नेता जोशीद्धारा दुरा परिवारलाई समवेदना
दमौली खबर संवाददाता दमौली, असोज ३ । मातृशोकमा पर्नु भएका नेपाली काँग्रेस तनहुँका सदस्य तथा व्यास नगरपालिका– वडा नम्बर ११ का वडाध्यक्ष दलबहादुर दुराको परिवारजनलाई भेटी नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले समवेदना व्यक्त गर्नु भएको छ । नेता जोशीले दुरा निवास व्यास –११ रामथुम्कीमा पुगेर समवेदना व्यक्त गर्नु भएको हो । दुराको आमा ...
Read story ↗