हेडलाईन
एनआईसी एसिया बैंकद्धारा बालिका सुनिमायाको अध्यनको लागि मद्धत
दमौली खबर संवाददाता तनहुँ, कात्तिक २१ गते । एनआईसी एसिया बैंकले तनहुँकी एक छात्रालाई अध्ययनको लागि मद्धत गरेको छ । सो बैंकको दुलेगौडा शाखाले शुक्लागण्डकी नगरपालिको दुलेगौंडा स्थित पञ्चमुनीदेव माध्यामिक विद्यालयमा अध्ययनरत सुनिमाया गायकको अध्ययनको अध्ययनको लागि सहयोग गरेको हो । सुनिमायाको अध्ययनको लागि सहज बनाउन सामाजिक उत्तरदायित्व अन्र्तगत आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ ...
Read story ↗