देवघाटधामलाई सुरक्षित बनाऔं
देवघाटधाममा वर्षेनी नुहाउने क्रममा मानिसको ज्यान जान्छ । नदीमा जलप्रवाह धेरै हुने भएकोले पनि धर्मालम्बीलाई ज्यान जोगाउन कठिन हुन्छ । एक साताको अवधिमा मात्रै देवघाट धाममा नुहाउने क्रममा दुई जना बेपत्ता भए । मंगलबार मात्रै नदीले बगाउँदा रुसी नागरिक बेपत्ता हुनु भयो । तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणीसङ्गमा स्थित कालीगण्डकी र त्रिशुलीनदीको सङ्गम स्थलमा नुहाउने ...
Read story ↗