हेडलाईन
भिमादमा नदी किनारमा महिला मृत फेला
दमौली खबर संवाददाता तनहुँ, भदौ ६ गते तनहुँको भिमाद नगरपालिका–६ घुमाउनेमा नदीको महिला मृत अवस्थामा फेला परेको छ । कास्कीको पोखरा महानगरपालिका–३२ रमा थापा मङ्गलबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । नदीले बगाएर ल्याएको शव फेला परेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी खाँडले बताउनुभयो ...
Read story ↗