● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
एक करोड भन्दा बढी ठगेर दमौलीमा व्यापार गर्ने नुर आलम फरार हेडलाईन

एक करोड भन्दा बढी ठगेर दमौलीमा व्यापार गर्ने नुर आलम फरार

दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, कात्तिक १५ । व्यास नगरपालिका वडा नं. २ न्यूरोड टोलमा विगत लामो समय देखी सञ्चालित सबनम कपडा पसल सञ्चालन गर्दै आइरहेका धनुषाका महमद नुर आलमले विभिन्न व्यक्तिहरुबाट ठुलो रकम उठाएर परिवार सहित फरार भएका छन् । दशैं अगाडी देखिनै  परिवार सहित आफुले सञ्चालन गरेको कपडा पसलमा ताला लगाइ भागेपछि ...

Read story ↗
ताइवानका चिकित्सकको टोलीद्धारा दमौलीमा वृहत निशुल्क स्वास्थ्य शिविर विकासको लागि विदेशी सहयोगी निकायसँग हातेमालो गर्न मूख्यमन्त्री पोखरेलको आग्रह हेडलाईन

ताइवानका चिकित्सकको टोलीद्धारा दमौलीमा वृहत निशुल्क स्वास्थ्य शिविर विकासको लागि विदेशी सहयोगी निकायसँग हातेमालो गर्न मूख्यमन्त्री पोखरेलको आग्रह

दमौली खबर संवाददाता तनहुँ, कात्तिक १५ गते । गण्डकी प्रदेशका मूख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विकास साझेदारी निकायसँग समवन्य गरेर विकास निर्माणमा सहभागी हुन आग्रह गर्नु भएको छ । रोटरी क्लव अफ दमौलीको आयोजनामा ताइवानका रोटरीयनहरु र दमौली अस्पतालको सहयोगमा आजदेखि दमौलीमा सुरु भएको दुई दिने वृहत निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै मूख्यमन्त्री पोखरेलले सो आग्रह ...

Read story ↗
तनहुँमा चार हजार पाँच सय कर्मचारी खटिने हेडलाईन

तनहुँमा चार हजार पाँच सय कर्मचारी खटिने

दमौली खबर संवाददाता तनहुँ, कात्तिक १४ गते । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि तनहुँमा चार हजार पाँच सय ६३ कर्मचारी खटिने भएका छन् । एक सय ४२ वटा मतदान स्थलमा रहेका ३ सय ५ वटा मतदान केन्द्रमा सो सङ्ख्यामा कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । निजामती ...

Read story ↗
दशैं र तिहारको ऋण चुक्ता गर्न बोटेद्धारा बालुवामा सुन खोजी हेडलाईन

दशैं र तिहारको ऋण चुक्ता गर्न बोटेद्धारा बालुवामा सुन खोजी

दमौली  खबर संवाददाता तनहुँ, मङ्सिर १३ । दशैं र तिहार चाड मनाउन लागेको ऋण तिर्न तनहुँको व्यास नगरपालिका–१० स्थित कुमालटारी, माथिल्लोबाटे गाउँका बोटेहरु सुन खोज्न नदी किनारातर्फ लागेका छन् । आर्थिक अवस्था कमजोर रहेका यहाँका अधिकांश बोटेहरु दशैं र तिहारमा मासु, नुन, तेल र छोराछोरीको लत्ता, कपडा लगायत साहुसँग ऋण लिएर किनेर चाडपर्व मनाउने गर्छन् ...

Read story ↗
भिक्टोरिया डान्स एण्ड एक्टिङ स्कुलको प्रस्तुति हेर्न दर्शकको भिड हेडलाईन

भिक्टोरिया डान्स एण्ड एक्टिङ स्कुलको प्रस्तुति हेर्न दर्शकको भिड

दमौली खबर संवाददाता दमौली, कात्तिक १३ । व्यास नगरपालिका–२ उत्तरशिला स्थित  भिक्टोरिया डान्स तथा एटिङ स्कुलको सास्कृतिक प्रस्तुतिले दर्शकलाई रौनकता प्रदान गरेको छ ।     स्कुलले दमौलीको गणेशमानचोकमा आईतबार साँझ गरिएको सास्कृति प्रस्तुति गर्न दर्शकको भिड लागेको हो । प्रस्तुति साँझ ९बजे सम्म हुने र अन्य स्थानमा ठुला एकादशी सम्म सास्कृतिक कार्यक्रम गरिने आयोजकलले ...

Read story ↗
गण्डकी विश्व विद्यालय तनहुँको बेलचौताराबाट सञ्चालन ल्याउन पहल कदमी हेडलाईन

गण्डकी विश्व विद्यालय तनहुँको बेलचौताराबाट सञ्चालन ल्याउन पहल कदमी

दमौली खबर संवाददाता अमरराज नहर्की :- तनहुँ समाचारदाता तनहुँ, कात्तिक १३ गते । गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्व विद्यालयको मूख्य कार्यालय नै तनहुँको शुक्लागण्डकी नगरपालिकाले आफ्नो पालिकाको क्षेत्रबाट सञ्चालन ल्याउन पहल कदमी गरेको छ । नगरपालिकाको वडा नम्बर ५ स्थित बेलचौतारामा सञ्चालन गर्न पहल गरेको हो । विश्व विद्यालय सञ्चालनको लागि नगरपालिकाले गौरवको ...

Read story ↗
दमौलीमा विदेशी चिकित्सक सहितको निशुल्क वृहत स्वास्थ्य शिविर हुने हेडलाईन

दमौलीमा विदेशी चिकित्सक सहितको निशुल्क वृहत स्वास्थ्य शिविर हुने

दमौली खबर संवाददाता दमौली, कात्तिक १२ । तनहुँको दमौली स्थित दमौली अस्पतालमा यही कात्तिक १५ र १६ गते विदेशी चिकित्सकहरु सहितको निशुल्क बृहत स्वास्थ्य शिविर हुने भएको छ । रोटरी क्लब अफ दमौलीको आयोजना र रोटरी क्लब अफ ताइवान तथा दमौली अस्पतालको प्राविधिक सहयोगमा शिविर हुने भएको हो । ताइवानका २६ जना र बाँकी नेपालका ...

Read story ↗
DFMNEWS
हेडलाईन

सिंगुसले चिलेर मृत्यु भएका सुवेदीको परिवारलाई आर्थिक कठिनाई मन्त्री बिकद्धारा राहतको लागि पहल गर्ने प्रतिबद्धता

दमौली खबर संवाददाता शंकरराज नहर्की तनहुँ, कात्तिक १२ । सिंगुसले चिलेर मृत्युु भएका व्यास नगरपालिका–११ रानीगाउँ निवासी ६७ गङ्गाप्रसाद सुवेदीको परिवारलाई आर्थिक कठिनाई भएको छ । फलफूल बिकी गरेर परिवार पाल्दै आउनु भएका सुवेदीको मृत्यु पछि परिवारलाई आर्थिक समस्या परेको हो । आर्थिक समस्या परेका सुवेदीको परिवारलाई राहत दिनु पर्ने माग राखिएको छ । वन ...

Read story ↗
DFMNEWS
हेडलाईन

निर्वाचनलाई भय रहित बनाउन मूख्यमन्त्री पोख्रेलद्धारा निर्देशन

दमौली खबर संवाददाता अमरराज नहर्की:-तनहुँ समाचारदाता तनहुँ, कात्तिक ८ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचनलाई निष्पक्ष, भय रहित र सुरक्षित तवरले सम्पन्न गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । तनहँुको बन्दीपुरमा सम्पन्न गण्डकी प्रदेशका सात वटा जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकलाई आईतबार सम्बोधन गर्दै मुख्यमन्त्री पोखेलले ...

Read story ↗
दुई सेर एउटै जंगलमा हेडलाईन

दुई सेर एउटै जंगलमा

दमौली खबर संवाददाता तनहुँ जिल्ला काँग्रेसी किल्ला’ भन्ने पुरानो आख्यान छ । त्यसै जिल्लामा दुई सेर अर्थात दुई जना काँग्रेसी नेताहरु रामचन्द्र पौडेल र गोविन्दराज जोशी सांसद पद (प्रतिनिधी सभा) को चुनाव लड्दै छन् । पहिला पहिला पनि यि दुवै जना जिल्लाको प्रतिनिधी चुनिथ्ये ।  दुवैजना तनहुँ जिल्लामा शसक्त नेता गनिन्छन् र दुवै जनाले धेरै ...

Read story ↗
सतिश बोडिङ स्कुलका विद्यालयमा सेल पकाउदै, टपरी बुन्ने सीप सिक्दै विद्यार्थी हेडलाईन

सतिश बोडिङ स्कुलका विद्यालयमा सेल पकाउदै, टपरी बुन्ने सीप सिक्दै विद्यार्थी

दमौली खबर संवाददाता कार्तिक ६ । व्यास नगरपालिका १० डिही गाउँमा रहेको सतिस अंग्रेजी बोर्डिङ स्कुलले विद्यार्थीलाई प्रयोगात्मक सिकाई स्वरुप रोटी पकाउन र टपरी बुन्न सिकाएको छ । नयाँ पुस्तालाई पुराना नेपाली  सीप र संस्कृतिकोबारे व्यावहारिक ज्ञानसहितको प्रयोगात्मक शिक्षा दिन थालेको विद्यालयले जनाएको छ । प्रधानाध्यापक दिर्घबहादुर दरैले नेपाली संस्कृतिमा आधारित सिप र महत्व विद्यालयबाट ...

Read story ↗
सस्कृति संरक्षण गर्न शिव पाञ्चायन माध्यामिक विद्यालयद्धारा देउसी भैले कार्यक्रम सञ्चालन हेडलाईन

सस्कृति संरक्षण गर्न शिव पाञ्चायन माध्यामिक विद्यालयद्धारा देउसी भैले कार्यक्रम सञ्चालन

दमौली खबर संवाददाता दमौली, कात्तिक ६ । व्यास नगरपालिका–३ देउराली नगर स्थित शिवपाञ्चायन माविले आईतबार देउसी भैलो तथा तिहारको शुभकामाना कार्यक्रम गरेको  छ । मौलिक सस्कृतिको संरक्षण र शैक्षिक सामग्री खरीद तथा व्यवस्थापन गर्ने उद्धेश्यले देउसी भैलो कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गर्नुभयो । सो ...

Read story ↗