● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
लोक गायक गुरुङको निधन प्रति पूवमन्त्री जोशीद्धारा दुःख व्यक्त हेडलाईन

लोक गायक गुरुङको निधन प्रति पूवमन्त्री जोशीद्धारा दुःख व्यक्त

दमौली खबर संवाददाता दमौली, कात्तिक १५ ठाडो भाका संरक्षणको अभियान्ता तथा लोक गायक देवीबहादुर गुरुङको निधन भएको छ । लमजुङ्गको. सुन्दर वजार निवासी देबी गुरुुङ्गको निधन प्रति नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले दुःख व्यक्त गर्नु भएको छ । जोशीले सामाजिक सञ्जाल फेसबुक मार्फत दुःख व्यक्त गर्नु भएको हो । नेता जोशीले अत्यन्तनै दुःखको ...

Read story ↗
DFMNEWS
हेडलाईन

ता जोशीद्धारा काफ्लेको स्वास्थ्य अवस्थाबारे जानकारी

दमौली खबर संवाददाता दमौली, कात्तिक ३१ बिरामी अवस्था रही उपचार गरिहनु भएका कांग्रेसका पुराना नेता व्यास नगरपालिका –४ निवासी नरनाथ काफ्लेको स्वास्थ्य अबस्थाको बारेमा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृह मन्त्री गोविन्दराज जोशीले जानकारी लिनु भएको छ । काठमाडौं स्थित मेट्रोसिटी अस्पतालमा उपचार गरिरहुन भएका काफ्लेलाई प्रत्यक्ष भेटेर नेता जोशीले स्वास्थ्य उपचारको बारेमा जानकारी लिनु ...

Read story ↗
थामिएन व्यास नगरपालिकामा डेङ्गुको संक्रमण    छ को  मृत्यु, पाँच हजार पाँच सय बिरामी हेडलाईन

थामिएन व्यास नगरपालिकामा डेङ्गुको संक्रमण छ को मृत्यु, पाँच हजार पाँच सय बिरामी

दमौली खबर संवाददाता तनहुँ, कात्तिक ३१ गते तनहुँको व्यास नगरपालिकामा डेङ्गुको संक्रमण थामिएको छैन । रोग नियन्त्रणमा आउन नसक्दा ६ को मृत्यु भएको छ भने झण्डै पाँच हजार पाँच सय जना विरामी भएका छन् । व्यास नगरपालिकामा पाँच हजार ४१५ जनालाई डेङ्गुको सङ्क्रमण हुनका साथै छ जनाको मृत्यु भएको हो । डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि ...

Read story ↗
मोहन बतास फाउण्डेशनले ५० हजार सहयोग हेडलाईन

मोहन बतास फाउण्डेशनले ५० हजार सहयोग

२३औं पिपुल थिएटर भिलेज, उडिसा भारतमा हुने अन्तराष्ट्रिय नाटक महोत्सवमा नेपालबाट सहभागी हुने टोलीलाई मोहन बतास फाउण्डेशनले ५० हजार सहयोग गरेको छ । फाउण्डेशनको तर्फबाट अध्यक्ष ओमराज श्रेष्ठले नेपालबाट प्रतिनिधित्व गर्ने टोलीका सदस्य आकाश अधिकारीलाई उक्त रकम हस्तान्तरण गरेका छन्। मोहन बतास फाउण्डेशनले  तनहू  जिल्लाका  बीभिन्न  संघ संस्था लाई  सहयोग  गर्दै  आएको छ  ।  मोहन ...

Read story ↗
DFMNEWS
हेडलाईन

सुरु भयो व्यास गुफा परिशरमा एक महिने हिन्दु महामिलन पर्व

दमौली खबर संवाददाता तनहुँ, कात्तिक २  गते व्यासभूमि दमौलीलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित एक महिने विश्व ओमकार तथा हिन्दू महामिलन पर्व मङ्गलबारबाट सुरु भएको छ । वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा पर्व आयोजना गरिएको हो । महामिलन पर्वको पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सस्कृति विज्ञ तथा प्राज्ञिक डा.भक्त ...

Read story ↗
डेङ्गु रोकथाम तथा नियन्त्रण गर्न रेडक्रसद्धारा दमौलीमा सचेतना कार्यक्रम सम्पन्न हेडलाईन

डेङ्गु रोकथाम तथा नियन्त्रण गर्न रेडक्रसद्धारा दमौलीमा सचेतना कार्यक्रम सम्पन्न

दमौली खबर संवाददाता तनहुँ, कात्तिक २ रगतको आपुर्ति, प्राकृतिक विपत व्यवस्थापनमा उद्धार, राहत र अस्थाई पुर्नवासमा साझेदारीसंगै महामारीको समयमा नेपाल सरकारसंग सहकार्य गर्दै आएको नेपाल रेडक्रस सोसाइटी पछिल्लो समयमा डेङ्गु सङ्क्रमणको नियन्त्रण र रोकथामको अभियानमा पनि जोडिएर काम गर्दै आईरहेको छ । जिल्लामा डेङगु संक्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियानमा जाडिएको हो । ...

Read story ↗
DFMNEWS
हेडलाईन

व्यासको जन्मभूमिमा एक महिने हिन्दु महामिलन पर्व हुँदै

दमौली खबर संवाददाता दमौली, कार्तिक १ व्यासभूमि तनहुँ स्थित दमौलीलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित दमौलीमा एक महिने हिन्दु महामिलन पर्व हुने भएको छ । अठाइसौं श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको प्रचारप्रसारका लागि वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा विश्व ओमकार तथा हिन्दू महामिलन पर्व हुन लागेको हो । प्रतिष्ठानका ...

Read story ↗
तनहुँमा प्रहरी दिवस मनाईयो  अमर प्रहरी, जग्गादाता र उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान हेडलाईन

तनहुँमा प्रहरी दिवस मनाईयो अमर प्रहरी, जग्गादाता र उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान

दमौली खबर संवाददाता दमौली, कार्तिक १ गर्वका साथ सेवा, सम्मानका साथ सुरक्षा भन्ने मुल नाराका साथ ६८ औं प्रहरी दिवस तनहुँमा मनाईएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको प्रमुख आतिथ्यतामा मनाईएको हो । सो अवसरमा प्रजिअ रिजालले प्रहरीको बृद्धि बिकासमा ध्यान दिनु पर्ने बताउनुभयो । सिमित स्रोत र साधनको बाबजुद ...

Read story ↗
प्रतिष्ठानद्धारा आयोजित रचना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न हेडलाईन

प्रतिष्ठानद्धारा आयोजित रचना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दमौली खबर संवाददाता दमौली, असोज २९ गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँद्धारा आयोजित रचना वाचन तथा वडादशैं, तिहार, छड, इद, नेपाल संवत शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको वरिष्ठ साहित्यकार तथा व्यासका अध्यता काशीनाथ न्यौपानेले शनिबार उद्घाटन गर्नुभयो । सो अवसरमा न्यौपानले, सभ्य, समुन्नत समाज निर्माणको लागि साहित्यले टेवा दिने बताउनुभयो । कार्यक्रममा गण्डकी ...

Read story ↗
व्यासको जन्मभूमिमा एक महिने हिन्दु महामिलन पर्व हुँदै हेडलाईन

व्यासको जन्मभूमिमा एक महिने हिन्दु महामिलन पर्व हुँदै

दमौली खबर संवाददाता दमौली, असोज २९ व्यासभूमि तनहुँ स्थित दमौलीलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित दमौलीमा एक महिने हिन्दु महामिलन पर्व हुने भएको छ । अठाइसौं श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको प्रचारप्रसारका लागि वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा विश्व ओमकार तथा हिन्दू महामिलन पर्व हुन लागेको हो । प्रतिष्ठानका केन्द्रीय ...

Read story ↗
नक्कली नोट प्रयोग गरी ठगी गर्ने दुई जना प्रहरी खोरमा हेडलाईन

नक्कली नोट प्रयोग गरी ठगी गर्ने दुई जना प्रहरी खोरमा

दमौली खबर संवाददाता तनहुँ, असोज २५  गते नक्कली नोटको प्रयोग गरी ठगी गर्ने दुई जना प्रहरी खोरमा परेका छन् । व्यास नगरपालिका–१ गल्वुवेशी र बन्दीपुर गाउँपालिका–१ डुम्रेबाट मङ्गलबार पक्राउ परी प्रहरी खोरमा परेका हुन् । प्रहरीले पक्राउ परेकालाई बुधबार सार्वजानिक गरेको छ । उनिहरुको साथबाट प्रहरीले १ सय ७६ वटा हजारको नक्कली नोट समेत बरामद ...

Read story ↗
DFMNEWS
हेडलाईन

आज देखि दोस्रो पाटन महोत्सव सुरु हुने गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री आलेले उद्घाटन गर्ने

दमौली खबर संवाददाता दमौली, असोज २४ व्यास नगरपालिका –५ पाटनमा आज देखि दोस्रो पाटन महोत्सव हुने भएको छ । असोज २४ गतेदेखि कात्तिक ४ गतेसम्म चल्ने महोत्सवको सबै तयारी पुरा भएको मुल समारोह समितिका अध्यक्ष अमर थापाले बताउनुभयो । महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू रमेश प्रसाईं देखि कल्पना दाहाल आउने भएका छन् । महोत्सवमा असोज २५ ...

Read story ↗