हेडलाईन
तनहुँ कालिका मन्दिरमा घटस्थापना
दमौली खबर संवाददाता दमौली, असोज १० गते । व्यास नगरपलिका–४ , दमौली, बागभञ्ज्याङ सामुदायिक वन स्थित तनहुँ कालिका सहिद शान्तिपार्कमा रहेको कालिका मन्दिरमा सोमबार घटस्थापना गरिएको छ । बिहानै नित्य कर्म तथा पूजाआजा मन्दिरमा विधिपूर्वक राखेर घटस्थापना गरिएको कालिका मन्दिर निर्माण समितिका सदस्य हरिशरण पण्डितले जानकारी दिनुभयो । फूलपातीको दिन डोली भित्राउने ...
Read story ↗