● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
समयमै काम पुरा गर्न सांसद सिग्देलको निर्देशन हेडलाईन

समयमै काम पुरा गर्न सांसद सिग्देलको निर्देशन

दमौली खबर संवाददाता तनहुँ, साउन १७ । प्रतिनिधी सभा सदस्य केदार सिग्देलले मङ्गलबार विभिन्न योजनाको अनुगमन तथा निरिक्षण गर्नु भएको छ ।       सङ्घीय सरकारवाट विनियोजित वजेट मध्ये खैरेनीटार, भिमाद, कावासोती राजमार्ग, सिग्दी खोला पुल मालेवगर, पक्की पुललाई छुट्टयाईको वजेट र भईरहेको कामको वारेमा निरिक्षण तथा अनुगमन गर्नुभएको हो । यसैगरी जनज्योति क्याम्पस ...

Read story ↗
भिमाद नगरपालिकाद्धारा ६६ करोडको वजेट सार्वजनिक हेडलाईन

भिमाद नगरपालिकाद्धारा ६६ करोडको वजेट सार्वजनिक

दमौली खबर संवाददाता तनहुँ, साउन १७ ।  तनहुँको भिमाद नगरपालिकाले  आर्थिक वर्ष ०७९÷०८० को लागि ६६ करोडको बजेट पारित गरेको छ । प्रतिनिधिसभा सदस्य केदार सिग्देलको प्रमुख आतिथ्यतामा र नगर प्रमुख दधिराज सुवेदीको अध्यक्षतामा १२ आंै नगरसभावाट स्वीकृत वजेट अन्र्तगतको वाषर््िाक नगर विकास वाट पारित सो वजेट सार्वजनिक गरिएको  छ । आार्थिक विकास, समाजिक विकास, ...

Read story ↗
DFMNEWS
हेडलाईन

नेता गोविन्दराज जोशी गृह जिल्लामा कार्यकर्ता भेटघाटमा व्यस्त

दमौली खबर संवादाता   दमौली १७ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री जोशी मङ्गलबार गृह जिल्ला आउनु भएको छ । नेता जोशी साउन १७ गते देखि २४ गते सम्म गृहजिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्लामा आउनु भएको हो । जिल्ला भ्रमणको क्रममा नेता कार्यकर्ता भेटघाट  तथा विभिन्न कार्यक्रममा सहभागी हुनु हुने भएको ...

Read story ↗
DFMNEWS
हेडलाईन

फर्निचर व्यवसायी श्रेष्ठद्वारा विद्यालयलाई पंखा सहयोग

दमौली खबर संवाददाता दमौली, साउन १५ । दमौली । तनहुँको एक फर्निचर व्यवसायीले विद्यालयलाई पंखा सहयोग गर्नु भएको छ ।  व्यास नगरपालिका ४ स्थित आरती फर्निचर उद्योगका प्रोप्राइटर विष्णुकुमार श्रेष्ठले व्यास नगरपालिका ५ सागे सेरा स्थित सिन्धु आधारभूत विद्यालयलाई २ थान पंखा सहयोग गर्नु भएको हो । प्रोप्राइटर श्रेष्ठले विद्यालयकी स्रोत शिक्षक सितादेवी कुवरलाई २ ...

Read story ↗
बुबाको जन्मदिनको उपलक्ष्यमा अमेरिका निवासी पन्थद्धारा एक लाख सहयोग हेडलाईन

बुबाको जन्मदिनको उपलक्ष्यमा अमेरिका निवासी पन्थद्धारा एक लाख सहयोग

दमौली खबर संवाददाता दमौली १४ साउन । व्यास नगरपालिका–१२ कमलबारी घर भई हाल अमेरिका निवासी समाजसेवी कृष्णजीवी पन्थले एक लाख पाँच हजारको अक्षयकोष स्थापना गर्नु भएको छ । गैर आवासीय नेपाली संघ अमेरिकाको वरिष्ठ उपाध्यक्ष पन्थले आफ्नो बुबा चिरञ्जीवी पन्थको ८५ औं जन्मदिनको उपलक्ष्यमा शनिबार कोष स्थापना गर्नु भएको हो । पन्थले कमलबारी टोल विकास ...

Read story ↗
DFMNEWS
हेडलाईन

तनहुँका कृषकले अझै मल पाएनन्, घट्ने भयो धान उत्पादन

दमौली खबर संवादाता दमौली, १२ साउन ।  बालीमा रासायनिक मल राख्न नपाएर उत्पादन घट्ने भएपछि तनहुँका कृषकहरु चिन्तामा परेका छन् ।    लामो समय देखि मल अभाव भएकाले कृषकहरु चिन्तामा परेका हुन् । रासायनिक मल व्यवस्थापनमा काम गर्दै आएका सरकारी निकायले नै माग अनुसार मल उपलब्ध गराउन सक्ने अवस्थामा नभएपछि यस वर्ष लामो समय देखी ...

Read story ↗
DFMNEWS
हेडलाईन

पोखरा महानगरपालिकाद्धारा अपाङ्गता भएका व्यक्तिहरुका लागि छुट्टै गाडी प्रदान

पोखरा, १२ साउन । पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको आवागमन तथा यातायातमा पहँुच वृद्धि गर्ने उद्देश्यले स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ्ले एक कार्यक्रमका बिच केन्द्रका अध्यक्ष हेम गुरुङलाई सो गाडी हस्तान्तरण गर्नुभएको हो । सो क्रममा प्रमुख आचार्यले विभिन्न कारणले शारीरिक, मानसिक ...

Read story ↗
समाजसेवी पन्थ र सेढाईद्धारा सहरी स्वास्थ्य केन्द्रको लागि ४८ लाखको जग्गा दान हेडलाईन

समाजसेवी पन्थ र सेढाईद्धारा सहरी स्वास्थ्य केन्द्रको लागि ४८ लाखको जग्गा दान

दमौली खबर संवाददाता छाब्दी, १२ साउन । धनभन्दा मन ठुलो भन्ने भनाईलाई चरितार्थ गर्दै तनहुँका दुई समाजसेवीले गाउँमा स्वास्थ्य केन्द्र स्थापना गर्न लाखौं मूल्यको जग्गा दान दिनु भएको छ । व्यास नगरपालिका वडा नं. १३  छाब्दी निवास निवासी टेकबहादुर पन्थ र रामकृष्ण सेढाईले ४८ लाख पर्ने आठ÷आठ आना जग्गा छाव्दी शहरी स्वास्थ्य केन्द्रलाई दान दिनु ...

Read story ↗
प्रेस युनियनको अध्यक्षमा लम्साल निर्वाचित हेडलाईन

प्रेस युनियनको अध्यक्षमा लम्साल निर्वाचित

हेटौंडा, ८ साउन । हेटौडामा साउन ६ र ७ गते भएको नवौं महाधिवेशनबाट नेपाल प्रेस युनियनको केन्द्रिय अध्यक्षमा शिव लम्साल विजयी हुनु भएको छ  । प्रतिस्पर्धी अनिता विन्दुलाई पराजित गर्दै लम्साल युनियनको अध्यक्षमा विजयी हुनु भयो । ९ वर्षपछि भएको महाधिवेशनबाट लम्साल अध्यक्षमा विजयी हुनु भएको हो । लम्साल यस अघिको अधिवेशनमा बद्री सिग्देलसँग पराजित ...

Read story ↗
व्यास नगरपालिकामा स्वएम् सेवक शिक्षक छनोट गरिने हेडलाईन

व्यास नगरपालिकामा स्वएम् सेवक शिक्षक छनोट गरिने

दमौली, ८ साउन ।  व्यास नगरपालिकाले स्वयंसेवक शिक्षक छनोट गर्ने भएको छ । छनोटको लागि स्वयंम सेवक  व्यवस्थापन कार्यविधि २०७९ पारित गरेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको कार्यपालिकाको बैठकले सो विधेयक पारित गरेको हो । ४० जना स्वयंसेवक शिक्षक समावेशीतागत आधारमा छनौट गर्ने निर्णय भएको नगरपालिको जनाएको छ ।

Read story ↗
व्यासको प्रवक्तामा गुरुङ, सल्लाहकार समिति पनि चयन हेडलाईन

व्यासको प्रवक्तामा गुरुङ, सल्लाहकार समिति पनि चयन

दमौली, ८ साउन  ।  व्यास नगरपालिको  प्रवक्ता जीवन गुरुङ कुमार  चयन हुनु भएको छ  । प्रवत्ता चयन भएका गुरुङ व्यास नपा वडा नं. ६ का वडाध्यक्ष हुनुहुन्छ । नगरपालिकाको पालिकाको आइतबार दमौलीमा बसेको बोर्ड बैठकले गुरुङलाई प्रवक्तामा चयन गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ  । जिम्मेवारी पाउँदा निकै खुसी लागेको ...

Read story ↗
पुश बिमाबाट तनहुँका कृषकले ४५ लाख रुपियाँ पाए हेडलाईन

पुश बिमाबाट तनहुँका कृषकले ४५ लाख रुपियाँ पाए

दमौली, ८ साउन । पुश बिमाबाट तनहुँका कृषकले  ४५ लाख रुपियाँ पाएका छन् ।    भेटेरिनरी अस्पताल तथा पशु सेवा ज्ञान केन्द्रले गत आर्थिक वर्षमा बिमा प्रिमियम वापत कृषकहरु भुक्तानी पाएका हुन् । १ लाख ३५ हजार ६ सय ६४ वटा पशुपंक्षीहरुको बिमा वापत उक्त रकम भुक्तानी दिइएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ...

Read story ↗