हेडलाईन
आमाबुबाको स्मृतिमा स्वास्थ केन्द्रमा पाँच लाखको अक्षयकोष स्थापना
दमौली खबर संवाददाता तनहुँ, मङ्सिर १४ । आफ्नो जन्मस्थानमा खुलेको सामुदायद्धारा सञ्चालित स्वास्थ्य केन्द्रमा एक समाजसेवी परिवारले पाँच लाखको अक्षयकोष स्थापना गर्नु भएको छ । भानु –२ नारेश्वटारमा जन्मिएर हाल काठमाडौं निवासी छोरा पुर्वप्राध्यापक ऋषिकेशर उपाध्याय, छोरीहरु भुवनेश्वरी कँडेल र सितादेवी पन्तले स्वर्गीय माता÷ पिता भुवनकुमारी उपाध्याय र शेखरिदत्त उपाध्यायको स्मितिमा कोष स्थापना गर्नु भएको ...
Read story ↗