● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

हेडलाईन

View all →
सरकार विरुद्ध काँगे्रसका हजारौं समर्थक दमौलीमा जनताको मतको कदर भएन ः नेता रिजाल हेडलाईन

सरकार विरुद्ध काँगे्रसका हजारौं समर्थक दमौलीमा जनताको मतको कदर भएन ः नेता रिजाल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर मिनेन्द्र रिजालले जनताको मतको कदर नभएको बताएका छन् । सरकारका काम कारबाहीको विरोधमा सोमबार दमौलीमा आयोजीत विरोधसभालाई सम्बोधन गदै नेता रिजालले जनताले दिएको भोटले जनता माथि नै खेलबाड भएको बताए । उनले भने,‘जनताले दिएको भोट पाँच वर्ष विकास गर्नको लागि हो, जनता माथि खेलबाड गर्न होईन ।’ ...

Read story ↗
आज कांग्रेसले देशभर प्रदर्शन गर्दै हेडलाईन

आज कांग्रेसले देशभर प्रदर्शन गर्दै

व्यास नगरपालिका–१, १० र ११ लाई जोड्ने तालघरे दुम्सीचौर सडक अन्तर्गत बुल्दी खोलामा बनेको पक्की मोटरेबल पुल उद्घाटन गर्न पुगेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको बिरोधमा नेपाली कांग्रेसले देशभर आज विरोध प्रदर्शन गर्दैछ । विवादको केन्द्रबिन्दु तनहुँमा पनि गाउँ–गाउँबाट नेता कार्यकर्ता दमौली उतारेर विरोध प्रदर्शन गर्ने तयारी छ । तनहुँमा ...

Read story ↗
DFMNEWS
हेडलाईन

नगरपालिका स्थित चेपाङ समुदायलाई सहयोग गरेका हुन् ।

तनहुँ, २८ मंसिर व्यवसायी तथा समाजसेवी रजनजंग शाहीले आफ्नो जन्मउत्सवको अवसरमा आइतबार तनहुँका विभिन्न क्षेत्रमा सहयोग गरेका छन् । व्यास–२ घर भई हाल बेलायतमा बस्दै आएका शाहीले आफ्नो जन्मदिनको अवसर पारी स्वर्गीय मातापिताको स्मृतीमा व्यास नगरपालिका र बन्दीपुर गाँउपालिकाको एक÷एक विद्यालय, वृद्धाश्रम र भानु नगरपालिका स्थित चेपाङ समुदायलाई सहयोग गरेका हुन् । पिता चन्द्र बहादुर ...

Read story ↗
जन्मउत्सवमा वृद्धाश्रम, स्कुलदेखि चेपाङ गाँउसम्मलाई सहयोग हेडलाईन

जन्मउत्सवमा वृद्धाश्रम, स्कुलदेखि चेपाङ गाँउसम्मलाई सहयोग

तनहुँ, २८ मंसिर व्यवसायी तथा समाजसेवी रजनजंग शाहीले आफ्नो जन्मउत्सवको अवसरमा आइतबार तनहुँका विभिन्न क्षेत्रमा सहयोग गरेका छन् । व्यास–२ घर भई हाल बेलायतमा बस्दै आएका शाहीले आफ्नो जन्मदिनको अवसर पारी स्वर्गीय मातापिताको स्मृतीमा व्यास नगरपालिका र बन्दीपुर गाँउपालिकाको एक÷एक विद्यालय, वृद्धाश्रम र भानु नगरपालिका स्थित चेपाङ समुदायलाई सहयोग गरेका हुन् । पिता चन्द्र बहादुर ...

Read story ↗
एकता नै बल हो हेडलाईन

एकता नै बल हो

जब एकताको डोरी बाटेर अघि अघि बढ्छौं हामीहरु जब मानवता अँगालेर अहोरात्र खट्छौं हामीहरु जब सहारा टुटेका अनुहारहरुलाई एक एक गरी पढ्छौं हामीहरु तब हामीसँग जनमत बटुल्ने आधार बन्छ लोकले रमाएर जय जय भन्छ रोकिनु हुँदैन पाइलाहरु पोखिनु हुँदैन आवेगहरु अवरोध हट्ने छन् विस्तारै छेकिनु हुँदैन सत्यहरु फ्याँकिनु हुँदैन आशाहरु विजय यात्रामा निस्कदा झुक्किनु हुँदैन ...

Read story ↗
DFMNEWS
हेडलाईन

अर्थिक अभावमा मागेरै उपचार

मर्ने कसैलाई रहर हुदैँन् तर, नमरेको प्रहर हुदैँन् भागेर जाउँ कुन ठाउँ जाऊ मान्छे नमर्ने शहर हुदैन् गीतकार कृष्णहरी बरालले चलचित्र ‘नाई नभन्नु ल २’ का लागी लेखेको गीतका यी हरफ जस्तै छ, ३४ बर्षीया अनिता सुवेदीको जिवन कथा पनि । तीन बर्षदेखी दुवै मृगौलाले काम गर्न छाडेपछि पलपल मरेर बाँचीरहेकी छन् उनी । शुक्लागण्डकी ...

Read story ↗
DFMNEWS
हेडलाईन

चितुवाको आक्रणबाट घाईते बालिकाको लागि आर्थिक सहयोग जुट्दै

राम धामी चितुवाको आक्रमणबाट गम्भिर घाईते भएकी बालिकाको थप उपचारको लागि आर्थिक सहयोग आउने क्रम जारी रहेको छ । अमेरिकामा रहेका राजेश पन्त, जिम हेत्जल लगाएत समुहले आर्थिक सहयोगमा गरेको हो । लियो क्लब अफ आँबुखैरेनी सिटी मार्फत आँबुखैरेनी गाउँपालिका वडा नं.१, समस्तीपुरमा चितुवाको आक्रमणबाट घाईते भएकी १० बर्षिय बालिका अमिषा थापाको थप उपचारको लागि ...

Read story ↗
DFMNEWS
हेडलाईन

प्राधिकरणको प्रमुखमा तनहुँका काफ्ले र दाहालको आवेदन

दमौली खबर संवाददाता विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको प्रमुख बन्न तनहँुबाट रघुराज काफ्ले र शिव कुमार दाहालको आवेदन परेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेजको कार्यकारी निर्देशक(प्रमुख) बन्न ६ जनाले आवेदन दिएको जनाएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यकारी निर्देशक सिफारिस समितिले उक्त सूचना जारी गरी नेतृत्व चयन गर्न लागेको हो। जस अनुसार तनहुँकाको ...

Read story ↗
DFMNEWS
हेडलाईन

जन्म दिनमा मृगौला पीडितलाई सहयोग

दमौली खबर संवाददाता तनहुँमा क्रियाशिल युवा पत्रकार कृष्ण न्यौपानेले आफ्नो जन्म दिन मृगौला पीडितलाई सहयोग गरी मनाएका छन् । तनहुँको व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठको उपचारमा उनले आज रु पाँच हजार सहयोग प्रदान गरेका हुन् । रकम सानो भएपनि सबैले थोरै थोरै सहयोग गरेर श्रेष्ठको उपचारका लागि ठूलो सहयोग पुग्ने भएकाले सहयोग ...

Read story ↗
DFMNEWS
हेडलाईन

तनहुँमा दुई जना कोरोना सक्रंमीत थपिए

दमौली खबर संवाददाता तनहँुमा सोमबार दुई जना कोरोना सत्रंmमीत थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार भानु नगरपालिका र बन्दीपूर गाँउपालिकामा एक÷ एक कोरोना सक्रंमीत थपिएका हुन् । भानु नगरपालिका १ का ३४ र बन्दीपूर गाँउपालिका ५ का ३४ वर्षिय पुरुषमा कोरोना सक्रमण पृष्टि भएको हो । उनिहरुलाई सम्बन्धी स्थानिय तहको आईसोलेसन ...

Read story ↗
DFMNEWS
हेडलाईन

कोही किन कांग्रेस बनोस् ?

बीपी कोइराला राजा भरत जस्ता थिए, उनले देश र जनताका लागि मात्र सोचे र नेपाली कांग्रेस प्रतिपादन गरे । अहिलेको नेतृत्व धृतराष्ट्रको जस्तो छ, ऊ केवल आफ्नालाई मात्र देख्छ ।नेपाली कांग्रेसमा पाण्डव र कौरव दुवै छन् । उनीहरूको बीचमा पदका लागि मात्र लडाईं चलिरहेको छ । यो लडाईंबाट आउने पिँडी पाण्डवको हुनेछ, तर पाण्डवपछिको पिंडीले ...

Read story ↗