तनहुँ समाज हङकङको अनुकरणीय काम
स्वदेश तथा विदेशमा गरी थुप्रै गैर सरकारी सस्थाहरु छन् । ति सस्थाहरु मध्य अधिकांशको पहिचान नै छैन । सस्था दर्ता गर्न होडबाजी गर्ने तर काम नगर्ने धेरै छन् तर तनहुँ समाज हङकङले यस्तो सस्था हो यसले नौलो कार्य गरेर चर्चा कमाई रहेको छ । विशेष गरी उपचारबाट बञ्चित दजनौं व्यत्तिलाई समाज आर्थिक सहयोग गरिसकेको छ ...
Read story ↗