हेडलाईन
तनहुँले पायो श्रममन्त्री तर वैदेशिक रोजगारीमा तनहुँमै दुई करोड बढीको ठगी उजुरी
धन कमाउने सपना देखेर वैदेशिक रोजगारमा जाने तनहुँका केही युवाहरु कमाउनु त परको कुरा रोजगारीमा जान ऋण काटेको व्याज समेत तिर्न नसकेर तनावमा छन् । विभिन्न म्यानपावर र एजेन्टबाट प्रक्रिया थालनी गरेको एक वर्ष सम्म पनि जान नपाएकाले ती युवाहरु तनावमा परेका हुन् । तनहँुमा ठगिने क्रम बढ्दै गईरहेको पाईएको तथ्याङ्बाट देखिएको छ । यद्यमी ...
Read story ↗