हेडलाईन
संयोजक आलेद्धारा पदभार ग्रहण
दमौली खबर संवाददाता दमौली, भदौ १५ नेकपा माओवादी केन्द्र तनहुँको संयोजक मदन आलेले बुधबार कार्यभार सम्हाल्नु भएको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीले आलेलाई जिम्मेवारी दिएपछि दमौली स्थित पार्टी कार्यालयमा एक कार्यक्रमबीच पदभार सम्हाल्नु भएको हो । निर्वतमान संयोजक राजेन्द्रकेशरी न्यौपानेले आलेलाई माइन्युट हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा माओवादी केन्द्र नेताहरु हरिबहादुर चुमान, ...
Read story ↗