● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
तनहुँका वरिष्ठ पत्रकार बस्नेत सम्मानित हेडलाईन

तनहुँका वरिष्ठ पत्रकार बस्नेत सम्मानित

दमौली खबर संवाददाता दमौली, असोज ६ । तनहुँ जन्मघर हुनु भएके एक वरिष्ठलाई ‘राष्ट्रिय नागरिक सम्मान तथा अवार्ड–२०७९’ प्रदान गरिएको छ ।  यस्तो पुरस्कार पाउनेमा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत हुनुहुन्छ ।  विगत तीन दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय वरिष्ठ पत्रकार बस्नेत हाल काठमाडौंमा बसेर पत्रकारिता गरिहनु भएको छ । राष्ट्रिय ...

Read story ↗
DFMNEWS
हेडलाईन

डेंगुबाट सर्तक बनौं

दमौली खबर संवाददाता गर्मी मौसम सकिन लाग्दै पनि यति बेला देशै भरी डेंगु फैलिएको छ । यस क्रममा तनहुँमा हाल डेंगुरोगको सङ्क्रमण तिब्र रुपमा फैलिएको छ । तनहुँमा मात्रै  ८८ जना डेंगुका बिरामी भेटिएका छन् ।  सबैभन्दा धेरै शुक्लागण्डकी नगरपालिका स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८, व्यास नगरपालिकामा पर्ने दमौली स्थित दमौली अस्पतालमा तीन ...

Read story ↗
म्याग्देमा १२९ जनाको पाठेघरको मुखमा हुने क्यान्सर रोगको परिक्षण हेडलाईन

म्याग्देमा १२९ जनाको पाठेघरको मुखमा हुने क्यान्सर रोगको परिक्षण

दमौली खबर संवाददाता तनहुँ, असोज ६ । तनहुँको म्याग्दे गाउँपालिकाद्धारा गरिएको घुम्ति शिविरमा  १२९ जनाको पाठेघरको मुखमा हुने क्यान्सर रोगको परिक्षण गरिएको छ ।      शिविरको मानहुँमा ४६, गुणादीमा ३३ र बाख्रे गाउँमा ५० गरी सो सङख्यामा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर रोगको परिक्षण गरिएको गाउँपालिकाले जनाएको छ । परिक्षणको क्रममा ११ जनाको क्यान्सर ...

Read story ↗
पराजुलीद्धारा तनहुँ क्षेत्र नं. २ बाट उम्मेदवारी दिने घोषणा हेडलाईन

पराजुलीद्धारा तनहुँ क्षेत्र नं. २ बाट उम्मेदवारी दिने घोषणा

दमौली खबर संवादाता दमौली, असोज ६। आगामी मंसिर ४ गते प्रतिनिधिसभा तनहुँ क्षेत्र नं २ मा स्वतन्त्र उम्मेदवारी दिने विष्णु पराजुलीले घोषणा गर्नु भएको छ  ।  बुधबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरि उहाँले मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधिसभा तर्फ तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने बताउनुभयो ।  आगामी मंसिर ४ गते  लौरो चिन्ह लिएर ...

Read story ↗
DFMNEWS
हेडलाईन

पतञ्जली योग शिविर सम्पन्न

दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली असोज ५, तनहुँको व्यास नगरपालिका वडा नंम्बर २  मा रहेको उत्तरशिला टोलमा १० दिने पतञ्जली योग शिविर बुधवार सम्पन्न भएको छ । “गरोँ योग रहौँ निरोग” भन्ने मुल नाराका साथ सञ्चालित उक्त शिविरको व्यास २ का वडाध्यक्ष काशीराम श्रेष्ठले समापन गर्दै योगले शारिरिक र मानसिक रुपमास मेत स्वास्थ्य राख्ने ...

Read story ↗
भानुमा बाल अधिकारबारे छलफल तथा अन्तरक्रिया हेडलाईन

भानुमा बाल अधिकारबारे छलफल तथा अन्तरक्रिया

दमौली खबर संवाददाता दमौली, असोज ४ । तनहुँको भानु नगरपालिका–२ नारेश्वरटार स्थित होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.बाल अधिकार बारे छलफल तथा अन्तरक्रिया गरिएको छ ।  तनहुँमा कक्षा ८,९ र १० का ३५ जना बालिकाहरुको सहभागितामा रुम टु रिड (पढ्नका लागि कोठा कार्यक्रम)ले कार्यक्रम गरेको हो । कार्यक्रमा प्रशिक्षण सामुदायिक परिचालकहरु सुस्मिता सुनार र खुस्मानी ...

Read story ↗
तेस्रो व्यास युवा कप २०७९ फुटबल प्रतियोगिता सोमबारदेखि शुरु हेडलाईन

तेस्रो व्यास युवा कप २०७९ फुटबल प्रतियोगिता सोमबारदेखि शुरु

दमौली  संवाददाता दमौली÷३, असोज । व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लबको आयोजनामा तेस्रो व्यास युवा कप २०७९ फुटबल प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । प्रतियोगिताको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन  गर्नुभयो  । उनले ड्रोनबाट रेफ्रीलाई बल दिएर प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । सो अवसरमा बोल्दै उहाँले यस्ता प्रतियोगिताले फुटबलका राम्रो खेलाडी उत्पादन गर्न ...

Read story ↗
बालिका शिक्षा कार्यक्रम प्रभावकारी रुम रु टु रिडद्धारा अन्तरक्रिया हेडलाईन

बालिका शिक्षा कार्यक्रम प्रभावकारी रुम रु टु रिडद्धारा अन्तरक्रिया

दमौली खबर संवाददाता दमौली, असोज ४ । बालिका शिक्षा कार्यक्रम प्रभावकारी बनाउन दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । रुम टु रिड बालिका शिक्षा कार्यक्रमले अन्तरक्रिया आयोजना गरेको हो । सत्यवतीमा मा विगत ५ वर्ष देखि सञ्चालन भएको बालिका शिक्षा कार्यक     ्रमले यस वर्ष अन्तर्गतको पहिलो अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ  ...

Read story ↗
नेपाली काँग्रेस स्वतन्त्र अभियानले नेता जोशीलाई उम्मेदवार बनाउने प्रचार प्रसारको लागि ५०१ सदस्यीय समिति गठन हुने हेडलाईन

नेपाली काँग्रेस स्वतन्त्र अभियानले नेता जोशीलाई उम्मेदवार बनाउने प्रचार प्रसारको लागि ५०१ सदस्यीय समिति गठन हुने

दमौली खबर संवाददाता दमौली, असोज ३ । नेपाली काँग्रेस जोशी समुह स्वतन्त्र अभियानले मंसिर ४ गते हुने प्रतिनिधी सभा निर्वाचनमा नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।       स्वतन्त्र अभियान अन्तर्गत जिल्ला समितिको सोमबार दमौलीमा बसेको विशेष भेलाले उम्मेद्वार बनाउने निर्णय गरेको हो । भेलाले प्रदेश ...

Read story ↗
तनहुँकै उत्कृष्ट सहकारी बन्दै सत्यवती सहकारी हेडलाईन

तनहुँकै उत्कृष्ट सहकारी बन्दै सत्यवती सहकारी

दमौली खबर संवाददाता दमौली, असोज ३ । व्यास नगरपालिका–३ दमौली स्थित सत्यवती बचत तथा ऋण सहकारी सस्था जिल्लाको उत्कृष्ट सहकारी बन्न उन्मूख भएको छ । स्थापना भएको छोटो अवधिमै यस सहकारीले आफ्नै भवन बनाउन सकेको छ भने नौ करोड ७२ लाख ७७ हजार निक्षप संकलन गर्न सफल भएको छ । चुस्त, दुरुस्त, पारदर्शी, शसक्त रुपमा ...

Read story ↗
लोकतन्त्रको रक्षा गर्न गठबन्धन आवश्यक छः मन्त्री चौधरी हेडलाईन

लोकतन्त्रको रक्षा गर्न गठबन्धन आवश्यक छः मन्त्री चौधरी

दमौली खबर संवाददाता दमौली, असोज ४ गते ः शहरी विकास मन्त्री मेटमणी चौधरीले लोकतन्त्रको रक्षाको लागि सत्तारुढ दलबीच आगामी निर्वाचनमा गठबन्धन जरुरी रहेको बताउनु भएको छ । व्यास नगरपालिका–५ स्थित मानुङ पर्यटकीय मार्गको उद्घाटन उद्घाटन गर्दै उहाँले  गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पार्नुभयो । बाटोको अधुरो काम पूरा गर्न ...

Read story ↗
DFMNEWS
हेडलाईन

काँग्रेस नेता डा. न्यौपाने सम्मानित

दमौली खबर संवाददाता दमौली, असोज ३ । नेपाली काँग्रेस नेता एवं विपी विचार समाज तनहुँका सल्लाहकार विद्युतकेशरी न्यौपानेले विद्यावारिधी उपाधि प्राप्त गर्नु भएको छ । वनारस विश्वविद्यालयबाट उहाँले अर्थशास्त्रमा सो उपाधि प्राप्त गर्नु भएको छ । उपाधि प्राप्त गर्नु भएको विपी विचार राष्ट्रिय समाजका सहसभापति गोविन्दराज जोशी र विपी विचार समाज तनहुँका सभापति हरिशरण पण्डितले ...

Read story ↗