व संरक्षणको सांसद डा. स्वर्णिम वाग्लेले पहल कदमी लिनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद वाग्लेले शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै संरक्षणको लागि पहल कदमी लिनु भएको हो । ‘‘जनस्वास्थ्यका दृष्टिले घुलाम्मे सडक र राइट अफ वे स्थापित ...

Read story ↗