हेडलाईन
क्षेत्र नम्बर २ मा भण्डारी र गुरुङद्धारा उम्मेदवारी दर्ता
दमौली खबर संवाददाता दमौली, असोज २३ । तनहुँका क्षेत्रनम्बर २ मा प्रतिनिधी सभाको लागि गठबन्धनको तर्फबाट काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले उम्मेदवारी दर्ता गर्नु भएको छ । प्रदेश सभाको लागि ‘क’ माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपाने, ‘ख’ नेपाली काँग्रेसका जीतप्रकाश आलेले उम्मेदवारी दिनु भएको छ । एमालेको तर्फबाट प्रतिनिधी सभाको लागि नेकपा एमालेको तर्फबाट स्थायी कमिटीका ...
Read story ↗