● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
गोविन्दराज जोशीको पहलमा हस्पिटल बनाउँछु भन्दा बन्न दिईएन  जिल्लमा डेङ्गुको प्रकोप फैलिँदा स्तरीय अस्पतालको अभाव हुँदा जिल्लावासी पिडामा हेडलाईन

गोविन्दराज जोशीको पहलमा हस्पिटल बनाउँछु भन्दा बन्न दिईएन जिल्लमा डेङ्गुको प्रकोप फैलिँदा स्तरीय अस्पतालको अभाव हुँदा जिल्लावासी पिडामा

दमौली खबर संवाददाता तनहुँ, अशोज ९ गते तनहुँमा डेङ्गुको प्रकोप फैलँदै गएको प्ररिप्रक्षमा जिल्ला सुविधा सम्पन्न अस्पतालको अभाव खड्किन पुगेको छ । जसका कारण तनहुँका विपन्न जनताहरु औषधी उपचारको अभावमा दिनप्रतिदिन ज्यान गुमाउन परिरहेको छ । नेपाली कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले शिक्षा मन्त्री हुँदा पोखरामा रहेको मणिपाल हस्पिटलसँग १० बेडको अस्पताल निर्माण गर्ने र ...

Read story ↗
माछा संरक्षणमा जुट्यो व्यास नगरपालिका हेडलाईन

माछा संरक्षणमा जुट्यो व्यास नगरपालिका

दमौली खबर संवाददाता दमौली, असोज ९ निर्माणधीन अवस्थामा रहेको तनहँु जलविद्युत आयोजनाको कारण मादी र सेती नदीका माछामा प्रत्यक्ष असर पुग्न थालेपछि संरक्षणको कार्यक्रम सुरु गरिएको छ । व्यास नगरपालिकाको संयोजत्वमा तनहँुको जलविद्युतको सहकार्यमा मादी नदीमा माछा संरक्षणको कार्यक्रम ल्याईएको हो । तनहँु जलविद्युत आयोजनाको निर्माण गदैगर्दा माछामा प्रत्यक्ष असर परे पछि मादी नदीमा माछा ...

Read story ↗
डेंगु नियन्त्रण गर्न व्यास नगरपालिकाद्धारा टोल टोलमा सचेतना कार्यक्रम सञ्चालन हेडलाईन

डेंगु नियन्त्रण गर्न व्यास नगरपालिकाद्धारा टोल टोलमा सचेतना कार्यक्रम सञ्चालन

दमौली खबर संवाददाता दमौली, असोज ८ डेंगुको रोकथाम तथा नियन्त्रण गर्न तनहँुको व्यास नगरपालिकाले टोलटोलमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । पहिलो चरणमा महानगरमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई डेंगु रोग नियन्त्रण र रोकथामका विषयमा अभिमुखीकरण सञ्चालन गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । नगर प्रमुख न्यौपानेका अनुसार दोस्रो चरणमा जनप्रतिनिधि, नागरिक समाजका अगुवासहित सबै क्षेत्रका व्यक्तिसँग डेंगुको नियन्त्रण ...

Read story ↗
निर्वमान मुख्यमन्त्री अधिकारीद्धारा मानुङकोट रिर्सोटको उद्घाटन हेडलाईन

निर्वमान मुख्यमन्त्री अधिकारीद्धारा मानुङकोट रिर्सोटको उद्घाटन

दमौली खबर संवाददाता दमौली, असोज ७ आर्थिक मन्दीले पर्यटन व्यवसाय धरासायी बनेपनि तनहुँका एक युवा व्यवसायीले रिर्सोटमा लगानी गर्नु भएको छ । सदरमुकाम दमौली निवासी युवा व्यवसायी तुलसीराम पाण्डेले मानुङकोट रिर्सोट प्रा.लि. सञ्चालन गर्नु भएको हो । कम्प्युटर व्यवसायबाट व्यवसाय शुरु गर्नुभएका पाण्डेले व्यास नगरपालिका–१ तालघ।रेमा थकाली भान्छा घर पछि यो रिर्सोट संचालन गर्नु भएको ...

Read story ↗
जिल्ला सभाहलको राष्ट्रपतिबाट उद्घाटन हेडलाईन

जिल्ला सभाहलको राष्ट्रपतिबाट उद्घाटन

दमौली खबर संवाददाता दमौली, असोज ७ तनहुँको सदरमुकाम दमौलीमा सुविधा सम्पन्न सभाहल निर्माण पुरा भएको छ । सभाहल निर्माण भएसँगै जिल्लाा बासीलाई सभा, गोष्ठी, सेमिनार गर्न सहज हुने भएको छ । सभाहलको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभयो । सो अवसरमा पौडेलले राजनीतिमा हात नहाल्ने तर विकासबाट हात नझिक्ने बताउनुभयो । साथै उहाँले राजनीतिक व्यवस्था बदलिएपनि ...

Read story ↗
बीपी विचार समाज र सांसद वाग्ले बीच भेटघाट हेडलाईन

बीपी विचार समाज र सांसद वाग्ले बीच भेटघाट

दमौली खबर संवाददाता दमौली, असोज ७ बीपी विचार समाज र तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्य डा. स्वर्णिम वाग्लेबीच भेटघाट भएको । शनिबार दमौलीमा भेटघाट भएको हो । बीपी विचार समाजका केन्द्रीय सदस्य शुकुमलाल गुरुङ, समाजको गण्डकी प्रदेशका सचिव वरिष्ठ अधिवक्ता परशुराम गिरी, समाजको जिल्ला सल्लाहकारहरु ज्योतीकुमार श्रेष्ठ, अधिवत्ता गोविन्द पन्थ जिल्ला कोषाध्यक्ष भिमकुमार ...

Read story ↗
आगामी चुनावमा कांग्रेसले अतित्व जोगाउन कठिन छः पूर्वगृहमन्त्री जोशी हेडलाईन

आगामी चुनावमा कांग्रेसले अतित्व जोगाउन कठिन छः पूर्वगृहमन्त्री जोशी

दमौली खबर संवाददाता दमौली, असोज ५   गते नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले नेपाली कांग्रेस गलत बाटो हिडेकोले आगामी २०८४ चुनावमा अस्तित्व जोगाउन कठिन हुने बताउनु भएको छ । सो कुरा नेता जोशीले बिहीबार तनहुँको दमौलीमा विपी विचार समाज तनहुँले आयोजना गरेको विशेष भेलालाई सम्बोधन बताउनु भएको हो । कांग्रेसले विपीको आर्दश, सिद्धान्त र ...

Read story ↗
दमौलीमा पौडी खेल्ने क्रममा बगाएर युवक वेपत्ता हेडलाईन

दमौलीमा पौडी खेल्ने क्रममा बगाएर युवक वेपत्ता

दमौली खबर संवाददाता तनहुँ, भदौ ३१  गते दमौली स्थित मादी नदीमा बिहीबार साँझ ६ः३० पौडी खेल्ने क्रममा बगाएर एक युवक बेपत्ता हुनु भएको छ । जिल्ला तनहुँ ऋषिङ गाउँपालिका – १ झापुटार बस्ने बर्ष १८ को शक्ति थापा मगर बेपत्ता हुनु भएको प्रहरीे जनाएको छ । नदीले बगाई बेपत्ता भएको भन्ने सुचना प्राप्त हुन साथ ...

Read story ↗
बालदिवसको अवसरमा वतृत्वकला प्रतियोगिता सम्पन्न हेडलाईन

बालदिवसको अवसरमा वतृत्वकला प्रतियोगिता सम्पन्न

दमौली खबर संवाददाता दमौली, भदौ ३१ ५९ ओैं अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा आदिकवि भानुभक्त माध्यमिक विद्यालयद्वारा अन्तर कक्षा वतृत्वकला प्रतियोगिता गरिएको छ । प्रतियोगितामा मनिता थापा (कक्षा ११ अंग्रेजी) प्रथम,, प्राश्ना खवास (कक्षा १२ विज्ञान द्वितीय, सजिना खनाल ( कक्षा ११ कानुन ) र शुष्मा दरै ( कक्षा ११ ब्यावस्थापन)तृतिय र दिना दरै ( कक्षा ११ ...

Read story ↗
DFMNEWS
हेडलाईन

तनहुँमा भाईरल ज्वरो र आखाँ पाक्ने रोगका विरामी बढे

दमौली खबर संवाददाता दमौली, भदौ २१  गते तनहुँमा भाइरल ज्वरो, आँखा पाक्ने जस्ता सरुवा रोगको सङ्क्रमण बढेको छ । विरामीको चाप धेरै भएकोले सरकारी तथा निजी क्लिनिकमा भीडभाड भएको छ । जिल्लाभर ज्वरो आउने रुघाखोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने तथा आँखा पाक्ने समस्या भएका विरामी बढीरहेका छन् । सदरमुकाम दमौलीका अतिरिक्त आँबुखैरेनी, भिमाद, खैरेनीटार, ...

Read story ↗
रोग निको हुन थालेपछि योग प्रति स्थानीयको रुची बढ्यो हेडलाईन

रोग निको हुन थालेपछि योग प्रति स्थानीयको रुची बढ्यो

दमौली खबर संवाददाता दमौली, भदौ २० तनहुँको व्यास नगरपालिका–५ नेपालटार र यस आसपासका बासिन्दाहरुमा योग प्रति रुची बढेको छ । योग शारिरिक तथा मानसिक स्वास्थ्य लाभ हुन थालेपछि बिहान साढे ४ बजे देखि नै स्थानीय बासिन्दा योग गर्न जम्मा हुन थालेका छन् । सो ठाउँ स्थित जनजुक्त शाही माध्यमिक विद्यालयको प्राङगणमा जम्मा हुने गरेका छन् ...

Read story ↗
चण्डीदेविमा विविध कार्यक्रम गरी रेडक्रस स्थापना दिवस मनाईयो हेडलाईन

चण्डीदेविमा विविध कार्यक्रम गरी रेडक्रस स्थापना दिवस मनाईयो

दमौली खबर संवाददाता दमौली, भदौ २० व्यास नगरपालिका–१० बैरेनी स्थित चण्डिदेवी राष्ट्रिय मावि स्थित युवा रेडक्रसले विविध कार्यक्रम गरी रेडक्रस स्थापना दिवस मनाइएको छ । रेडक्रस सम्बन्धि डकुमेन्ट्री प्रर्दशन, परिचयात्मक कार्यक्रम तथा चन्दा संकलन कार्यक्रम गरेको छ । चन्दा संकलनका क्रममा विद्यार्थीहरू समूह विभाजन गरी बैरेनी, बोटेगाँउ, अत्रौली, देउराली दुम्सी लगायतका क्षेत्रमा गएर ऐच्छिक चंदा ...

Read story ↗