● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
DFMNEWS
हेडलाईन

तनहुँ क्षेत्र नं. २ (क) का लागि एमालेबाट ९ र ख मा १० जना सिफारिस

दमौली खबर संवाददाता दमौली, भदौ १८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तनहुँको निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश सदस्यका लागि ९ जनाको नाम सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि ९ जनाको नाम उम्मेदवारीका लागि सिफारिस गरिएको हो । प्रत्यक्षतर्फ अर्जनु नागिला, कमल ढकाल, रामचन्द्र उपाध्याय, दुर्गा प्रसाद पराजुली, हर्कबहादुर ...

Read story ↗
DFMNEWS
हेडलाईन

तीजको मौलिकताको संरक्षण गरौ

नेपाली नारीको ठुलो चाड तीजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । नेपाली महिलाले तीज पर्वलाई पवित्र पर्वका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएकोले यसको मौलिकतामा असर परेको देखिन्छ । तीज सुरुहुनु भन्दा एक महिना अघि देखि नै भोजभतेर र नाचगान गर्ने, पार्टी प्यालेसमा ...

Read story ↗
राजनीतिज्ञ गोविन्दराज जोशी समुहले आज देखि चुनावी अभियान सुरु गर्ने हेडलाईन

राजनीतिज्ञ गोविन्दराज जोशी समुहले आज देखि चुनावी अभियान सुरु गर्ने

दमौली खबर संवाददाता दमौली, भदौ १६ । राजनीतिज्ञ गोविन्दराज जोशीको समुहले आज देखि चुनावी अभियान सुरु गर्दैछ । चुनावी अभियानको पूर्वमन्त्री जोशीले शुरुवात गर्नु हुने भएको छ । अभियानको सुरुवात गर्नको लागि नेता जोशी बिहीबार गृह जिल्ला तनहुँमा आई सक्नु भएको छ ।  समुहले आज दमौलीमा भेलाको आयोजना गरेको छ । सोही भेलाले  चुनावी अभियान ...

Read story ↗
व्यास नगरपालिकाद्वारा सय दिनको प्रगति विवरण सार्वजानिक हेडलाईन

व्यास नगरपालिकाद्वारा सय दिनको प्रगति विवरण सार्वजानिक

दमौली÷१६, भदौ । स्थानीय तहका जनप्रतिनिधीले कार्यभार सम्हालेको एक सय दिन पुगिसेको छ । सय दिन पुगेको उपलक्ष्यमा व्यास नगपालिको बिहीबार दमौलीमा पत्रकार सम्मेलन गरी प्रगति विवरण सार्वजानिक गरेको छ । पत्रकार सम्मेलनमा नगर प्रमुख प्रमुख वैकुण्ठ न्यौपानेले १५ वटा प्रगति विवरणहरु सार्वजनिक गर्नुभयो  । ३७औं नगर सभा सम्पन्न गरी आर्थिक वर्ष २०७९÷०८० का लागि ...

Read story ↗
आदिकवि क्याम्पसमा ४२ युनिट रगत संकलन हेडलाईन

आदिकवि क्याम्पसमा ४२ युनिट रगत संकलन

मिलन तामाङ दमौली, भदौ १६ । तनहुँको व्यास नगरपालिका १ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसको क्याम्पस को ३६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । क्याम्पसमा  गठित व्यवस्थापन विद्यार्थी सर्कल र क्षेत्रिय रक्तसञ्चार केन्द्र प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान  कार्यक्रममा ४२ युनिट रगत संकलन भएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष ...

Read story ↗
DFMNEWS
हेडलाईन

मुलधारमा फर्किनेलाई काँग्रेस तनहुँद्धारा कारबाही फूकुवा

तनहुँ, भदौ १६ ।  नेपाली काँग्रेस तनहुँले विभिन्न कारणबाट पार्टीबाट अलग भई मूलधारमा फर्किएकाको कारबाही फुकुवा गर्न सुरु गरेको छ । काँग्रेस तनहुँले बहिबार विज्ञप्ती जारी मूलधारमा फर्किनेलाई कारबाही फिर्ता गर्न थालेको जनाएको छ । यस अघि काँग्रेस तनहुँले भदौ १२ गते जारी विज्ञप्ती अनुसार पार्टीमा असंन्तुष्ट भई पार्टी भन्दा बाहिर रही मुलप्रवाहमा फिर्ता हुन ...

Read story ↗
जैविक रजस्वला, त्यो दोष हो भन्दै क्षमयाचना माग्ने वर्तमान महिला हामी कुन समाजमा ? प्रकृति खनाल न्यौपाने हेडलाईन

जैविक रजस्वला, त्यो दोष हो भन्दै क्षमयाचना माग्ने वर्तमान महिला हामी कुन समाजमा ? प्रकृति खनाल न्यौपाने

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व सप्तर्षिको पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु (विशेष गरेर नारीहरू) ले मनाउँने प्रचलन छ । बिहानै उठेर स्नान गरी नित्यकर्म सकेर महिलाहरू जलाशय पुग्छन् । स्वच्छताका लागि पटक–पटक आफ्ना अङ्गहरू गोप्यअङ्गहरूलाई पवित्र पार्नका लागि  तोकिएको  वनस्पतिका जराको माटो समेत लगाएर धुने जस्ता कूप्रचनन समेत यहाँ गरिएको पाइन्छ ...

Read story ↗
मेयर कपको उपाधि नव युवालाई हेडलाईन

मेयर कपको उपाधि नव युवालाई

तनहुँ, भदौ १५ । दमौलीमा सञ्चालन गरिएको प्रथम मेयर कप पुरुष खुल्ला फुटबल प्रतियोगिताको उपाधि व्यास नगरपालिका–१ स्थित नव युवा क्लब ए हाइस्कुलटारले जितेको छ । बुधबारको फाइनलमा नव युवा क्लब  ले न्यू बुद्ध एफसी भानु १ लाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा बिजेता हुने नव युवा क्लबलाई २ लाख २ ...

Read story ↗
निर्वाचनको तयारी जुट्यो जोशी समुह काँग्रेस नेता जोशी आज गृह जिल्लामा आउँदै हेडलाईन

निर्वाचनको तयारी जुट्यो जोशी समुह काँग्रेस नेता जोशी आज गृह जिल्लामा आउँदै

दमौली खबर संवाददाता दमौली, भदौ १५  मंसीर ४ गतेको संघीय निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने घोषणा गर्नु भएका नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीको समुह निर्वाचनको तयारीमा जुटी सकेको छ । तयारी स्वरुपमा नेता जोशी समुहको सचिवालयले कार्यक्रम तालिका समेत तय गरि सकेको छ । सोही तालिका बमोजिम आज बिहीबार ...

Read story ↗
DFMNEWS
हेडलाईन

पौडेलको जीवन बचाउन मद्धत गरौं

भित्र छ ईश्वर बाहिर आँखा खोजी हिँड्छौं कुन पुर ? ईश्वर बस्तछ गहिराइमा सतह बहन्छौ कति दूर ? माथिका कविता अंश महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कविताका हुन् । महाकवि देवकोटाले भने झैं इश्वर खोज्न मन्दिरमा जानु पर्दैन । दुःखमा परेका, भोकै बसेका, अन्यायमा परेका व्यक्तिलाई मद्धत गरेर धर्म कमाउन सकिन्छ । मानिसले दिने आशिष नै ...

Read story ↗
गठबन्धनको बिरुद्ध बोल्न हुँदैन ः के. स. भण्डारी हेडलाईन

गठबन्धनको बिरुद्ध बोल्न हुँदैन ः के. स. भण्डारी

दमौली खबर संवाददाता तनहुँ, भदौ १५  । नेपाली काँग्रेस व्यास नगर समितिले बुधबार दमौलीमा जनताको साथमा काँग्रेस अभियान कार्यक्रम गरेको छ । अभियान कार्यक्रमको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले उद्घाटन गर्नुभयो । सो अवसरमा के.स. भण्डारीले गठबन्धनको बिरुद्धमा कार्यकर्ताले बोल्न नहुने बताउनुभयो । गठबन्धन गर्नु बाध्यता र आवश्यकता भएको उहाँको भनाईं थियो  ...

Read story ↗
समाजद्धारा पत्रकार राना र न्यौपानेलाई सम्मान हेडलाईन

समाजद्धारा पत्रकार राना र न्यौपानेलाई सम्मान

दमौली खबर संवाददाता दमौली, भदौ १५ तनहुँ समाज हङकङले तनहुँ दुई पत्रकारलाई बुधबार दमौलीमा सम्मान गरेको छ ।  समाजको स्थापना दिवसको अवसरमा पत्रकारलाई जिल्लामा क्रियाशिल पत्रकार प्रताप राना र कृष्ण न्यौपानेलाई सम्मान गरेको हो । समाजले जिल्लामा गरेको सामाजिक कामलाई सञ्चारमाध्यमको तर्फबाट प्रचारप्रसारमा सहयोग पु¥याए बापत सम्मान गरिएको समाजले जनाएको छ । व्यास नगरपालिकाका प्रमुख ...

Read story ↗