● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
विद्युतीय सुरक्षा सचेतना जगाउँदै दमौलीमा प्रभातफेरी हेडलाईन

विद्युतीय सुरक्षा सचेतना जगाउँदै दमौलीमा प्रभातफेरी

दमौली खबर संवाददाता तनहुँ, चैत्र २६ तनहुँको सदरमुकाम दमौलीमा विद्युतीय सुरक्षा सचेतना जगाउँदै प्रभात फेरी गरिएको छ । “विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, सम्वृद्धिको लागी विद्युतको सदुपयोग गरौं ।” भन्ने नाराका साथ नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युतीय सुरक्षा दिवस–२०८० को अवसरमा प्रभातफेरी गरिएको हो । प्रभातफेरीमा कर्मचारी, प्रहरी, सञ्चारकर्मी, व्यापारी लगायतको सहभागिता रहेको ...

Read story ↗
वैदेशिक रोजगारीमा समस्या परेकाले दुई करोड ३० लाख बढी क्षतिपूर्ति पाए हेडलाईन

वैदेशिक रोजगारीमा समस्या परेकाले दुई करोड ३० लाख बढी क्षतिपूर्ति पाए

दमौली खबर संवाददाता दमौली, चैत्र २४ तनहुँमा वैदेशिक रोजगारीमा समस्यामा परेका एक सय ९२ जनाले क्षतिपूर्तिस्वरुप दुई करोड ३१ लाखभन्दा बढी राहत प्राप्त गरेका छन् । सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्र तनहुँको पहलमा चालु आर्थिक वर्षमा सो रकम प्राप्त गरेका हुन् । वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु, उद्दार तथा जालसाजीमा परेका उनीहरुले सामी ...

Read story ↗
नयाँ शिक्षकको दरबन्दी निर्धारण हेडलाईन

नयाँ शिक्षकको दरबन्दी निर्धारण

दमौली खबर संवाददाता चैत २१,दमौली तनहुँको लागि सिफारिस भएका प्राथमिक तहका स्थायी शिक्षकको स्थानीय तहमा दरबन्दी निर्धारण गरिएको छ । स्थानीय तहको आवश्यकताका आधारमा प्राथमिक तह तृतीय श्रेणीका शिक्षकहरुको दरबन्दी निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले जनाएको छ । शिक्षक सेवा आयोगबाट स्थायी नियुक्तिका लागि सिफारिस भई आएका दुई सय ६१ जना शिक्षकको ...

Read story ↗
शैक्षिक सत्र सुरु हुनु अघि नै तनहुँमा पाठ्यपुस्तक भित्रिए हेडलाईन

शैक्षिक सत्र सुरु हुनु अघि नै तनहुँमा पाठ्यपुस्तक भित्रिए

दमौली खबर संवाददाता नयाँ शैक्षिक सत्र सुरु नहुँदै तनहुँमा पर्याप्त मात्रामा पाठ्यपुस्तक भित्रिएको छ । पाठ्यपुस्तक भित्रिएसँगै विगतमा शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक अभावमा खाली झोला बोकेर विद्यालय जान बाध्य बालबालिका यसपटक भने विद्यालय खुल्नासाथ झोलाभरि पाठ्यपुस्तक बोकेर जान पाउने भएका छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ तनहुँले सामुदायिक विद्यालयलाई आवश्यक पर्ने ...

Read story ↗
तनहुँमा एसईईको परिक्षा पहिलो दिन शान्तिपूर्ण रुपमा सम्पन्न ४३ जना परिक्षार्थी अनुपस्थित हेडलाईन

तनहुँमा एसईईको परिक्षा पहिलो दिन शान्तिपूर्ण रुपमा सम्पन्न ४३ जना परिक्षार्थी अनुपस्थित

दमौली खबर संवाददाता माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन तनहुँमा ४३ जना परीक्षार्थी अनुपस्थित भएका छन् । कुल पाँच हजार चार सय ६२ परीक्षार्थी मध्ये सो सङ्ख्यामा उपस्थित नभएको शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख उद्धवराज कट्टेलले बताउनुभयो । कट्टेलका अनुसार छात्र २२ र छात्रा २१ गरी ४३ जना अनुपस्थित भएका हुन् । ...

Read story ↗
DFMNEWS
हेडलाईन

सिद्धगुफा डाइभिङ तालिम केन्द्रप्रा लिले सार्वजानिक जग्गा हडपेको आरोप

दमौली समाचार तनहुँको बन्दीपुर गाउँपालिका- ४ बिमलनगरमा सञ्बालन हुँदै आएको सवारीको लिखित तथा ट्रायल परिक्षा बिहीबार देखि रोकिएको सिद्धगुफा डाईभिय प्रशिक्षण केना प्रालि ज्वालनमा रोक लगाईएको सेवा प्रभावित नहुमको लागि बैकल्पिक ट्रायल सेन्टर तुरुन्त सम्पालन गर्नु पर्ने देखिएको छ। एक वर्ष अघि देखि सो ठाउँमा ट्रावल सेन्टर सञ्चालनमा ल्याईएको थियो। सोही ठाउँ स्थित मातयात ...

Read story ↗
DFMNEWS
हेडलाईन

लागू औषध सहित महिला र पुरुष पक्राउ

दमौली खबर संवाददाता तनहुँ, कात्तिक २१ गते । तनहुँ प्रहरीले लागु औषध सहित महिला र पुरुष गरी दुई जना पक्राउ गरेको छ । व्यास नगरपालिका– १३ छाब्दी दोभानबाट आईतबार पक्राउ गरेको हो । बुद्धसिंह मार्गमा बेलबासबाट दमौली जाँदै गरेको ग २२ प ५८३६ नं को स्कुटरमा लागु औषध लुकाएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय ...

Read story ↗
तनहुँ जलविद्युत आयोजनाको मूख्य बाँध निर्माण गर्न नदी फर्काइयो हेडलाईन

तनहुँ जलविद्युत आयोजनाको मूख्य बाँध निर्माण गर्न नदी फर्काइयो

दमौली खबर संवाददाता तनहुँ, कात्तिक २१  गते तनहुँ जलविद्युत आयोजनाको मूख्य बाँध निर्माण गर्न सोमबार सेती नदी फर्काइएको छ । १४० मेगावाट क्षमताको यस आयोजनाको डाइभर्सन सुरुङ मार्फत नदीलाईलाई फर्काएर बाँध निमार्ण सुरु गरिएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय ...

Read story ↗
सडक पेटि अतिक्रमण गरी राखिएको सामग्री  नगर प्रहरीद्धारा बरामद हेडलाईन

सडक पेटि अतिक्रमण गरी राखिएको सामग्री नगर प्रहरीद्धारा बरामद

दमौली खबर संवाददाता दमौली ,कात्तिक २० तनहुँको व्यास नगरपालिकाले सडक पेटि अतिक्रमण गरी राखिएको सामग्री बरामद गर्न थालेको छ । नगरपालिकाले नगर प्रहरीद्धारा बरामद गर्ने कार्य भईरहेको छ । नगरपालिकाले सदरमुकाम दमौलीमा पर्ने वडा नम्बर २, ३ र ४ क्षेत्रमा अवस्थित तवरले फुटपाथ का पेटीलाई नै प्रभावित गर्ने गरि राखिएका सामानहरुलाई नगर प्रहरीले नियन्त्रणमा लिएको ...

Read story ↗
गाउँपालिकाको सहयोगमा विपन्न बालबालिकाले पढ्ने अवसर पाए हेडलाईन

गाउँपालिकाको सहयोगमा विपन्न बालबालिकाले पढ्ने अवसर पाए

दमौली खबर संवाददाता दमौली, कात्तिक २० तनहुँको एक पालिका विपन्न बालबालिकाले गाउँपालिकाको सहयोगमा पढ्ने अवसर पाएका छन् । यस्तो अवसरमा पाउनेमा आँबुखैरेनी गाउँपालिका बालबालिका रहेका छन् । कोही पनि विद्यार्थी आर्थिक अभावले शिक्षा बाट बञ्चित हुन नपरोस् भनेर अध्ययनको लागि सहयोग प्रदान गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । गाउँकार्यपालिकाको २०८० साल साउन १९ गते ...

Read story ↗
कांग्रेस तनहुँद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम गरियो हेडलाईन

कांग्रेस तनहुँद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम गरियो

दमौली खबर संवाददाता दमौली, कात्तिक १६ गते नेपाली काँग्रेस जिल्ला कार्य समिति तनहुँको आयोजनामा बुधबार दमौलीमा चियापान कार्यक्रम गरिएको छ । विजया दशमी,शुभ दीपावली,नेपाल सम्बत,इद एवं छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथीमा नेपाली कांग्रेस तनहुँका सभापति तथा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत प्रकाश ...

Read story ↗
पूmल खेतीबाट पढाई खर्चको जोहो गर्दै मित्रता माध्यामिक विद्यालयका विद्यार्थी हेडलाईन

पूmल खेतीबाट पढाई खर्चको जोहो गर्दै मित्रता माध्यामिक विद्यालयका विद्यार्थी

दमौली खबर संवाददाता तनहुँ, कात्तिक १५ पढ्ने र पठाउने कार्यक्रम अन्र्गत तनहुँको एक विद्यालयले विद्यार्थीलाई पढ्ने कार्यसँगै कमाउने अवसर पाएका छन् । यसले गर्दा विद्यार्थीले आफ्नो पढाई खर्च आफैले जुटाएका छन् । आँबुखैरेनी गाउँपालिका– १ सत्रसयस्थित मित्रता माध्यामिक विद्यालमा प्राविधिक धारमा अध्ययनरत विद्यार्थीले पढाई खर्च आफैले जुटाएका हुन् । सो विद्यालयमा प्राविधिक धार अन्तर्गत डिप्लोमा ...

Read story ↗