● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
नव ओरेण्टल बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न हेडलाईन

नव ओरेण्टल बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, कात्तिक २६ गते । व्यास २ दमौलीमा रहेको नव ओरेण्टल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको  शनिवार दमौलीमा १३ औँ बार्षिक साधारणसभा  सम्पन्न भएको छ । सहकारीका ज्येष्ठ शेयर सदस्य शिवहरी अर्यालले उद्घाटन गर्दै छरिएर रहको पूँजीलाई एकिकृत गरी आर्य आर्जन  तर्फ लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी ...

Read story ↗
निर्वाचनमा विजयी उम्मेदवारले पदभार ग्रहण गर्न पाउँदैन भन्ने अफवाह निर्वाचन आचार संहिता विरोधी कार्य होः वरिष्ठ अधिवक्ता गिरी हेडलाईन

निर्वाचनमा विजयी उम्मेदवारले पदभार ग्रहण गर्न पाउँदैन भन्ने अफवाह निर्वाचन आचार संहिता विरोधी कार्य होः वरिष्ठ अधिवक्ता गिरी

दमौली, कात्तिक २६ । वरिष्ठ अधिवक्ता परशुराम गिरीले निर्वाचनमा विजयी उम्मेदवारले पदभार ग्रहण गर्न पाउँदैन भन्ने अफवाह निर्वाचन आचार संहिता विरोधी कार्य भएको बताउनु भएको छ । दमौली एफएमसँग शनिबार गरिएको निर्वाचन विशेष संवादमा वरिष्ठ अधिवक्ता गिरीले सो धारणा राख्नु भएको हो । उहाँसँग गरिएको सवाल जवाफ अंश प्रश्न : गोविन्दराज जोशीले चुनाव जिते पनि ...

Read story ↗
डायलाईसिस केन्द्र दमौली अस्पताललाई हस्तान्तरण हेडलाईन

डायलाईसिस केन्द्र दमौली अस्पताललाई हस्तान्तरण

दमौली खबर संवाददाता तनहुँ, कात्तिक २३,      शत्रुघ्न मन्जु डायलासिस केन्द  दमौली अस्पतालाई हस्तान्तरण गरिएको छ  । सञ्चालन भएको सात वर्षपछि केन्द्र अस्पतालाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्र काठमाडौंले २०७२ साल मङ्सिरमा सो अस्पतालमा डायलाइसिस सेवा सुरूवात गरेको थियो । बुधबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय मिर्गौला उपचार केन्द्रले उपकरण, कर्मचारीसहित ...

Read story ↗
विकास प्रेमी नेता जोशीलाई घरदैलोमा पाउँदा मतदाता उत्साहित हेडलाईन

विकास प्रेमी नेता जोशीलाई घरदैलोमा पाउँदा मतदाता उत्साहित

दमौली खबर संवाददाता दमौली, कात्तिक २३ । विकास प्रेमी नेताको पहिचान बनाउनु भएका उम्मेदवार गोविन्दराज जोशीलाई आफ्नो घरगाउँमा पाउँदा मतदाता उत्साहित भएका छन् । जे बोल्ने त्यहि पुरा गर्ने नेता जोशीको स्वभाव भएकोले मतदाता उत्साहित भएका हुन् । यस अघिका धेरै नेताले आवाश्वासन दिने तर  केही  गर्न नसक्ने परम्पराबाट हैरान भएर ग्रामिण मतदाताहरु नेता जोशीको ...

Read story ↗
आचार संहिता पालना नगरे कार्वाही गरिनेछ – निर्वाचन आयुक्त – तुलाधर हेडलाईन

आचार संहिता पालना नगरे कार्वाही गरिनेछ – निर्वाचन आयुक्त – तुलाधर

दमौली खबर संवाददाता शंकरराज नहर्की दमौली, कात्तिक २३ गते । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले आचार संहिताको पालना नगर्नेलाई कारबाही गर्न आयोग प्रतिबद्ध रहेको बताउनु भएको छ । प्रतिनिधि तथा प्रदेश सभाको पूर्वसन्ध्यामा नेपाल कानुन समाज र निर्वाचन आयोग नेपालको आयोजनामा दमौलीमा आयोजित निर्वाचन आचारसंहितको प्रभावकारी कार्यन्वयन र सरोकारवालाहरुको  भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई बुधवार ...

Read story ↗
बदर घटाउन तनहुँमा धमाधम नमुना मतदान हेडलाईन

बदर घटाउन तनहुँमा धमाधम नमुना मतदान

दमौली  खबर संवाददाता दमौली, कत्तिक २३ , तनहुँमा बदर मत कम गर्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय तनहुँको पालिकासँग समन्वय गरी धमाधम नमुना मतदान कार्यक्रम गरेको छ ।  जिल्ला निर्वाचन  कार्यालय तनहुँको सहयोग एवं व्यास नगरपालिकाको आयोजनामा बुधवार व्यास ३ अनसन चौतारी खुला मैदानमा नमुना मतदान गरिएको हो । मंसिर ४ मा हुने संघ तथा प्रदेश ...

Read story ↗
DFMNEWS
हेडलाईन

देशमान दुरा स्मृति रनिङ कप फुटबलको उपाधि रिभरसाइडलाई

दमौली खबर संवाददाता दमौली, कात्तिक २३ । तनहुँको व्यास नगरपालिका ६ सिसाघाट स्थित ग्यालेक्सी युवा क्लबद्वारा आयोजित स्वर्गीय जितबहादुर तथा देशमान दुरा स्मृति रनिङ कप फुटबलको उपाधि रिभर साइड युथ क्लब गुम्बा लमजुङले जितेको छ ।  शिशाघाट खेलमैदानमा बुधबार भएको फाइनलमा रिभर साइड युथ क्लब गुम्बा लमजुङले क्रिएटिम युथ क्लब डडुवा लमजुङलाई ट्राइब्रेकरमा ४–३ गोलले ...

Read story ↗
DFMNEWS
हेडलाईन

दुर्घटनमा ट्याक्टर चालक दरैको मृत्यु

दमौली एफ.एम संवाददाता दमौली, कात्तिक २३ । व्यास नगरपालिका–१ खकौलीमा आफ्नै बारीमा ट्याक्टरले बारी जोत्ने क्रममा ३० वर्षिय कमल दरैको बुधबार बिहान मृत्यु भएको छ ।      बारी जोतेर फर्काउने क्रममा बारीको डिलबाट खस्दा ट्याक्टरले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  ९ बजे ट्याक्टर लडेर चालक दरैलाई च्यापेपछि जिल्ला अस्पताल ...

Read story ↗
DFMNEWS
हेडलाईन

चोरको बिगबिगी बढेपछि स्थानीय वासिन्दा चिन्तित

दमौली खबर संवाददाता दमौली, कात्तिक २२ गते । चोरको बिगविगी बढेपछि तनहुँको तनहुँको व्यास नगरपालिका ५ सागे बरबोटेका बासिन्दा आतंकित भएका छन् ।  मंगलबार १६ लाख मूल्य बराबरको नगद र सुनका गरगहना चोरी भएकोले गाउँवासी त्रसित भएका हुन् ।  बलराम श्रेष्ठको घरबाट उक्त नगद र गरगहना चोरी भएको हो । घरमा कोही नभएको मौका पारी ...

Read story ↗
DFMNEWS
हेडलाईन

तनहुँ क्षेत्र नं. २ मा २ पूर्व वनमन्त्री बिच कडा प्रतिस्पर्धा

दमौली खबर संवाददाता दमौली, कात्तिक २२ ,     तनहुँ क्षेत्र नं. २ मा चर्चित दुई ठुला नेताहरुबीच प्रस्पिर्धा भएकोले चर्चा छ ।  पूर्व वनमन्त्रीहरु बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका ति दुई व्यक्ति बिच प्रतिस्पर्धा हुने भएको हो । पूर्व वनमन्त्रीहरु गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका ...

Read story ↗
आफूले गरेको काम नै जीतको आधार भएको उम्मेद्वार जोशीको भनाई हेडलाईन

आफूले गरेको काम नै जीतको आधार भएको उम्मेद्वार जोशीको भनाई

दमौली खबर संवाददाता दमौली, २१ कात्तिक । तनहुँ –१ बाट प्रतिनिधी सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनु भएको गोविन्दराज जोशी आँबुखैरेनी गाउँपालिकाको विभिन्न वडामा मतदातासँग भोट मागिरहनु भएको छ । आफूले विगतमा गरेको कामको मूल्याङ्कन गरी मत दिन नेता जोशीले मतदातालाई आग्रह गर्नु भएको छ ।  ‘मेरो राजनीतिक सक्रियता, इमान्दारी र जनताप्रतिको मेरो सेवाभावलाई उचित मूल्याङ्कन ...

Read story ↗
बदर मत घटाउन तनहुँको पालिकाहरुमा धमाधम नमुना मतदान हेडलाईन

बदर मत घटाउन तनहुँको पालिकाहरुमा धमाधम नमुना मतदान

दमौली खबर संवाददाता तनहुँ, कात्तिक २१ गते । जिल्ला निर्वाचन कार्यालय तनहुँले बदर मतको सङख्या घटाउन तनहुँका पालिकाहरुमा धमाधम नमुना मतदान गर्न थालेको छ ।  सोमबार तीन वटा पालिकामा गरिएको छ भने  जिल्लाको १० वटै पालिकामा नमुना मतदान गरिने कार्यालयले जनाएको छ । कार्यालयले सबन्धित पालिकाको समन्वयमा सोमबार जिल्लाको तीन वटा पालिकामा नमुना मतदान गरेको ...

Read story ↗