सुनचाँदी व्यवसायीलाई सम्झाउदै प्रहरी
लेगौँडा, भदौ, ८ । तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्र भित्र रहेको सुनचाँदी व्यवसायीहरुलाई प्रहरीले सतर्क रहन सुझाव दिएको छ । चाडपर्व नजिकिदै गर्दा गहना लगायतका धनमाल चोरीका घटनाहरु बढ्ने हुँदा सतर्क रहन सुझाव दिईएको हो । ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख यामनारायण अर्यालले चोरी भएका गहनाहरु खरिद गर्ने साटफेर गर्ने लगायतका कार्यमा सुन व्यवसायीहरु समेत संलग्न ...
Read story ↗