● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

हेडलाईन

View all →
DFMNEWS
हेडलाईन

३८ औं वीपी स्मृति दिवसमा एक विशेष कार्यक्रम सम्पन्न

काठमाण्डौ श्रावण ६, ३८ औं वीपी स्मृति दिवसको अवसरमा वीपी विचार राष्ट्रिय समाज, केन्द्रिय कार्यालय, चण्डोल काठमाडौमा वीपी विचार राष्ट्रिय समाज केन्द्रिय सह– अध्यक्ष श्री गोविन्दराज जोशी को सभापतित्वमा एक विशेष श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो । समारोहमा समाजका सह– अध्यक्ष श्री गोविन्दराज जोशीले विशेष मन्तव्य दिनु हुदै वीपीले हिडेको बाटो र सिद्धान्तलाई काँगे्रसले त्याग गरेर ...

Read story ↗
DFMNEWS
हेडलाईन

पहिरो पिडितलाई फिड द हंग्री नेपालको सहयोग

पहिरोको कारण विस्थापित भएका व्यास १०का स्थानियलाई फिड द हंग्री नेपालले सहयोग गरेको छ । अविरल बर्षका कारण आएको बाढी तथा पहिरोले व्यास १० का घर जोखिममा परि बिस्थापित भएका थिए । विस्थापित भएका ३४ घर धुरीलाई फिड द हंग्री नेपाल नामक संस्थाले सोमबार एक कार्यक्रम गरि पचास हजार रूपैया बराबरको खाद्यान्न राहत सामग्री वितरण ...

Read story ↗
DFMNEWS
हेडलाईन

एनआईसी बैंकले ल्यायो न्युन ब्याजदरमा घर, सवारी र व्यवसाय कर्जा

पाेखरा- एनआईसी एसिया बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा सार्वजनिक गरेको छ। बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले यी योजनाहरुबाट ग्राहकहरुले बैंकिङ क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्कमा कर्जा लिनसक्ने जिकिर गरेका छन्। ‘बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा उक्त कर्जाहरु उपलब्ध गराउनेछ,’ शर्माले ...

Read story ↗
DFMNEWS
हेडलाईन

गौ संरक्षण केन्द्रमा इन्नरब्हिलको सहयोग

दमौली खबर संवाददाता ब्यास १० भतेरी दुम्सिमा रहेको गौ संरक्षण स्थलमा इन्नरव्हिल क्लब दमौलिका दिदिबहिनीहरुले सहयोग गरेका छन् । उक्त केन्द्रमा शनिबार क्लबले ६ बोरा ढुटो र एकबोरा नुन सहयोग गरेको क्लबका अध्यक्ष आशा बानियाले बताईन् । लकडाउनको समयमा गौ संरक्षणमा सहयोग गर्नेहरु नहुदाँ उक्त ठाँउमा चौपाएको लागि आहाराको अभाव भएको थियो । उक्त ...

Read story ↗
DFMNEWS
हेडलाईन

कपाल काटेर मासिक रु ८० हजार भन्दा बढी आम्दानी

दमौली खबर संवाददाता दमौली बजारका एक युवा व्यावसाी ३२ बर्षको उमेरमै एक सफल व्यवसायीको रुपमा स्थापित भएका छन् । पसलमा आउने मानिसहरुको कपाल काटेर मात्रै मासिक करिब ८० हजार रुपैँया आम्दानी गर्दै आएका छन्, युवा व्यवसायी कृष्ण बस्याल । बस्यालले बिहान ७ बजेबाट सेवा सुचारु गरेर साँझ ८ बजेसम्म सेवा लिन आउने सेवाग्राहीको कपाल काटेरै ...

Read story ↗
DFMNEWS
हेडलाईन

बाढी पहिरोको क्षति बुझ्दै घरघरमा शुक्लागण्डकी नगरपालिका

दमौली खबर संवाददाता गत आईतबार राती परेको भिषण बर्षापछिको बाढी पहिरोले तनहुँमा ठुलै मानविय र भौतिक क्षति पु¥याएको छ । यसबाट अछुतो शुक्लागण्डकी नगरपालिका पनि रहेन् । यहाँका १२ वटै वडामा क्षति पुगेको छ । घर, सामुदायिक भवन, सडक,पुल, कुलो, मठमन्दिर लगायतका भौतिक संरचनामा क्षति पु¥याएको छ । बाढी पहिरोबाट पुगेको क्षतिको निरक्षण गर्नलाई नगरपालिकाका ...

Read story ↗
DFMNEWS
हेडलाईन

बाढी पहिरोले तनहुँ बिद्युत क्षेत्रमा एक करोडको क्षति

 ः सानेबहादुर नेपाली तनहुँ,१ साउन रासस गत आइतबार अविरल बर्षात पछि आएको बाढी पहिरोले तनहुँमा करिब रु.एक करोड बराबरको क्षति भएको बिद्युत प्राधिकरण कार्यालय तनहुँले जनाएको छ । जिल्लाको विभिन्न क्षेत्रमा गएको पहिरोका कारण बिद्युतको पोल बगाउने र ढाल्ने गरेकोले ठुलो क्षति भएको हो । बाढी पहिरोका कारण तनहुँमा बिद्युत क्षेत्रमा रु.एक करोड बराबरको क्षति ...

Read story ↗
DFMNEWS
हेडलाईन

रोम बिधान अनुमोदन गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र

अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम बिधान अनुमोदनको लागि दवाव दिन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको छ । रोम विधान पारित गरिएको दिन अन्तराष्ट्रिय न्याय दिवस १७ जुलाईको स्मरणमा शुक्रबार इन्सेकले जिल्ला प्रशासन कार्यालय तनहँु मार्फत प्रधामन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।  इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराई, मानवअधिकार निगरानी समुहका जिल्ला स्तरीय संयोजक रामलिला सुवर्णकार र इन्सेक कार्यक्रम सहजकर्ता सुनीता ...

Read story ↗
DFMNEWS
हेडलाईन

तनहुँबाट जारी सवारी पास दुरुपयोग गरी यात्रु ओसारपसार अभियोगमा एक पक्राउ

काठमाडौं, २०७७ साउन १ गते चन्द्रागिरी नगरपालिका(२ नागढुंगाबाट सवारी पास दुरुपयोग गरी यात्रु ओसारपसार गरेको अभियोगमा तनहुँ व्यास नगरपालिका(४ घर भएका ३८ वर्षीय ओम बहादुर दरैलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । दमौलीबाट काठमाडौंतर्फ आउँदै गरेको ग।२ च ६५४५ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएका प्रहरीले जाँच गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय तनहुँबाट ...

Read story ↗
DFMNEWS
हेडलाईन

यस वर्ष देवघाटमा बोलबम मेला नहुने

दमौली खबर संवाददाता कोभिड १९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ। देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो। समितिले यस विषयमा चितवन, तनहुँ र नवलपुरका स्थानीय प्रशासनसँग छलफल गरेको थियो। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले यो ...

Read story ↗
छानो र मानो दुबै गुम्यो हेडलाईन

छानो र मानो दुबै गुम्यो

दमौली खबर संवाददाता भनिन्छ ऋृण लागोस् तर दिन नलागोस् । तर दमौलीका सन्त बहादुर खड्का नेपालीलाई दिन नै लाग्यो । सानो परिवार, हासी खुशी नै थियो । उनलेले ई–रेक्सा चलाएर आफनो चार जना परिवारको जिविकोपार्जन गरिरहेका थिए । खड्काले व्यास ४ सिद्ध चोकमा घर बनाई विगत दश वर्ष देखि बस्दै आई जसो तसो घरपरिवारिक व्यवहार ...

Read story ↗
DFMNEWS
हेडलाईन

दमौलीमा चल्न थाले छोटो दुरीका म्याजिक ई–रेक्सा

दमौली खबर संवाददाता तनहँुको विभिन्न क्षेत्रमा सार्वजनिक बस लगायत म्याजिक ई–रेक्सो, रिक्सा, जिप सञ्चालनमा आएको छ । लकडाउन सुरु भएपछि साढे तीन महिनासम्म ठप्प म्याजिक ट्याम्पो, रिक्सा बुधबार बाट सुरु गरेका हुन् । केही यातायात व्यवसायीले मात्र बस सञ्चालन गरेका छन् भने छोटो दुरीको यात्राको लागि मात्र यहाँ यातायात व्यवसायीले म्याजिक सञ्चालनमा छन् । साउने ...

Read story ↗