● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
DFMNEWS
हेडलाईन

स्वदेशी फूल प्रयोग गरौं

नेपाली बजार यतिबेला सबैभन्दा धेरै फूलको माग हुने गर्दछ । फूलै फूलको मौसम भनेर तिहारलाई भन्ने पनि गरिन्छ । फूल भनेका सौन्र्दयको प्रतिक हो । फूल कोमलताको प्रति पनि हो साथै फूलको सुगन्धले झन् मोहित बनाउँछ ।  तिहारमा फूलको मालाको माग धेरै हुन्छ । पहिला गाउँघरमा मखमली फूल र सयपत्री फूल तिहारको लागि आगनीको डिलमा ...

Read story ↗
रोकिएन चितुवा आतङ्क दिउँसै ढोका बन्द गरेर बस्न बाध्य छन् बन्दीपुर वासी हेडलाईन

रोकिएन चितुवा आतङ्क दिउँसै ढोका बन्द गरेर बस्न बाध्य छन् बन्दीपुर वासी

दमौलि खबर संवाददाता अमरराज नहर्की:-तनहुँ समाचारदाता तनहुँ,कात्तिक ५ गते । निरन्तर रुपमा नरभक्षी चितुवाले आक्रमण गर्न थालेपछि तनहुँको बन्दीपुर गाउँपालिका क्षेत्रमा बान्सिन्दा त्रसिद भएका छन्  । विशेष गरी बन्दीपुर गाउँपालिकाको वडा नम्बरहरु १, २, ३ र ४ स्थित ग्रमिण बस्तीमा   चितुवा बस्तीमा आएर मान्छेलाई निरन्तर आक्रमण गर्न थालेपछि गाउँबासीहरु दिउँसै ढोका बन्द गरेर बस्नु पर्ने ...

Read story ↗
व्यास नगरपालिकै सबैभन्दा उत्कृष्ट ग्रिनसिटी टोलमा टिकटक बनाउने भिड हेडलाईन

व्यास नगरपालिकै सबैभन्दा उत्कृष्ट ग्रिनसिटी टोलमा टिकटक बनाउने भिड

दमौली खबर संवाददाता दमौली, कात्तिक ६  ।  व्यास नगरपालिकाको सबै भन्दा उत्कृष्ट व्यास नगपालिका–२ डाङ्ग्रेखोल्सी स्थित ग्रिनसिटी टोलमा टिकटक बनाउनेको भिड लाग्न थालेको छ । तिहारको उपलक्ष्यमा ग्रिनसिटी टोल आर्कषण बत्तिले झिलीमिली पारिएको छ टिकटक बनाउनेको भिड लागेको हो  । टोल विकास संस्था र व्यवसायीहरुको २ लाख ५० हजार लगानीमा टोललाई झिलीमिलीको माध्यमबाट आकषर्ण पारिएको ...

Read story ↗
DFMNEWS
हेडलाईन

सास्कृति संरक्षणको लागि शिव पाञ्चायन माध्यामिक विद्यालयद्धारा देउसी भैले कार्यक्रम गरिने

दमौली खबर संवादादाता दमौली, कात्तिक ५ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएसँगै तनहुँको शहरदेखि गाउँबस्ती सम्म देउसी भैलोको रौनक बढेको छ । तनहुँमा तिहार सुरु हुन लागेसंगै देउसी भैलो खेल्ने क्रम सुरु भएको छ । यसवर्ष तिहारमा चाडै विदा समेत हुने र लामो विदा समेत हुने भएको कारणले विभिन्न संघ संस्था क्लव ...

Read story ↗
नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् आफ्नै भवनमा हेडलाईन

नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् आफ्नै भवनमा

दमौली खबर संवाददाता दमौली, कात्तिक ५ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको छैठौँ जिल्ला अधिवेशन तथा भवन उद्घाटन सम्पन्न आफ्ना हक र अधिकारका लागि एक भएर अगाडी बढ्नुपर्ने बक्ताहरुको भनाई नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँको छैठौँ जिल्ला अधिवेशन तथा भवन उद्घाटन कार्यक्रम  व्यास नगरपालिका १ करङकाठमा सम्पन्न भएको छ ...

Read story ↗
DFMNEWS
हेडलाईन

म्याग्देको घुम्ति शिविर सम्पन्न

दमौली खबर संवाददाता दमौली, कात्तिक ५ । म्याग्दे गाँउपालिकाले आयोजना गरेको एकीकृत घुम्ति शिविर म्याग्दे गाँउपालिका वडा नं ६ को सर्वलाङ्ग, क्षेत्रेभञ्याङमा र तिलाहारमा एकीकृत घुम्ति शिविर सम्पन्न भएको छ । यो सँगै गाँउपालिकाले आयोजना गरेको एकीकृत घुम्ति शिविर पनि सम्पन्न भएको छ । शिविर पुर्ण रुपमा सफल र जनताको उल्लेख्य सहभागिता रहेको गाँउपालिकाले जनाएको ...

Read story ↗
पैदल हिडेर स्वास्थ्य समाग्री वोकेर गाँउस्वाँरामा घुम्ति शिविर । हेडलाईन

पैदल हिडेर स्वास्थ्य समाग्री वोकेर गाँउस्वाँरामा घुम्ति शिविर ।

दमौली खबर संवाददाता बिबी श्रेष्ठ म्याग्दे । म्याग्दे गाउँपालिकाले पैदलै हिँडेर भएपनि घरदैलोमा सेवा प्रदान गरेको छ । म्याग्देले सञ्चालन गरेको एकिकृत घुम्ति शिविर म्याग्दे गाँउपालिका वडा नं ६ को गाँउस्वाँरा र अकलामा घरदैलो सेवा प्रदान गरिएको छ । पालिकाको सवैभन्दा विकट रहेको वडा नं ६ को गाँउस्वाँरामा सेवा दिन पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय ...

Read story ↗
बाल प्रतिभा प्रस्फुटन बोर्डले बालबालिकालाई सृजनात्मक बनायो हेडलाईन

बाल प्रतिभा प्रस्फुटन बोर्डले बालबालिकालाई सृजनात्मक बनायो

दमौली खबर संवाददाता शंकरराज नहर्की केशवटार, कात्तिक ३ । व्यास नगरपालिकाको वडा नम्बर १४ मा रहेको केशवटार माध्यमिक विद्यालयमा बालवालिकाका लागि बालप्रतिभा प्रस्फुटन बोर्डको स्थापना भएपछि बालवालिकाका सिर्जनात्मक रचनाहरुले उक्त बोर्ड भरीभराउ हुने गरेको छ । विगत १ बर्ष अगाडी देखी उक्त बाल प्रतिभा प्रस्फुटन बोर्डको स्थापना भएपछि केशवटार मावि बाल क्लवले विद्यालयमा आयोजना गर्ने ...

Read story ↗
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखाद्धारा खेलकुद सामग्री सहयोग हेडलाईन

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखाद्धारा खेलकुद सामग्री सहयोग

दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, कात्तिक ३ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखाले व्यास नगरपालिका १४ मा रहेको केशवटार माध्यमिक विद्यालयमा छात्र–छात्राहरुलाई विहिवार खेलकुदका सामाग्रीहरु वितरण गरेकोछ । कम्पनीको पाँचौ बार्षिकोत्सवको अवसरमा  केशवटार माध्यमिक विद्यालयमा पुगी शाखा प्रमुख रविचरण गिरीको नेतृत्वमा विद्यालयका प्रधानध्यापक यमलाल थापा, शिक्षक अभिभावक संघका अध्यक्ष कुमार थापा, सहायक ...

Read story ↗
DFMNEWS
हेडलाईन

फूलमा आत्मनिर्भर बनौं

नेपालमा फूलको बजार राम्रो छ तर त्यसको सही व्यवस्थापन हुन सकेको छैन  । सही व्यवस्थापन हुन नसक्दा तिहार स्वेदेशी फूलले माग धान्न नसक्ने अवस्था छ । माग धान्न नसक्दा भारतबाट फूल आयात हुने गरेकोमा सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूल प्रतिबन्ध लगाएर राम्रो कार्य गरेको छ । यसले गर्दा भारतबाट सस्तोमा आयात हुने फूलले ...

Read story ↗
DFMNEWS
हेडलाईन

डेगुं संक्रमणबाट पाठ सिकौं

कोरोनाको माहामारी पिडा नसिकिँदै हाल अर्को पिडा थपिएको नेपालीलाई । डेंगु भयावह रुपमा फैलिएर पिडा थपिदिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म ४० हजार २९ जनामा डेंगीको संक्रमण पुष्टि भएको छ। जसमध्ये ४८ जनाको मृत्यु भईसकेको छ । काक्तिक महिना आउन एक दिन मात्रै बाँकी छ तर डेगुंको रोकथाम हुन सकेको छैन । ...

Read story ↗
भिमाद बजारको पहिरो रोकथाम गर्न कसैको ध्यान गएन हेडलाईन

भिमाद बजारको पहिरो रोकथाम गर्न कसैको ध्यान गएन

दमौली खबर संवाददाता भिमाद(तनहुँ), असोज ३०  । तनहुँको भिमाद नगरपालिका–६ स्थित ऐतिहासिक भिमाद बजारको अस्तित्व जोखिम भएको छ । असोज महिनामा समेत अविरल वर्षा भईरहेको थप क्षति पुगेको स्थानीयले बताएका छन् ।      सेती नदीले खोतलेर र अबिरल वर्षाले पहिरो खसिरहेकोले  पहिरोले खसेर भिमादको मूख्य बजार क्षेत्रको ४५ घर परिवार विस्थापित भईसकेको र  यो ...

Read story ↗