● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

हेडलाईन

View all →
DFMNEWS
हेडलाईन

नमुना विद्यालयद्वारा आईसीटी तालिम संचालन

तनहुँ– नेपाल सरकारको नमुना विद्यालय छनोटमा परेको तनहुँकै उत्कृष्ठ मध्येको एक विद्यालय निर्मल माध्यमिक विद्यालयले आफ्ना शिक्षकहरूको क्षमता वृद्धिका लागि प्रविधि सम्बन्धी तालिम सञ्चालन गरेको छ । व्यास नगरपालिका नगर शिक्षा प्रमुख नगेन्द्रप्रसाद रेग्मीको प्रमुख आथित्यतामा उक्त तालिम कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा व्यास नगरपालिकाका कार्यकारी सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर दरै ...

Read story ↗
DFMNEWS
हेडलाईन

प्रजिअ आर्चायलाई उद्योग वाणिज्य संघको स्वागत

दमौली खबर संवाददाता तनहँु उद्योग वाणिज्य संघले भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी सागर आर्चायलाई स्वागत गरेको छ । संघले सोमबार आफनै सभाकक्षमा एक कार्यक्रम बीच स्वागत गरेको हो । स्वागत कार्यक्रममा बोल्दै तनहँु उद्योग बाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले प्रजिअ आर्चायले जिल्लामा शान्ति, सुरक्षाको व्यवस्था कायम गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त ...

Read story ↗
DFMNEWS
हेडलाईन

दमौली खानेपानी सुचारु गर्ने तयारीमा

जिल्लाकै ठुलो खानेपानी आयोजनाको पाइप पहिरोले बगाएपछि अबरुद्ध बनेको खानेपानी बाइस दिन पछि सुचारु गर्ने अन्तिम तयारी भएको छ ।पहिरोले करिब २४ मिटर दश इन्चको डिआई पाइप बगाएको स्थानमा गारो लगाएर शनिबार ढलान गरेपश्चात आइतबार पाइप जडान गर्ने कार्य भएकोले पानी बितरणको कार्य अन्तिम चरणमा पुगेको हो । असार २८ गते राती परेको अबिरल बर्षापछि ...

Read story ↗
DFMNEWS
हेडलाईन

कोरोना सरे कस्ले लिन्छ जिम्मा

निजि विद्यालय अनुमती बिना पठनपाठन सुरु गरे विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को त्रासका कारण देशमा लकडाउन गरिएको थियो । कोरोनाको त्रासलाई मध्ये नजर गदै सरकारले लकडाउनको अन्त्य गर्यो । लकडाउनको अन्त्य भएपनि कोरोनाको जोखिम भन्ने त्यतीकै रहेको अवस्था छ । कोरोनाको त्रास रहि रहेको बेलामा विद्यालयमा पठनपाठन कहिले होला भन्ने यकिन गर्न ...

Read story ↗
DFMNEWS
हेडलाईन

मास्क प्रयोग नगर्ने ७२ जना कारबाहीमा

दमौली जिल्ला प्रहरी कार्यालय तनहुँले मास्क प्रयोग नगर्ने लाई कारवाही गर्न सु्रु गरेको छ । कोभिड(१९ को जोखिम कायमै रहेको र घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न पटक पटक अनुरोध गरे पनि उक्त अनुरोध अटेरी गर्नेलाई कारवाही गर्ने सुरु गरेकों जिल्ला प्रहरी कार्यालय तनहँुका प्रहरी नायब उपरीक्षक एवंम् प्रवक्ता युवराज तिमिल्सिनाले जानकारी दिए । उनका ...

Read story ↗
DFMNEWS
हेडलाईन

नेता जोशीको कार्यबाही विरुद्ध हस्ताक्षर संकलन सुरु

नेपाली कांगे्रसका पूर्व सहमहामन्त्री एवंम् पूर्व गृह मन्त्री गोविन्द राज जोशीलाई पार्टीले गरेको कार्यबाही विरुद्ध तनहँुमा हस्ताक्षर संकलन सुरु गरिएको छ । पार्टीको १४ औं महाअधिवेशन तोकि सकेको परिस्थितीमा अन्याय पूर्ण ढंगले झुठा आरोप लगाई पार्टीको केन्द्रिय अनुशासन समितिले गरेको कारबाही प्रति तनहँुका जोशी निकट कार्यकताले आपत्ती जनाउदै निर्णय विरुद्ध हस्ताक्षर संकलन अभियान सुरु गरेका ...

Read story ↗
म किन असल  सुकिलो कांग्रेस बन्न सकिनँ ? हेडलाईन

म किन असल सुकिलो कांग्रेस बन्न सकिनँ ?

-दीपकराज जोशी मेरो हजुरबुवा पदमराज जोशी तनहुँ जिल्लाको सुदुर उत्तरपूर्वी गाउँ खाल्टेको मुखिया हुनुहुन्थ्यो । बुबा गोविन्दराज जोशी आफ्नै गाउँको विद्यालयको प्रधानाध्यापक । परिवारको स्थिति राम्रै भएकाले मलाई कहिल्यै पनि खानलाउन दुःख थिएन । बुबा प्रधानाध्यापक रहेको त्रिभुवन माध्यमिक विद्यालयमा प्रारम्भिक कक्षामा पढ्दै थिएँ । मुखियाको नाति अनि प्रधानाध्यापकका छोरो भएकाले मलाई गाउँ र ...

Read story ↗
तनहुँका मोडल लोमश तीज गितमा मोडल गर्न भ्याई नभ्याई हेडलाईन

तनहुँका मोडल लोमश तीज गितमा मोडल गर्न भ्याई नभ्याई

दमौली खबर सम्बददाता , गीतमा एक पछि अर्को सफलताको सिंढी चढ्दै तनहँका मोडल लोमश शर्मा यतिखेर भ्याई नभ्याई तीज तथा अन्य गीतहरुको मोडल गर्दै छन् । भर्खरै बजारमा आएको सोचेझै जिन्दगी रैनछ भन्ने गितमा पनि शर्माले अभियन गरेका छन् । उनले अभियन गरेका गितहरु ब्याक टु ब्याक हित भएरका छन् भने टिकटकमा सार्वधिक रुचाईएका छन् ...

Read story ↗
जोशी र पौडेलको सम्बन्ध: पहिलो भेटदेखि आजसम्म सधैं बेमेल हेडलाईन

जोशी र पौडेलको सम्बन्ध: पहिलो भेटदेखि आजसम्म सधैं बेमेल

दमैली तनहुँको भानु नगरपालिका– ११, रूपाकोटमा जम्मिएका गोविन्दराज जोशी र तनहुँको व्यास–८ स्थित बाहुनपोखरामा जन्मिएका रामचन्द्र पौडेल एकै क्षेत्रका बासिन्दा हुन् । तर उनीहरूबीचको राजनीति सधैँ टकरावमा बितेको यहाँका कार्यकर्ता बताउँछन् । जोशी र पौडेल बीच सुरुदेखि नै सुमधुर सम्बन्ध भएको पाइँदैन । प्रायः एक कार्यक्रममा सँगसँगै बसे पनि कार्यकर्ताका लागि नौलो हुने गर्छ । ...

Read story ↗
पार्टीको निर्णयलाई मैले स्वीकार गरेको छैन: नेता जोशी हेडलाईन

पार्टीको निर्णयलाई मैले स्वीकार गरेको छैन: नेता जोशी

कारबाही फिर्ता नलिए जोशी निकट कार्यकर्ताले सदस्यता नवीकरण नगर्ने दमौली नेपाली कांगे्रसका पूर्व सह–महामन्त्री एवंम् पूर्व गृहमन्त्री गोविन्दराज जोशीले पार्टीको अनुशासन समितिको निर्णय आफुले स्वीकार नगरेको बताएका छन् । सोमबार दमौलीको सन्तोष होटलमा विपि विचार समाज जिल्ला कार्य समिति तनहुँले आयोजना गरेको पत्रकार सम्मेलनमा भर्चुअल मार्फत नेता जोशीले उक्त कुरा बताएका हुन् । उनले भने, ...

Read story ↗
DFMNEWS
हेडलाईन

कांग्रेसका केन्द्रीय अनुशासन समितिमा सदस्य फेर बदल

काठमान्डौ नेपाली कांग्रेसका केन्द्रीय अनुशासन समितिमा समितिको मान्छे फेर बदल भएको पाइएको छ । समितिका सदस्य कमला पन्तको ठाँउमा राम चन्द्र पौडेलले आफु निकट व्याक्ति धनराज गुरुङलाई राखेका हुन् । कांग्रस नेता धनराज गुरुङ कारबाहीमा परेका नेता हुन् । २०५७÷२०५८ सालमा रातो पासपोर्ट को दुरुपयोगमा तत्कालिन गृहमन्त्री गोविन्दराज जोशीले कारबाही गरेका थिए । नेपाली कांग्रेसकै ...

Read story ↗
DFMNEWS
हेडलाईन

सांसद खानद्धारा १ महिनाको भाडा छुट

दमौली खबर संवाददाता १२ असार नेकपा तनहुँकी नेतृ तथा प्रतिनिधि सभा सदस्य कलिला खानले लकडाउनमा १ महिनाको घरभाडामा छुट दिएकी छिन् । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थामा घरमा डेरा गरेर बस्ने र विभिन्न व्यावसायहरु मारमा परका छन् । सांसद खानले लकडाउनको अफठ्यारो समयलाई मध्यनजर गर्दै आफ्नो घरमा डेरा गरेर बस्दै आएकाहरुलाई १ महिनाको भाडा ...

Read story ↗