● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
व्यास नगरपालिकाले भू उपयोग नियमावली र जग्गा वर्गिकरण प्रकृया अघि बढाउने हेडलाईन

व्यास नगरपालिकाले भू उपयोग नियमावली र जग्गा वर्गिकरण प्रकृया अघि बढाउने

दमौली खबर संवाददाता दमौली, असोज ३० गते । तनहुँको व्यास नगरपालिकाले व्यास नगरपालिकाले भू उपयोग नियमावली र  जग्गा वर्गिकरण प्रकृया अघि बढाएको छ ।   नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा आईतबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । उक्त बैठकमा उप–प्रमुख इन्दिरा दरै प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरु सबैको उपस्थितिमा सो ...

Read story ↗
देश परिवर्तनको राजनितिमा आएको छु : रवि लामिछाने हेडलाईन

देश परिवर्तनको राजनितिमा आएको छु : रवि लामिछाने

दमौली खबर संवाददाता अमरराज नहर्की तनहुँ, असोज २९ गते । राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले देश परिवर्तनको लागि दृढ अठोट लिएर राजनितिमा आएको बताउनु भएको छ । शनिवार आँबुखैरेनी गाउँपालिका भेला तथा पालिका गठन कार्यक्रमलाई सम्बोधन गदै  अध्यक्ष लामिछाने सो कुरा बताउनु भएको हो । ‘भेदभावको अवस्थको अन्यको लागि विधिको शासनबाट जनतालाई सुविधा दिने ...

Read story ↗
DFMNEWS
हेडलाईन

आदिकविमा भानुभक्त अभिभावक प्राध्यापक संघ गठन

दमौली खबर संवाददाता दमौली, असोज २९ । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसको अभिभावक प्राध्यापक सङ्घको गठन शनिबार दिउँसो सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त भेलामा क्याम्पसमा अध्यापनरत प्राध्यापक र स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरुको उपस्थिति रहेको थियो । भेलाको उद्घाटन गर्दै अध्यक्ष बुद्धिमान श्रेष्ठले क्याम्पसलाई यस ...

Read story ↗
DFMNEWS
हेडलाईन

म्याग्देले गाउँपालिकाको अनुकरणीय काम

तनहुँका विभिन्न पालिका मध्य यतिबेला माग्दे गाउँपालिका चर्चामा आउन थालेको छ । जनतालाई घुम्ति शिविर मार्फत घरदैलोमै पालिकाको विभिन्न सेवा पु¥याएकोले यो पालिकाका चर्चामा छ । यो चर्चा सेलाउन नपाउँदै पुन म्याग्देले दोश्रो चरणको एकीकृत घुम्ति शिविर पनि संचालन गर्ने भएको छ । असोज ३० गते देखि कार्तिक ४ गते सम्म हुने घुम्ति शिविर पालिकाका ...

Read story ↗
स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीको सम्पर्क कार्यालय स्थापना राजनीति गलत बाटोमा गएकोले उम्मेदवारी दिएको नेता जोशीेको भनाई हेडलाईन

स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीको सम्पर्क कार्यालय स्थापना राजनीति गलत बाटोमा गएकोले उम्मेदवारी दिएको नेता जोशीेको भनाई

दमौली खबर संवाददाता दमौली, असोज २७ । प्रतिनिधी सभा सदस्यका स्वतन्त्र उम्मेदवार नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको सम्पर्क कार्यालयको बिहीबार स्थापना गरिएको छ ।  कार्यालयको नेता जोशीले उद्घाटन गर्नुभयो । सो अवसरमा नेता जोशीले नेपाली राजनीतिक केही वर्ष अघि गलत बाटोमा गएको बताउनुभयो । विपीले भने झैं जुन दिन नेपाली काँग्रेसले सिद्धान्तलाई छोडेर सत्तालाई प्राथमिकता ...

Read story ↗
नेता जोशीले आज छाब्दी बाराहीको पुजा गरी चुनावी अभियानको शुरुवात गर्ने हेडलाईन

नेता जोशीले आज छाब्दी बाराहीको पुजा गरी चुनावी अभियानको शुरुवात गर्ने

दमौली खबर संवाददाता दमौली, असोज २७ गते । स्वतन्त्र उम्मेदवार बन्नु भएका राजनीतिज्ञ गोविन्दराज जोशीले आज छाब्दी बाराहीमा पुजा गरी चुनावी अभियानको शुरुवात गर्नु हुने भएको छ । विहान पुजा पछि ११ बजे नेता जोशीले व्यास नगरपालिकाको वडा नम्बर १, १२ र १३ का कार्यकतासँग छाब्दीमा भेटघाट गर्ने कार्यक्रम तय भएको आयोजक स्थानियक समितिका संयोजक ...

Read story ↗
गठबन्धनको सरकार बनेपछि तनहुँमा अरबौंको रकम आएको पौडेलको भनाई हेडलाईन

गठबन्धनको सरकार बनेपछि तनहुँमा अरबौंको रकम आएको पौडेलको भनाई

दमौली खबर संवाददाता दमौली, २७ असोज नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गठबन्धनको सरकार बनेपछि मात्रै तनहुँमा विकास बजेट परेको बताउनु भएको छ ।  बिहीबार नेपाली काँग्रेस क्षेत्र नम्बर १ तनहुँले दमौलीमा गरेको अगुगवा कार्यकर्ता अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । केपी ओलीको सरकार हुँदा तनहुँका विकास अबरुद्ध भएको उल्लेख गर्दै ...

Read story ↗
याग्देले गाउँपालिकाले दोश्रो चरणको घुम्ति शिविर गर्ने बिबि श्रेष्ठ हेडलाईन

याग्देले गाउँपालिकाले दोश्रो चरणको घुम्ति शिविर गर्ने बिबि श्रेष्ठ

दमौली खबर संवाददाता म्याग्दे, असोज २७ । म्याग्दे गाँउपालिकाले दोश्रो चरणको एकीकृत घुम्ति शिविर पनि संचालन गर्ने भएको छ । असोज ३० गते देखि कार्तिक ४ गते सम्म हुने घुम्ति शिविर पालिकाका ५, ६ र ७ नं वडामा संचालन हुने गाउँपालिकाले जनाएको छ ।       गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठका अनुसार शिविरमा वहिरङ्ग सेवा ...

Read story ↗
DFMNEWS
हेडलाईन

पण्डित जस्तै नगर प्रमुख बन्नेकी

धेरैजसो जनप्रतिनिधी सुविधा भोगी भए भन्ने आरोप लाग्ने  गरेकोमा केही जनप्रतिनिधीले नमुना काम गरेर प्रशंसाको पात्र बनेका छन् । केही जनप्रतिनधिले सुविधा नलिने र कार्य सम्पादन पनि राम्रोसँग गरेर अनुकरणीय काम गरेका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले आफुले पाउने सेवा सुविधा बापत रकम विपन्न नागरिकलाई वितरण गरेर अनुकरणीय कार्य गर्नु भएको छ ...

Read story ↗
नेता जोशीलाई चुनाव चिन्ह कैची जित्नेमा ढुक्क छु :उम्मेदवार जोशी हेडलाईन

नेता जोशीलाई चुनाव चिन्ह कैची जित्नेमा ढुक्क छु :उम्मेदवार जोशी

दमौली खबर संवाददाता दमौली, असोज २७ । तनहुँको क्षेत्र नम्बर १ मा प्रतिनिधी सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनु भएका नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा गृहमन्त्री गोविन्दराज जोशी कैंची चुनाव चिह्न पाउनु भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि असोज २३ गते भएको मनोयननमा आयोगले बुधबार निर्वाचन चिन्ह प्रदान गरेको हो ...

Read story ↗
तनहुँमा पाँच जनाको उम्मेदवारी फिर्ता हेडलाईन

तनहुँमा पाँच जनाको उम्मेदवारी फिर्ता

दमौली खबर संवाददाता तनहुँ, असोज २६ ।  तनहुँमा  पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन् । एक जना प्रतिनिधि सभा र चार जना प्रदेश सभा सदस्यका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्याललय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।  प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका उम्मेदवार एक जना र बाँकी प्रदेश सभा सदस्यका उम्मेदवारले फिर्ता लिएको ...

Read story ↗
DFMNEWS
हेडलाईन

एकिकृत समाजवादीले उम्मेदवारी फिर्ता लिएन

दमौली खबर संवाददाता दमौली, असोज २६ । गठबन्धन क्रममा तनहुँमा भाग नपरेपनि नेकपा (एकीकृत समाजवादी) तनहुँको प्रदेशसभा सदस्य निर्वाचनमा एकलै होमिने भएको छ ।      सत्तारुढ गठबन्धन दलसँगको सहमतिमा एउटा प्रदेशसभा मागेपनि कुनैपनि पद नपाएपछि नेकपा एसले चारवटै प्रदेशसभा क्षेत्रमा उम्मेदवारी दिएको जिल्ला अध्यक्ष श्रीराम कार्कीले जानकारी दिनुभयो । सत्तारुढ गठबन्धनबाट धोका भएकोले उम्मेदवारी ...

Read story ↗