तनहुँमा मंगलबार १५ जनाले जिते कोरोना
तनहँुमा कोरोना जितेर घर फर्किनेको संख्या दिन प्रतिदिन बढ्दै गएपछि आइसोलेसन रित्तिँदै गएका छन्। मंगलबार मात्रै तनहँुमा १५ जनाले कोरोना जितेर घर फर्किसकेका छन्। जिल्ला स्वास्थ्य कार्यालय तनहँुले दिएको जानकारी अनुसार मंगलबार सम्म ९०जनाले कारोना जितेर घर फर्किएका हुन्। मंगलबार बन्दिपूर गाँउपालिका ११, भिमाद नगरपालिका ४ जना १५ जना संक्रमण मुक्त भएका छन्। नयाँ कोरोना ...
Read story ↗