● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
ऋषिङको धारापानीमा जीप खस्दा महिलाको मृत्यु हेडलाईन

ऋषिङको धारापानीमा जीप खस्दा महिलाको मृत्यु

दमौली खबर संवाददातादमौलीबाट भीरकोट जाँदै गरेको यात्रु बोकेको जीप ऋषिङ १ धारापानीमा दुर्घटना हुदाँ एक जनाको मुत्यु भएको छ भने १५ जना घाईते भएका छन् । दिउँसो करिब तीन बजे भएको घटनामा ग १ ज ७६०० नम्बरको जीप भीरबाट झण्डै ७० मिटर तल खस्दा व्यास नगरपालिका वडा नं ५ की २५ वर्षीया मनु थापाको मुत्यु ...

Read story ↗
चितुवा सँग भिड्ने मदन हेडलाईन

चितुवा सँग भिड्ने मदन

दमौली खबर संवाददातादमौली, वैशाख ०९। जिल्लाको व्यास नगरपालिका वडा नं ६ शिशाघाटका दुई कुमाल दाजुभाई मिलेर चितुवालाई नियन्त्रणमा लिएका छन् । ५२ वर्षीय मदन र उनका भाई ४० वर्षीय भेषबहादुर कुमाल मिलेर चिुतवालाई जिवितै नियन्त्रणमा लिएका हुन् । स्थानिय महिलाको घर नजिक रहेको गोठमा आएर भैसीलाई आक्रमण गर्न लागेपछि महिलाले गुहार मागेकी थिईन् । भैंसीलाई ...

Read story ↗
व्यवसायीहरु घरदैलोमा भोट माग्न व्यस्त हेडलाईन

व्यवसायीहरु घरदैलोमा भोट माग्न व्यस्त

तनहँु उद्योग वाणिज्य संघ दमौली बजार इकाईको आज २५ औं साधारण हुदै छ । शनिबार इकाईको ११ औं अधिवेशन हुने बताईएको छ । ईकाइको सभापति पदका लागि उम्मेद्धवारहरुले दौडधुप गरिरहेका छन् । अहिले दमौलीमा चुनावी माहोल ह्वातै बढेको छ । ईकाइको सभापतिको लागि चार जनाको उम्मेद्धवारी परेको छ । भुपाल आले,दधिराज घिमिरे, बिन्दुलाल श्रेष्ठ र ...

Read story ↗
मानेचौकामा एक करोडको खानेपानी आयोजना निमार्ण वर्तमान अवस्थामा काँगे्रस निर्वाचनमै जानुपर्छ ः नेता जोशी हेडलाईन

मानेचौकामा एक करोडको खानेपानी आयोजना निमार्ण वर्तमान अवस्थामा काँगे्रस निर्वाचनमै जानुपर्छ ः नेता जोशी

नेपाली काँगे्रसका पूर्व सहमहामन्त्री एवंम् पूर्व गृहमन्त्री गोविन्दराज जोशीले वर्तमान अवस्थामा काँगे्रस निर्वाचनमै जान उत्तम रहेको बताएका छन् । काँगे्रस प्रजातान्त्रीक पार्टी रहेको बताउदै उनले निर्वाचनमा नै जानु उपयुक्त विकल्प रहेको धारणा व्यक्त गरे । बुधबार भानु नगरपालिका वडा नं ११ को मानेचौका खानेपानी आयोजनाको उद्घाटन गदै उनले सो कुरा बताएका हुन् । उनले भने,‘काँगे्रस ...

Read story ↗
हार्दिक निमन्त्रणा हेडलाईन

हार्दिक निमन्त्रणा

यहि २०७७ साल फाल्गुन २९ गते शनिबारका दिन नेपाली काङ्ग्रेसका पुर्व सहमहामन्त्री तथा वि.पि बिचार राष्ट्रिय समाजका सह सभापती आदरणीय नेता गोबिन्द राज जोशी ज्युको प्रमुख आतिथ्यतामा वि पि बिचार समाज तनहुँको भवन उद्द्घाटन एबम समाजको ११ औ साधारणसभा र ५ औ जिल्ला अधिबेशन सम्पन्न हुन गइरहेको कार्यक्रममा वि.पि बिचार समाज तनहुँमा आवद्ध नेपाली काङ्ग्रेसका ...

Read story ↗
सर्वसाधारणलाई निशुल्क पानी पिलाउन बीच बजारमा धारो हेडलाईन

सर्वसाधारणलाई निशुल्क पानी पिलाउन बीच बजारमा धारो

दमौली अस्पताल जाने मुख्य गेट । गेटको आडैमा भक्तपुरे शैलीको कलात्मक धारो । त्यहीले धारोले दमौली बजारमा आउने सर्वसाधारणको तिर्खा मेटाउने भएको छ । बजार क्षेत्रमा सार्बजनिक धारा नभएपछि दमौलीमा सक्रिय रहेको व्यास नगर जेसिजले दमौली अस्पतालको गेटमै धारा निर्माण गरेको हो । आफनो काम लागि दमौली बजार क्षेत्रमा हिँड्ने बटुवा, कामदार पैदलयात्री तथा सर्वसाधारणलाई ...

Read story ↗
रातारात मादी नदीको बालुवा चोरी हेडलाईन

रातारात मादी नदीको बालुवा चोरी

जिल्लाको व्यास नगरपालिका अन्तर्गत विभिन्न नदीनालामा दिनहुँ नदीजन्य सामग्रीको चोरी निकासी भइरहेको छ । व्यास नगरपालिका ५ अन्र्तगत मादीको पुल मुनि रातको समयमा बालुवा, गिट्टि लगायत नदीजन्य पदार्थ निकाल्ने काम भएको पाईएको छ । नदीजन्य पदार्थको उक्त क्षेत्रमा ठेक्का नलागेपछि स्थानीय आवश्यकता पूरा गर्न तस्कर गिरोह चोरी निकासीमा सक्रिय भएका हुन् । ठेक्कामार्फत सञ्चालन हुँदै ...

Read story ↗
डिस होमको चिट्ठा रकम व्याजमा हेडलाईन

डिस होमको चिट्ठा रकम व्याजमा

डिसहोमा डिलर दाइको डिसकाउन्ट योजना अन्तर्गत विजेताहरुलाई पुरस्कार दिइएको छ । विजेता भिमाद ९का स्थानीय हर्कबहादुर मल्ललाई डिशहोमका गण्डकीका इञ्चार्ज राज पौडेलले एक लाखको चेक पुरस्कार दिएका हुन्। हर्कले उक्त पुरस्कारको रकम ब्याजमा लगाउने सोच राखेका छन् । उनले भने,‘यस्तो अफर हुन्छ भनेर मलाई थाहा थिएन, अब यो रकम व्याजीमा लगाउछु अनि मासिक शुल्क तिर्छु ...

Read story ↗
सहयोगको अपिल गर्दै मृर्गौला पिडित अनुप हेडलाईन

सहयोगको अपिल गर्दै मृर्गौला पिडित अनुप

तनहुँ, २४ माघतनहुँको व्यास–१२ छिर्कनका अनुप क्षेत्रीले उपचारमा लागि सहयोगको अपिल गरेका छन् । २८ बर्षिय अनुपको दुवै मृर्गौलाले काम गर्न नसक्ने भएपछि उनको उपचारमा कठिनाई देखिएको हो । घरको जेठो छोराको स्वास्थ्यमा समस्या आएपछि अनुपको परिवारमा चिन्ता छाएको छ । उनको घरको आर्थिक अवस्था कम्जोर रहेकाले उपचारमा कठिनाई आइपरेको बुबा पदम बहादुर क्षेत्रीले बताए ...

Read story ↗
दुई प्रदेश जोड्ने पुल हेडलाईन

दुई प्रदेश जोड्ने पुल

गमती प्रदेश र गण्डकी प्रदेश जोड्ने देशकै लामो मुग्लिनको आर्क पुल । त्रिशुली नदि माथी रहेको सो पुलले तनहँुको आबुखैरेनी गाउँपालिका र चितवनको इच्छा कामना गाउपालिकालाई जोड्दछ । तस्बिर ः सविन लामीछाने÷दमौली खबर

Read story ↗
आजको राष्ट्रिय राजनीतिमा राष्ट्रिय मेलमिलाप हेडलाईन

आजको राष्ट्रिय राजनीतिमा राष्ट्रिय मेलमिलाप

आजको राष्ट्रिय राजनीतिमा राष्ट्रिय मेलमिलाप बुद्धिप्रसाद लामिछाने नेपालको राष्ट्रिय राजनीतिमा नेपली काँग्रेसको संस्थापक नेता बि पि कोइरालाको अतुलनीय योगदान रहेको छ। नेपालको आधुनिक राष्ट्रिय राजनीतिको सन्दर्भमा राष्ट्रीयता, प्रजातन्त्र र समाजवादको प्रतिपादक र कुशल व्याख्याता बि पि कोइराला नै अग्रपंक्तिमा रहेका छन्।बिपिको जिवनका अनेकौं अनुभव घात प्रतिघात प्रतिस्पर्धा र देशीविदेशी षडयन्त्रको निष्कर्ष राष्ट्रिय मेलमिलाप हो। यो ...

Read story ↗
किताब पढेर संसार निहाल्दै हेडलाईन

किताब पढेर संसार निहाल्दै

चारैतिर अग्लो पर्खाल। पर्खालमाथि काँडेतार। फलामले बनेको ढोकामा जाली सहितको भोटे ताल्चा ठोकिएको भित्रि गेट र पर्खालबाहिर कडा प्रहरी सुरक्षा। त्यही सुरक्षा घेराभित्रका बन्द कोठाबाट सानो आकाश र त्यही आकाशमा घुमिरहेका पंक्षी बाहेक अरु केही देखिँदैन। हेरौं भने त्यहि सानो आकाश। नहेरौं भने दिउँसै राति। नयाँ नयाँ मान्छे । लाग्छ कुनै भिडमा हराएको बालक जस्तै ...

Read story ↗