● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
DFMNEWS
हेडलाईन

पृथ्वीराजमार्ग दैनिक चार घण्टा बन्द गरिने

<span;>पृथ्वी राजमार्ग अन्र्गत दमौली–डुम्रे खण्ड रातको समयमा दैनिक चार घण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडक बिस्तार अन्तर्गत काम गर्नको लागि दैनिक चार घण्टा बन्द हुने भएको हो । <span;>     सडक विस्तारको लागि व्यास नगरपालका –१२ छिर्कन देखि देउरालीसम्ममा भित्तो खार्नुपर्ने कामको लागि मङ्सिर ३ गते देखि २३ गते सम्म राती ११ बजे देखि  ...

Read story ↗
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँ द्वारा स्वागत कार्यक्रम सम्पन्न हेडलाईन

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँ द्वारा स्वागत कार्यक्रम सम्पन्न

<span;>नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँले बुधबार एक समारोहका बीच भर्खरै तनहुँ सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा,प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाही त्यसैगरी राष्ट्रिय अनुसन्धान विभाग तनहुँका प्रमुख कमलप्रसाद भट्टराईलाई स्वागत गरेको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँका सभापति एवं केन्द्रीय सदस्य प्रा. डा. कृष्ण प्रसाद गौतमको सभापतित्वमा  कार्यक्रम सम्पन्न भएको ...

Read story ↗
DFMNEWS
हेडलाईन

सबै आमाले बच्चासँग मातृभाषा बोल्नु पर्ने सञ्चार मन्त्री गुरुङको भनाई

सञ्चार प्रविधि तथा सूचनामन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाली भाषा, सस्कृति, सभ्यता लोप हुँदै गएका भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । तनहुँको दमौलीमा शनिबारदेखि सुरु भएको तमु विद्यार्थी छोंज धींको बाह्रौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री गुरुङले आफ्नो पहिचान प्रति गर्व गर्न नसक्दा हराउँदै गएको बताउनुभयो । नेपाली धेरै जातजात, भाषाभाषी रहेको ...

Read story ↗
व्यास नगरपालिकाका जनप्रतिनिधी र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमा हेडलाईन

व्यास नगरपालिकाका जनप्रतिनिधी र शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमा

दमौली खबर संवाददाता तनहुँ, वैशाख ११ गते तनहुँको व्यास नगरपालिकाले चालु शैक्षिकसत्र २०८१ देखि जनप्रतिनिधी, शिक्षक र कर्मचारी र छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्न आह्वान गरेको छ । पछिल्लो समय जिल्लाभर सामुदायिक विद्यालय विद्यार्थी अभावमा रित्तिँदै गएको अवस्थामा नगरपालिकाले गाउँपालिकाले सूचना प्रकाशन गर्दै जनप्रतिनिधी, शिक्षक र कर्मचारीलाई आ–आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा ...

Read story ↗
दुलेगौंडा-लामागाउँ सडक कालोपत्रे काम सुरु हेडलाईन

दुलेगौंडा-लामागाउँ सडक कालोपत्रे काम सुरु

दमौली खबर संवाददाता तनहुँ, वैशाख १० गते शुक्लागण्डकी नगरपालिकाको हाल सम्म ठुलो योजना दुलेगौँडा लामागाउँ मोटरमार्ग दुलेगौंडा-लिलाचोक खण्ड कालोपत्रको कार्य अघि बढाईएको छ । विश्व बैंकको आर्थिक सहयोगमा काम अघि बढाईएको हो । नगरपालिकाको गौरवको आयोजना अन्तर्गत समावेश उक्त खण्ड कालोपत्रका लागि निर्माण कम्पनीसँग नगरपालिकाले सम्झौता भई सोमबार नगर प्रमुख कृष्णराज पण्डितले शिलान्यास गर्नुभयो । ...

Read story ↗
बढी भाडा उठाएर यात्रु ठग्ने ३४ सवारी चालक कारबाहीमा हेडलाईन

बढी भाडा उठाएर यात्रु ठग्ने ३४ सवारी चालक कारबाहीमा

दमौली खबर संवाददाता तनहुँ, वैशाख ९ विभिन्न वाहाना बनाई यात्रुबाट तोकिएभन्दा बढी भाडा लिनेलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले समातेर कारबाही गरिरहेको छ । विशेष गरेर चाडपर्वको समयमा निगरानी गर्ने गरिएकोमा तनहुँ ट्राफिक भने नियमित रुपमा चेकजाँच गरेर बढी भाडा लिएको रकम फिर्ता गराउनुका साथै जरिवाना गरिरहेको छ । तनहुँ ट्राफिक प्रहरीले आईतबार राती चेकजाँच ...

Read story ↗
परिक्षा दिन पोखरा जानुपर्ने बाध्यता हटाउँदै इकाइ हेडलाईन

परिक्षा दिन पोखरा जानुपर्ने बाध्यता हटाउँदै इकाइ

दमौली खबर संवाददाता तनहुँ, वैशाख ७ गते शिक्षक सेवा आयोगको परिक्षा दिन पोखरा जानु पर्ने बाध्यता हटाउने कार्यमा शिक्षा विकास तथा समन्वय इकाइ लागेको छ । यस क्रममा निम्न माध्यामिक तहको सामाजिक तथा अङ्ग्रेजी विषयमा परिक्षा दिने यहाँका परिक्षार्थीलाई पोखरा जानु पर्ने बाध्यता हटेको छ । परिक्षार्थीलाई परिक्षा दिन सहज बनाउन तनहुँमा केन्द्र निर्धारण गरिएपछि ...

Read story ↗
मकुन्देश्वरी मन्दिरमा भव्य रुपमा चैतेदशैं मेला सम्पन्न हेडलाईन

मकुन्देश्वरी मन्दिरमा भव्य रुपमा चैतेदशैं मेला सम्पन्न

दमौली खबर संवाददाता दमौली, वैशाख ४ गते तनहुँको बन्दीपुर गाउँपालिका–२ मुच्चुक स्थित मुकुन्देश्वरी मन्दिरमा आयोजित चैते दशैं मेला भव्य रुपमा सम्पन्न भएको छ । चैतेदेशैंको उपलक्ष्यमा मुकुन्देश्वरी मन्दिर, दरबार निर्माण तथा संरक्षण समिति बन्दीपुर–२, मुच्चुकको आयोजनामा गरिएको मेलाको गण्डकी प्रदेशका विना विभागीय मन्त्री हरिबहादुर चुमानले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा मन्त्री चुमानले गण्डकी ...

Read story ↗
मुच्चुक स्थित मकुन्देश्वरीमा भव्य पूजाआजा गरिने हेडलाईन

मुच्चुक स्थित मकुन्देश्वरीमा भव्य पूजाआजा गरिने

दमौली खबर संवाददाता दमौली, वैशाख ४ गते तनहुँको बन्दीपुर गाउँपालिका–२ मुच्चुक स्थित मुकुन्देश्वरी मन्दिरमा आज चैतेदेशैंको उपलक्ष्यमा भव्य पुजाआजा गरिने भएको छ । मुकुन्देश्वरी मन्दिर दरबार निर्माण तथा संरक्षण समिति बन्दीपुर–२, मुच्चुकको आयोजनामा गरिने भएको हो । वाइसी चौविसी कालका पाल्पाली राजा मणिमुकुन्द सेन राजाद्वारा स्थापित सो मन्दिरमा वैदिक विधिपूवर्कक पुजा गरिने कार्यक्रम रहेको छ ...

Read story ↗
राजनीतिक दल र सरकारले गरेको प्रतिवद्धतालाई साकार रुप दिन अनिवार्य ः राष्ट्रपति पौडेल हेडलाईन

राजनीतिक दल र सरकारले गरेको प्रतिवद्धतालाई साकार रुप दिन अनिवार्य ः राष्ट्रपति पौडेल

दमौली खबर संवाददाता तनहुँ, वैशाख ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दल र सरकारले गरेको प्रतिवद्धतालाई साकार रुप दिन अनिवार्य रहेको बताउनुभएको छ । विश्वसम्पदा दिवसका अवसरमा तनहुँको व्यास नगरपालिका–११ तनहुँसुर स्थित ऐतिहासिक खड्गकालिका मन्दिरको उद्घाटन गर्दै पौडेलले प्रतिबद्धता व्यवहारमा उर्तानु पर्ने बताउनुभयो । जनताको आकांक्षा बमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक परिवर्तनको सफलतासँगै ...

Read story ↗
DFMNEWS
हेडलाईन

शहीद कट्टेलको स्मृति दिवसमा शिसाघाटमा निशुल्क स्वास्थ्य शिविर

दमौली खबर संवाददाता दमौली, चैत्र, २८ शहीद विष्णु जमरकट्टेल र स्वगिय तिलबहादुर शाहीको स्मृतिमा व्यास नगर नगरपालिका–६ शिसाघाटमा निशुल्क स्वास्थ्य शिविर गरिएको छ । शिविरमा ५०० जना लाभान्वित भएका छन् । शिविरमा स्त्रीरोग विशेषज्ञ डा. विपना गुरुङ, हार्डजोर्नी, नशा नशारोग विशेषज्ञ डा. सुमन लामिछाने, बालरोग विशेषज्ञ डा.दामोदर तिवारी, दाँत रोग विशेषज्ञ डा. डा. कन्चन ढकाल, ...

Read story ↗