● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
बिपीको मेलमिलाप नीतिले गठबन्धन निर्माण भएको नेता पौडेलको भनाई हेडलाईन

बिपीको मेलमिलाप नीतिले गठबन्धन निर्माण भएको नेता पौडेलको भनाई

दमौली खबर संवाददाता तनहुँ, भदौ २३ गते । नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपीको मेलमिलाप नीति अनुरुप गठबन्धन भएको बताउनु भएको छ । १०९ औं वीपीजयन्तीको अवसरमा नेपाली काँग्रेस तनहुँले दमौलीमा आयोजना गरेको ‘जनताको साथमा काँग्रेस अभियान’ पहिलो चरणको समापनको क्रममा शुक्रबार वरिष्ठ नेता पौडेलले समापन गर्दै बताउनु भएको हो । देशमा स्थायित्व कायम ...

Read story ↗
सचिव पराजुलीद्धारा बुबा आमाको स्मृतिमा अक्षयकोष स्थापना हेडलाईन

सचिव पराजुलीद्धारा बुबा आमाको स्मृतिमा अक्षयकोष स्थापना

दमौली खबर  संवाददाता दमौली, भदौ २५ । फाटो ग्राफर एशोसियसन तनहुँका सस्थापक सचिव विष्णु पराजुलीले आफ्नो बुबा र आमाको स्मृतिमा एक लाखको  अक्षय कोष स्थापना गर्नु भएको छ ।   फोटोग्राफर एसोसियसन तनहुँको ११औं साधारण सभा तथा तेस्रो अधिवेशनका अवसरमा पिता शालिकग्राम पराजुली र माता शिव पराजुलीको स्मृतिमा शालिकग्राम शिव फोटो अवार्ड शनिबार स्थापना गर्नु ...

Read story ↗
तनहुँका चार फोटोग्राफरहरु सम्मानित हेडलाईन

तनहुँका चार फोटोग्राफरहरु सम्मानित

दमौली खबर संवाददाता दमौली, भदौ २५ । तनहुँका चार फोटो फोटोग्राफरहरुलाई शनिबार सम्मान गरिएको छ । फोटोग्राफर एसोसियसन तनहुँको ११औं साधारण सभा तथा तेस्रो अधिवेशनका अवसरमा सम्मान गरिएको हो । फोटोग्राफरहरु खैरेनीटारका हरिकुमार श्रेष्ठ, डुम्रेका दामोदर मिश्र र शम्भु अधिकारी तथा पिप्लेकी विष्णु डल्लाकोटीलाई दोसल्ला ओढाइ कदरपत्रद्वारा सम्मान गरिएको थियो । फोटोग्राफर एसोसियसन गण्डकी प्रदेशका ...

Read story ↗
तनहुँमा नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियु गठन हेडलाईन

तनहुँमा नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियु गठन

दमौली खबर संवाददाता दमौली, भदौ २५।  नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियु) तनहुुँ गठन गरिएको छ । सो पार्टी निकट विद्यार्थीहरुको शनिबार दमौलीमा गरिएको भेलाले सुशन पौडेलको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । कमिटीको  उपाध्यक्षमा राहुल नेपाली सचिवमा समिता बिक, उपसचिवमा आदर्श श्रेष्ठ  ...

Read story ↗
DFMNEWS
हेडलाईन

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त तामाङ २० वर्ष पछि पक्राउ

दमौली खबर संवाददाता तनहुँ, भदौ २५ गते । कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्तलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।  भानु नगरपालिका–८ घर भई फरार रहेका ४१ वर्षिय अनुप श्रेष्ठ पक्राउ परेका हुन् ।  २०६० साल साउन १८ गते राती १२ः ३० बजे भानु नगरपालिकाको– ६ बस्ने बर्ष ५५ को चाउरे श्रेष्ठलाई कोदालोले टाउको प्रहार ...

Read story ↗
वार्ता ढोका बन्द गरेका छैनौः सभापति पण्डित हेडलाईन

वार्ता ढोका बन्द गरेका छैनौः सभापति पण्डित

दमौली खबर संवाददाता दमौली, भदौ २५ गते । विपी विचार समाज तनहुँका सभापति हरिशरण पण्डितले काँग्रेस तनहुँसँगको वार्ताको ढोका बन्द नगरेको बताउनु भएको छ । १०९ औं विपी जयन्तीको अवसरमा दमौली एफएमले गरेको विशेष संवाद कार्यक्रम सभापति पण्डितले राख्नु भएको हो । गत सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेस तनहुँले एकल गठन गरेको जिल्ला समन्वय ...

Read story ↗
नवलपुर अदालतको फैसला बिरुद्धमा कलाकार शाह उच्च अदालत जाने हेडलाईन

नवलपुर अदालतको फैसला बिरुद्धमा कलाकार शाह उच्च अदालत जाने

दमौली खबर संवाददाता बिन्जु अधिकारी तनहुँ, भदौ २२ गते । अभिनेता पल शाहको मुद्धामा नवलपुर जिल्ला अदालतले गरेको फैसलका विरुद्धमा शाह उच्च अदालत जानु हुने भएको छ ।   यौन दुरुपयोगमा दुई वर्ष ६ महिना कैद सजाएँ, दश लाख क्षतिपूर्ति र २५ हजार जरिवाना तोकेकोले फैसलाको विरुद्ध उच्च अदालत पोखरामा मुद्धा दर्ता गरिने शाहको पक्षबाट ...

Read story ↗
सञ्चारकर्मी सेन्चुरी राजनीतिक यात्रामा हेडलाईन

सञ्चारकर्मी सेन्चुरी राजनीतिक यात्रामा

दमौली खबर संवाददाता दमौली, भदौ २२ । सञ्चारकर्मीहरु पछिल्लो समय राजनीतिक यात्रामा लाग्ने क्रम बढेको छ । यस क्रममा  चितवनको रत्ननगर नगरपालिका–१३ घर भई हाल दमौलीमा बस्नुहुने युवा सञ्चारकर्मी बिनोद सेन्चुरी पनि राजनीतिक यात्रामा अघि बढ्नु भएको छ । सञ्चारकर्मी सेन्चुरी पत्रकार रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई राजनीतिमा लाग्नु भएको हो ...

Read story ↗
निर्माण व्यावसायी संघ तनहुँको अध्यक्षमा खनाल हेडलाईन

निर्माण व्यावसायी संघ तनहुँको अध्यक्षमा खनाल

दमौली खबर संवाददाता दमौली, भदौ २३ । निर्माण व्यवसायी संघ तनहुँको अध्यक्षमा यज्ञ खनाल निवार्चित हुनु भएको छ । विहीवार दमौलीमा सम्पन्न संघको २७औँ साधारण सभा तथा १२औँ अधिवेशनबाट खनाल निर्वाचित हुनु भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा इश्वरी प्रसाद देबकोटा , उपाध्यक्ष क्षेत्र नं १बाट पुष्पकुमार श्रेष्ठ र क्षेत्र नं २ बाट उपाध्यक्षमा विष्णुराम ...

Read story ↗
आदिकवि भानुभक्त क्याम्पसको निर्वाचन सम्पन्न हेडलाईन

आदिकवि भानुभक्त क्याम्पसको निर्वाचन सम्पन्न

दमौली खबर संवाददाता दमौली, भदौ २२ । व्यास नगरपालिका–१ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसको संचालक समिति निर्वाचन बुधवार दिउसो क्याम्पसमा सम्पन्न भएको छ ।  उक्त निर्वाचनको कुल मतदाता संख्या ८९५ जना रहेकोमा ६३७ जना अथवा ७१% मतदाताहरुले मतदान गरेका थिए । भदौ १८ गते उद्घाटन भएको क्याम्पसको ११ औ साधारण सभा अन्तर्गतको क्याम्पस संचालक समिति ...

Read story ↗
चर्चित मूर्तिकार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने हेडलाईन

चर्चित मूर्तिकार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने

दमौली खबर संवाददाता दमौली, भदौ २२ गते । चर्चित मूर्तिकार पृथ्वीनारायण श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यको लागि उम्मेदवारी घोषणा गर्नु भएको छ ।  दमौलीमा शुक्रबार पत्रकार सम्मेलन गरी श्रेष्ठले सो उम्मेदवारी घोषणा गर्नु भएको हो । आन्दोलनमा हुँदा र सत्तामा जाँदा दलहरुको स्वरुपमा र व्यवहारमा फरक पाएकोले स्वतन्त्र उम्मेदवारी दिने मूर्तिकार ...

Read story ↗
विपन्नका लागि सञ्चालनमा आयो व्यास नगर समता विद्यालय हेडलाईन

विपन्नका लागि सञ्चालनमा आयो व्यास नगर समता विद्यालय

दमौली खबर संवाददाता तनहुँ, भदौ २२ गते ।  तनहुँको व्यास पालिकाले आवास, खाना, खाजा सुविधा सहितको समता विद्यालय सञ्चालनमा ल्याएको छ । अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घर परिवारका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय सञ्चालनमा ल्याउन लागिएको व्यास नगरपालिका प्रमुख वैकुष्ठ न्यौपानेले जानकारी दिनुभयो । वडा नम्बर –७ को  शेषमटार, नरङगामा ...

Read story ↗