● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
तीजको उपलक्ष्यमा तनहुँ तीन पालिकामा सार्वजानिक बिदा हेडलाईन

तीजको उपलक्ष्यमा तनहुँ तीन पालिकामा सार्वजानिक बिदा

दमौली खबर संवाददाता तनहुँ, भदौ १५  । नेपाली महिलाहरुको चाड तीजको उपलक्ष्यमा मङ्गलबार तनहुँका तीन पालिकाले दिए सार्वजनिक बिदा दिएका छन् ।      विदा दिनेमा व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाले विदा दिएको सार्वजानिक सूचना जारी गरेको छन् । उक्त दिन पालिकाको कार्यालय, वडा कार्यालय, सबै विद्यालय र नगरपालिकाभित्र सञ्चालित बैंक तथा वित्तीय ...

Read story ↗
पुन स्वास्थ्य परिक्षणको लागि नेता जोशी दिल्लीमा हेडलाईन

पुन स्वास्थ्य परिक्षणको लागि नेता जोशी दिल्लीमा

दमौली खबर संवाददाता दमौली १३  भाद्र । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको समयमा तनहुँ व्यास–८ रिस्तीमा आक्रमणमा परी घाइते भएका नेता दीपकराज जोशी पुनः स्वास्थ्य परिक्षणको लागि भारतको नयाँ दिल्ली जानु भएको छ । व्यास नगरपालिकाको प्रमुखमा  स्वतन्त्र उम्मेदवार बन्नु भएका जोशीको त्यहाँका चिकित्सकले थप उपचार आवश्यक परेकोले जनाएकोले परिक्षणको लागि दिल्ली जानु ...

Read story ↗
मेयर कप फुटबल प्रतियोगितामा सात खेल पुरा हेडलाईन

मेयर कप फुटबल प्रतियोगितामा सात खेल पुरा

दमौली, भदौ ११ दमौलीको विपी वनबाटिकामा आयोजित प्रथम मेयर कप पुरुष खुल्ला फुटबल प्रतियोगिता २०७९ अन्तर्गत शनिबार ७ खेल सम्पन्न भएका छन । दोस्रो चरणका ७ वटा खेल सम्पन्न भएको आयोजक शितल चोक युथ क्लबले जनाएको छ ।  शनिबारको खेलमा बयरघारी, लोकतान्त्रिक, गन्य एफसी, भादगाउँ एफसी, नमस्ते देउराली, न्यू बुद्ध एफसी, आयोजक शितल चोक बि ...

Read story ↗
एकिकृत समाजवादीको जिल्ला अध्यक्षमा कार्की हेडलाईन

एकिकृत समाजवादीको जिल्ला अध्यक्षमा कार्की

तनहुँ, भदौ १२ । नेकपा (एकिकृत समाजवादी) जिल्ला कार्य समिति तनहुँको अध्यक्ष  श्रीराम कार्की चयन हुनु भएको छ । आईतबार सम्पन्न विशेष अधिवेशनले चयन हो  । उपाध्यक्ष  मनुमाया श्रेष्ठ , थमन आले, सचिवमा  दुर्गाकुमार श्रेष्ठ , उपसचिवमा ऋषीराम पन्त , गजिन्द्रराज पन्थ , नरबहादुर रानाभाट  सहित ११५ सदस्यीय जिल्ला कमिटी पुनः गठन गरेको हो । ...

Read story ↗
श्रेष्ठद्धारा काँग्रेसको कुनै पनि कार्यक्रममा भाग नलिने घोषणा हेडलाईन

श्रेष्ठद्धारा काँग्रेसको कुनै पनि कार्यक्रममा भाग नलिने घोषणा

दमौली खबर संवाददाता दमौली, भदौ ११ । नेपाली काँग्रेस केही जिल्ला स्तरका नेताहरुले नेपाली काँग्रेसको कुनै पनि कार्यक्रममा भाग लिएका छैनन् । सरकारले चुनाव घोषणा गरिसकेको अवस्थामा भाग नलिएपछि तनहुँमा काँग्रेसलाई घोषित संघ तथा प्रदेशको चुनाव जित्नको लागि कठिन हुने देखिएको छ । नेपाली काँग्रेस जोशी समुहमा रहेका नेता तथा कार्यकर्ताहरु असहोग हुने अवस्थाको सृजना ...

Read story ↗
प्रदेश सभा सदस्य हुने दौडमा युवा नेता भट्टराई हेडलाईन

प्रदेश सभा सदस्य हुने दौडमा युवा नेता भट्टराई

तनहुँ, भदौ ११ गते । नेपाल विद्यार्थी सङ्घका निवर्तमान महामन्त्री तथा युवा नेता दीपक भट्टराई तनहुँबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा जुट्नुभएको छ । पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व गर्दै आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा क्षेत्र नं १ को प्रदेश सभा सदस्यमा उम्मेदवार हुने तयारीमा जुट्नुभएको हो । आफ्नै कला, मेहनत र परिश्रमले राजनीतिक ...

Read story ↗
शिव पाञ्चायन माविमा शिक्षकको पेशागत दक्षता अभिवृद्धि कार्यशाला सञ्चालन हेडलाईन

शिव पाञ्चायन माविमा शिक्षकको पेशागत दक्षता अभिवृद्धि कार्यशाला सञ्चालन

दमौली, भदौ ११ व्यास नगरपालिका–३ देउरालीनगर, दमौली स्थित शिव पाञ्चायन माध्यमिक विद्यालयमा परिवर्तित पाठ्यक्रम प्रबोधिकरण तथा शिक्षकको पेशागत दक्षता अभिवृद्घि सम्बन्धि कार्यशाला शुक्रबारबाट सञ्चालन गरिएको छ । कार्याशाला तीन दिन सम्म सञ्चालन हुने विद्यालयले जनाएको छ । कार्यशालाको  व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपाने उद्घाटन गर्नुभयो । सो अवसरमा नगर प्रमुख न्यौपानेले शिक्षकहरु लगनशिल, मिहिनेती र ...

Read story ↗
DFMNEWS
हेडलाईन

मौलिक जरोकिलो पार्टी, गण्डकी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न

मौलिक जरोकिलो पार्टी, गण्डकी प्रदेशको दोस्रो अधिवेशनले हरि नेपाललाई दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित गरेको छ । तनहुँ जिल्लाको आबुखैरेनीमा आज सम्पन्न दोस्रो अधिवेशनले नेपालको अध्यक्षतामा सात सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । पार्टी प्रवक्ता प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यता र   केन्द्रीय समिति सदस्यहरु दिल बहादुर क्षेत्री, मदन पौडेल र कमल न्यौपानेको समुपस्थितिमा दोस्रो अधिवेशन ...

Read story ↗
DFMNEWS
हेडलाईन

शैक्षिक गुणस्तर सुधार गर्न प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

दमौली खबर संवाददाता दमौली, भदौ ११ व्यास नगरपालिका वडा नं. ५ को कार्यालयले सामुदायिक विद्यालयहरुको आधारभूत विद्यालयका प्रधानाध्यापक र अध्यक्षहरुसँग बिहिबार अन्तरक्रिया गरेको छ । शैक्षिक गुणस्तर सुधार गर्न अन्तरक्रिया गरिएको हो  । वडामा रहेको ५ वटा आधारभूत विद्यालयका प्रधानाध्यापक र अध्यक्षसँग वडाका जनप्रतिनिधिहरुले अन्तरक्रियामा सहभागिता रहेको थियो । वडाभित्र रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार ...

Read story ↗
DFMNEWS
हेडलाईन

काँग्रेस तनहुँद्धारा एकलौटी ढंगले अघि बढ्ने संकेत

दमौली खबर संवाददाता तनहुँ, भदौ १२ गते । नेपाली काँग्रेस तनहुँले पाटीसँग असतुष्ट पक्षसँग एकलौटी ढंगबाट अघि बढ्ने संकेत गरेको छ । वार्ता र संवादको प्रक्रियाबाट  विभिन्न कारणबाट पार्टीबाट अलग भएकालाई मूलधारमा ल्याउनु पर्नेमा सो नगरीकन उद्यारो आश्वासनको विज्ञप्ती जारी गरेको छ  । काँग्रेस तनहुँले आईतबार  विज्ञप्ती जारी गरि कारबाही गरेका र पार्टीमा असन्तुष्ट भई ...

Read story ↗
दमौली अस्पताललाई जग्गा प्राप्त हेडलाईन

दमौली अस्पताललाई जग्गा प्राप्त

दमौली, भदौ १३ तनहुँको सदरमुकाम दमौली स्थित दमौली अस्पताललाई जग्गा प्राप्त भएको छ । अस्पताल विकास समितिले लामो समय देखि जग्गा प्राप्तीको लागि पहल कदमी गरिरहेको भएपनि बल्ल सफलता मिलेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले  अस्पतालको स्तरउन्नतीको लागि जग्गा प्राप्ती प्रयोजनार्थ कृषि ज्ञान केन्द्र तनहुँको नाउँमा जग्गा भएको जग्गा दुई रोपनी र भेटेनिरी ...

Read story ↗
रोकिएन बन्दीपुरमा चितुवा आतङ्क घरमै आएर बालबालिका माथि आक्रमण गर्न थाल्यो हेडलाईन

रोकिएन बन्दीपुरमा चितुवा आतङ्क घरमै आएर बालबालिका माथि आक्रमण गर्न थाल्यो

तनहुँ, भदौ ९  । बन्दीपुर गाउँपालिका वडा नम्बर १ र ४ मा चितुवा आतंक रोकिएको छैन ।  चितुवाले घरमै आएर निरन्तर बालबालिका माथि आक्रमण गर्ने क्रम बढेको छ । बुधबार साँझ पनि नरभक्षी चितुवाले वडा नम्बर –१ को  उपल्लो फाँटमा सुवाश परियारको तीन वर्षिय छोरा शुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाईते भएपछि स्थानीय बासिन्दा ...

Read story ↗