तनहुँमा ८८ जनामा डेंगु रोगको संक्रमण
दमौली खबर संवाददाता तनहुँ, असोज २ । तनहुँमा थप ८८ जना डेंगुका बिरामी भेटिएका छन् । जिल्लामा परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण भएको पाईएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । सबैभन्दा धेरै शुक्लागण्डकी नगरपालिका स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८, व्यास नगरपालिकामा पर्ने दमौली स्थित दमौली अस्पतालमा तीन र बन्दीपुर गाउँपालिका ...
Read story ↗