● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
DFMNEWS
हेडलाईन

आँबुखैरेनी वाङ्मय परिषदको अध्यक्षमा श्रेष्ठ

तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘आँबुखैरेनी वाङ्मय परिषद’ को गठन गरेको छ ।   गाउँपालिकाको सभाकक्षमा आयोजित एक भेलाबाट साहित्यकार कवि अनिल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय आँबुखैरेनी वाङ्मय परिषद गठन गरेको हो ।   परिषद्को उपाध्यक्षमा सानुकाजी थापा, सचिवमा युवराज बगाले, सहसचिवमा कमल सापकोटा, कोषाध्यक्षमा राजेन्द्र गुरुङ रहेका छतन । त्यस्तै गरी सदस्यहरुमा रजनी चुमान, श्रीराम भट्टराई, ...

Read story ↗
DFMNEWS
हेडलाईन

अशक्त र अपाङलाई घरमै भत्ता पुराऔं

तनहुँको आबुँखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गरेर राम्रो कार्य गरेको छ । विशेष गरेर यस्ता कार्यबाट अशक्त र अपाङलाई मद्धत पुग्दछ । गाउँपालिकाले सोमबारदेखि वडा नं. ५ को लाब्दी भटिश्वरा गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्यको शुरुवात जेष्ठ नागरिकलाई खुसी तुल्याएको छ  । घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा गाउँका ...

Read story ↗
नेताहरु नमिलेर तनहुँमा काँग्रेस हार्नु परेको कार्यक र्ताको भनाई हेडलाईन

नेताहरु नमिलेर तनहुँमा काँग्रेस हार्नु परेको कार्यक र्ताको भनाई

दमौली खबर संवाददाता दमौली , ८ साउन ।  काँग्रेसका केन्द्रीय स्तरका नेताहरु नमिलेको कारण तनहुँमा काँग्रेस पराजित हुनु परेको कार्यकर्ताको भनाई छ । नेपाली काँग्रेस व्यास नगर समितिले आईतबार दमौलीमा गरेको आयोजना गरेको नेपाली काँग्रेसका कार्यकतासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा वक्ताहरु सो धारणा राखेका हुन् ।  केन्द्रीय स्तरका नेताहरुले एकले अर्कोको रिस गर्ने, एक नेताले ...

Read story ↗
समाजद्धारा सक्रिय सिकारु खोजी अभियान सञ्चालन हेडलाईन

समाजद्धारा सक्रिय सिकारु खोजी अभियान सञ्चालन

दमौली २९ असार । विज्ञान शिक्षक समाज नेपाल तनहुँले सिकारु खोजी अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत बुधबार दमौलीमा सम्बन्धी एक दिने प्रशिक्षण प्रदान गरिएको छ । व्यास नगरपालिको सहयोगमा प्रशिक्षण सम्पन्न भएको समाजका अध्यक्ष सुदिप आचार्यले जानकारी दिनुभयो ।बुधबार व्यास नगर पालिकाको सभाकक्षमा आयोजित प्रशिक्षण पोखरा विश्व विद्यालयका उपकुलपति प्रेमनारायण अर्यालको प्रमुख आतिथ्य ...

Read story ↗
Death हेडलाईन

Death

Shikhar Khanal With the sound of a gun, a woman saw a man fall. As the voice became airborne, I saw it scattering. Even within the blind figure here, death saw the human. All around the graves saw dogs fighting. Samadhishtha corpses are also seen lying here. In front of the mother, all the daughters ...

Read story ↗
गाडी भाडामा यात्रु ठगिएपछि नेता जोशीले गरे खबरदारी हेडलाईन

गाडी भाडामा यात्रु ठगिएपछि नेता जोशीले गरे खबरदारी

दमौली खबर संवाददाता दमौली,  २४ असार । व्यास नगरपालिकाभित्र सञ्चालन हुने गाडी भाडामा सर्वसाधारण यात्रु ठगिएको गुनासो छ । यातायात व्यवस्था विभागले निर्धारण गरेको भाडादर भन्दा बढी व्यवसायीले रकम असुल्ने गरेको यात्रु तथा स्थानीयवासीले बताएका छन् । स्थानीय वासिन्दाको यस गुनासोलाई युवा नेता दीपकराज जोशीले खबरदारी गर्नु भएको छ । नेता जोशीले सामाजिक सञ्जाल फेसबुक मार्फत खबरदारी ...

Read story ↗
आवश्यकता विनाको ठूला संरचना केवल कमिशन खान बनाईएको आरोप हेडलाईन

आवश्यकता विनाको ठूला संरचना केवल कमिशन खान बनाईएको आरोप

दमौली, २३ असार । युवा नेता तथा व्यास नगरपालिका नगर प्रमुख पदका उम्मेदवार दीपकराज जोशीले व्यास नगरपालिकाले आवश्यकता विनाको ठुला संरचना केवल कमिशन खान बनाउृन लागेको बताउनु भएको छ । जोशीले बुधबार सामाजिक सञ्जाल मार्फत आरोप लगाउनु भएको हो । व्यास नगरपालिकाले बनाउन लागेको बहुउद्धेश्यीय भवन अनावश्यक रहेको धारणा उहाँले राख्नु भएको हो । अहिले ...

Read story ↗
गिरिजाले गोविन्दराज जोशी र खुमबहादुर खड्काको हत्या गर्न लगाए, तर सफल भएन हेडलाईन

गिरिजाले गोविन्दराज जोशी र खुमबहादुर खड्काको हत्या गर्न लगाए, तर सफल भएन

गिरिजाले गोविन्दराज जोशी र खुमबहादुर खड्काको हत्या गर्न लगाए, तर सफल भएन भनिन्छ, राजनीतिमा स्थाई शत्रु र मित्र हुँदैन | कुनै समय गिरिजा प्रसाद् कोइराला निकट मानिने गोविन्दराज जोशी र खुमबहादुर खड्काको हत्या गर्ने सड्यन्त्रमा गिरिजा आफैं सक्रिय रहे । बीपी कोइरालाबाट नेपाली कांग्रेसको गोविन्दराज जोशी वि.सं. २०२१ सालमा बङ्गलादेशको जस्तै शेख मुजिबुर बाहिनी को ...

Read story ↗
बैरेनी कपको उपाधि बाला क्लबलाई  हेडलाईन

बैरेनी कपको उपाधि बाला क्लबलाई 

दमौली, २० असार बैरेनी युवा क्लबद्धारा आयोजित प्रथम बैरेनी कप–२०७९ सेभेन ए साईड खुला फुटबल प्रतियोगिताको उपाधि व्यास नगरपालिका–५ स्थित बाला युवा क्लबले जितेको छ । बालाले ऋषिङ–१ स्थित काहँुमिलन युवा क्लबलाई ट्राइब्रेकरमा २, ३ गोल अन्तरले हरायो । दुई टिमबाट निर्धारित समयमा एक एक गोल भएपछि खेल ट्राइब्रकेरमा टुङ्गिएको थियो । प्रतियोगितामा विजेतालाई ३० ...

Read story ↗
कविता : व्यापार हेडलाईन

कविता : व्यापार

नौलो होइन चाहाना बिक्नु यो शहरमा जवानी बिक्छइमान जमान बिर्सिएर बसिदिने जमानी बिक्छ उनको कुराको गरेकै हुँ बिरोध पाखुरा सुर्केरै उ बेलाभन्न त भन्थे बा ले कुबेर मात्रामै बेइमानी बिक्छ।। आर्यघाट बिक्छ मोलमोलाइमा अन्तिम सत्य चिहानको के कुरा ?रुप बिक्छ बिक्छ रुपैयाँ मिल्दा सम्म जहान नि बिक्छ भो नगरौँ प्रेमको कुरा जात आफल्नु गहतको झोलमाभन्थे ...

Read story ↗
भारतमा उपचार पछि जोशी भोलि मंगलबार नेपाल फर्कदै हेडलाईन

भारतमा उपचार पछि जोशी भोलि मंगलबार नेपाल फर्कदै

दमौली २३ जेठ  भारतको मेदान्त अस्पतामा झन्डै एक हप्ताको उपचार पछि आज मंगलबार काठमाडौं फर्कनु हुने भएका छ । भारतको नयाँ दिल्ली स्थित मेदान्त अस्पतालमा गरिएको विभिन्न टेस्ट पछि ३ महिनाको लागि औषधि का साथै फेरि ३ महिना पछी फलो उप गर्न डाक्टर ले सल्लाह दिएका छन् । टाउकोमा लागेको चोटले गर्दा जोशीलाई टाउको दुख्ने, ...

Read story ↗