● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
DFMNEWS
हेडलाईन

विद्युतीय सवारीलाई प्रोत्साहन गरौं

प्रेट्रोलियम पद्धार्थहरु प्रट्रोल, डिजेल,मट्टितेलको मूल्य आकाशिएको छ । विदेशबाट आयात गर्नुपर्ने भएकोले ठुलो धनराशी विदेशिएको छ । नेपालमा हजारौं नदी, खोला नाला, छहराका पानी खेर गईरहेका छन् । विद्युत निकाल्ने विद्युतीय सवारीलाई प्रोत्साहन गर्न नेताहरुले सकेनन् । ढिलै भएपनि नेपाल विद्युत प्राधिकरणको नेतृत्व कुलमान घिसिङको हातमा गएपछि छलाङ मारेको छ । देशभित्र खपत गरी अतिरिक्त ...

Read story ↗
विश्व हुलाक दिवस विविध कार्यक्र्र्रम गरी मनाइयो हेडलाईन

विश्व हुलाक दिवस विविध कार्यक्र्र्रम गरी मनाइयो

दमौली खबर संवाददाता दमौली, असोज २५ । १४८ औं विश्व हुलाक दिवस २०२२ ९ अक्टोवर ९ ०को अवसरमा तीन दिन विभिन्न कार्यक्रम गरी मनाईएको छ ।  असोज २३ गतेदेखि २५ गतेसम्म मनाईएको हो ।  जिल्ला हुलाक कार्यालय तनहुँमा वार्षिक कर्मचारी तथा सेवाग्राही सम्मान, कार्यालय परिसर सरसफाई लगायतका विविध कार्यक्रमका साथ मनाइयो छ ।     ...

Read story ↗
पछि परेको विकासलाई गतिशिल बनाउँछु :- के.स. भण्डारी हेडलाईन

पछि परेको विकासलाई गतिशिल बनाउँछु :- के.स. भण्डारी

दमौली खबर संवाददाता दमौली ,२५ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार शङकर भण्डारीले तनहुँको क्षेत्र नम्बर २ विकासम पछि परेको  बताउनु भएको छ ।  क्षेत्र नं २ अन्र्तगत शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा स्थापना गरिएको निर्वाचन सम्र्पक कार्यालयको मङ्गलबार उद्घाटन गर्दै भण्डारीले पछि परेको विकासलाई ...

Read story ↗
तनहुँमा ६ वटा मतदान स्थल अति संवेदनशिल हेडलाईन

तनहुँमा ६ वटा मतदान स्थल अति संवेदनशिल

दमौली खबर संवाददाता दमौली, असोज २५ ।  तनहुँमा ६ वटा  मतदानस्थल ‘अति संवेदनशील’ रहेका छन् । मतदानस्थलको स्थलगत निरीक्षण गर्दा सो सङ्ख्यामा अति संवेदनशील रहेको पाईएको जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ ।  समितिले सुरक्षा चुनौतीका दृष्टिले अति संवेदनशील, संवेदनशिल र सामान्य केन्द्रका रुपमा वर्गीकरण गरेको छ । समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी ...

Read story ↗
DFMNEWS
हेडलाईन

नेता जोशीद्धारा सोती परिवारलाई भेट गरी समवेदना व्यक्त

दमौली खबर संवाददाता दमौली, असोज २५ । नेपाली काँग्रेस पूर्व सहमहामन्त्री तथा प्रतिनिधी सभा सदस्यका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी व्यास नगरपालिका वडा नं. ८ सोतीवेशी स्थित नेपाली कांग्रेसको सो वडाका पूर्व सभापति एवं समाजसेवी स्वर्गीय बाबुराम सोतीको घरमा पुगी परिवारजनलाई भेटी समवेदना व्यक्त गर्नु भएको  छ । भेटमा नेता जोशीले सोती नेपाली कांग्रेसको निष्ठावान, त्यागी  ...

Read story ↗
DFMNEWS
हेडलाईन

डेंगुबाट बाचौं र बचाऔं

दमौली खबर संवाददाता चिसो मौसम सुरु भएपनि अझै डेंगुको प्रकोप रोकथाम हुन सकेको छैन । असोज १ देखि २३ गतेसम्म २० हजार ९६८ जनामा डेंगु पुष्टि भएको छ भने ३१ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क डरलाग्दो  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि)को तथ्याङ्कमा असोज महिनामा २३ गते सम्म म मात्रै २० हजार ९६८ ...

Read story ↗
वर्षाले पर्यटकीय स्थल मानहुँमा क्षति हेडलाईन

वर्षाले पर्यटकीय स्थल मानहुँमा क्षति

दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, असोज २४ । यसैसाता लगाता र परेका बर्षाका कारण तनहुँ जिल्लाका विभिन्न स्थानमा गएको पहिरोले क्षेति पु¥याएको छ । पर्यटकीय गन्तव्य स्थल बन्दै गएको व्यास नगरपालिका वडा नम्बर ५ मानहुँमा अविरल वर्षाले  एक  घर पहिरोका कारण क्षति पुगेको छ । भने मानुङ म्यूटावर होटल समेत जोखिममा परेको छ । ...

Read story ↗
DFMNEWS
हेडलाईन

नेता पौडेलद्धारा सोती र क्षत्री परिवारलाई भेटी समवेदना व्यक्त

दमौली खबर संवाददाता दमौली, असोज २४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलल व्यास नगरपालिका वडा नं. ८ सोतीवेशी स्थित नेपाली कांग्रेसका पूर्व सभापति एवं समाजसेवी स्वर्गीय बाबुराम सोतीको घरमा पुगी परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ । सोमवार व्यास नगरपालिका वडा नम्बर ८ सोती वेसीमा पुगि  पौडेलले बाबुराम सोती नेपाली कांग्रेसका बलियो खम्बा हुनुका ...

Read story ↗
DFMNEWS
हेडलाईन

तनहुँमा ६२ जनाको उम्मेदवारी कुनै पनि उम्मेदवारलाई उजुरी परेन

दमौली खबर संवाददता दमौली, असोज २४ । तनहुँ असोज २४ गते । तनहुँबाट प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यमा कुनै पनि उम्मेदवारको विरुद्ध उजुरी परेको छैन । ६२ जनाले उम्मेदवारी दिएको दर्ता गरेको कुनै उम्मेदवार विरुद्ध उजुरी नपरेको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनु भयो । निर्वाचन कार्यतालिका बमोजिम सोमबार उम्मेदवार उपर उजुरी ...

Read story ↗
भातृ संगठन तथा शुभेच्छुक सस्थाद्धारा काँग्रेसका उम्मेदवारलाई जिताउने प्रतिबद्धता हेडलाईन

भातृ संगठन तथा शुभेच्छुक सस्थाद्धारा काँग्रेसका उम्मेदवारलाई जिताउने प्रतिबद्धता

दमौली खबर संवाददाता दमौली, असोज २४ । नेपाली काँग्रेस तनहुँले भातृ संगठन तथा शुभेच्छुकसँग सोमबार छलफल गरेको छ । मंसिर ४ को चुनावमा काँग्रेसका उम्मेदवारलाई जिताउन कसरी कदम चाल्ने भनेर सुझाव र सल्लाह लिन छलफल गरेको हो ।      छलफलमा विभिन्न भातृसंगठन तथा शुभेच्छुका प्रतिनिधीले काँग्रेसका उम्मेदवारलाई जिताएर तनहुँलाई काँग्रेसको किल्ला बनाउने अभियान लाग्ने ...

Read story ↗
नेता जोशी कार्यकर्ता भेटघाटमा व्यस्त हेडलाईन

नेता जोशी कार्यकर्ता भेटघाटमा व्यस्त

दमौली खबर संवाददाता दमौली, असोज २४ । प्रतिनधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गर्नु भएका नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी कार्यकर्ता भेटघाटमा व्यस्त हुनु भएको छ । नेता जोशी सदरमुकाम दमौलीका कार्यकर्ता भेटघाटमा व्यस्त हुनु भएको हो । जोशी निवासमा भने सदरमुकाम बाहिरका व्यक्तिहरुको भेटघाटको लागि धाउने गरेका छन् । भेटघाटको क्रममा ...

Read story ↗
नेपाली लेखक संघ तनहुँको अध्यक्षमा नहर्की हेडलाईन

नेपाली लेखक संघ तनहुँको अध्यक्षमा नहर्की

दमौली खबर संवाददाता दमौली, असोज  २३ । लेखकहरुको स्वतन्त्रताको लागि राणाकालदेखी लड्दै आएको नेपाली लेखक संघ तनहुँको शनिवार पाँचौँ अधिवेशन एवं बाह्रौँ साधारणसभा दमौलीमा सम्पन्न भएको छ । उक्त अधिवेशनको उद्घाटन गर्दै लेखक संघका पूर्व केन्द्रिय उपाध्यक्ष डाक्टर कुसुमाकर न्यौपानेले सम्पूर्ण  साहित्यकारहरुले आफुलाई हात जोड्ने खालको वाणी, आचार, व्यवहार स्तुत्य हुने खालको व्यावहार गर्नुपर्नेमा जोड ...

Read story ↗