‘बजार खुल्यो तर छैन ग्राहक आएनन् ’
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ विरुद्ध सरकारले गत चैत ११ गते देखि जारी गरेको लकडाउन हाल सम्म पनि कायम नै छ । गत असार १ गते देखि सरकारले कष्टकर बनेको लकडाउन केही हद सम्म खुकुलो बनायो । सो अनुसार अहिले तनहँुका बजार क्षेत्रका सबै पसल सञ्चालनमा आएका छन् । सरकारले व्यवसाय तथा पसलहरु ...
Read story ↗