हेडलाईन
केन्द्रीय सदस्य भट्टराईद्धारा उम्मेद्वार बन्ने घोषणा
अमरराज नहर्की÷तनहुँ समाचारदाता तनहुँ भदौ ४ गते । नेपाली काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले आगामी निर्वाचनमा क्षेत्र नम्बर १ बाट संघीय तर्फ आफूले टिकट पाउनु पर्ने दाबी गर्नु भएको छ । व्यास नगरपालिका–११ बेलटारीमा नेपाल महिला संघ वडा कार्य समितिले कार्यकर्ता भेटघाट तथा तिजको दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले दाबी गर्नु भएको ...
Read story ↗