● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
कांग्रेस नेता भण्डारीले विपन्न थापा परिवारको घर बनाउने घोषणा हेडलाईन

कांग्रेस नेता भण्डारीले विपन्न थापा परिवारको घर बनाउने घोषणा

दमौली खबर संवाददाता तनहुँ, मङ्सिर २४ । आर्थिक अवस्था कमजोर हुँदा चुहिने जोखिमपूर्ण घरमा बसेर जीवनयापन गर्नुपर्दा धेरै डर र कष्टकर हुन्छ । यही दुःख र पीडा भोग्दै आउनु भएका भिमाद नगरपालिका– १ जिलाङका नरबहादुर थापा । एक कार्यक्रमका बिच  यो दुःख लाई आत्मासाथ गर्दै नेपाली कांग्रेस नेता तथा तनहुँ क्षेत्र नम्बर २ बाट नव ...

Read story ↗
रुम टु रिड द्धारा यौनजन्य हिंसा र दुव्र्यवहार रोकथाम सम्वन्धि कार्यक्रम हेडलाईन

रुम टु रिड द्धारा यौनजन्य हिंसा र दुव्र्यवहार रोकथाम सम्वन्धि कार्यक्रम

दमौली खबर संवाददाता  बिबि श्रेष्ठ म्याग्दे, मंसिर २३ । जीवन उपयोगी सिप तालिम अन्र्तगत (रुम टु रिड) वालिका शिक्षा कार्यक्रम पढ्नका लागी कक्षा कोठाको आयोजनामा यौनजन्य हिंसा र दुव्यर्ववहार रोकथाम सम्वन्धि कार्यक्रम गरिएको  छ । म्याग्दे गाँउपालिका वडा नं २ को राधा माविमा गरिएको उक्त कार्यक्रम वडाध्यक्ष शिव वहादुर रानाको अध्यक्षतामा गरिएको थियो । म्याग्दे ...

Read story ↗
कम्युटर एशोसिएसन महासंघ नेपाल तनहुँको अध्यक्षमा भुषाल हेडलाईन

कम्युटर एशोसिएसन महासंघ नेपाल तनहुँको अध्यक्षमा भुषाल

दमौली खबर संवाददाता दमौली, मंसिर २२ कम्युटर एशोसिएसन महासंघ नेपाल (क्यान) तनहुँको अध्यक्षमा विश्वप्रकाश भुषाल चयन हुनु भएको छ । क्यान तनहँुको  बुधबार सम्पन्न दशौं साधारण सभा तथा पाँचौं अधिवेशनले चयन गरेको हो  ।  नव गठित  महासंघको उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा सुशीलकुमार श्रेष्ठ, कोषाध्यक्षमा मीनबहादुर कुँवर, सहसचिवमा सीता पाण्डे चयन हुनु भएको छ । त्यसैगरी ...

Read story ↗
बुवाको स्मृतिमा बिद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान हेडलाईन

बुवाको स्मृतिमा बिद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान

दमौली खबर संवाददाता दमौली, मंसिर २१ । आफ्नो स्मृतिमा दुई दाजु भाईले विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गरिएको छ । व्यास नगरपालिका वडा नं ३ घर भई हाल अमेरिकामा बस्दै आएका दाजु उत्तम भट्टराई तथा  दमौली निवासी भाइ सुमन भट्टराईले पिताको स्मृतिमा सहयोग गर्नु भएको हो । व्यास न.पा. ११ स्थित चण्डिका आधारभूत ...

Read story ↗
वडा कार्यालयद्धारा बालमन्दिर माविका विद्यार्थी न्यानो कपडा र स्टेशनरी वितरण हेडलाईन

वडा कार्यालयद्धारा बालमन्दिर माविका विद्यार्थी न्यानो कपडा र स्टेशनरी वितरण

दमौली खबर संवाददाता दमौली, मंसिर २१ । व्यास नगरपालिका–२ दमौली स्थित बालमन्दिर माध्यामिक विद्यालय विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी समान मंगलबार प्रदान गरिएको छ । व्यास नगरपालिका वडा नम्बरले सो सामग्री प्रदान गरेको विद्यालयले जनाएको छ । न्यानो कपडा तथा स्टेशनरी समान पाएपछि विद्यार्थी खुसी भएका छन् ।  वडा नम्बर २ का वडाध्यक्ष काशीराम श्रेष्ठको ...

Read story ↗
मादी नदीले पाटनमा गरेको कटानको क्षति रोक्न जुट्यो नगरपालिका हेडलाईन

मादी नदीले पाटनमा गरेको कटानको क्षति रोक्न जुट्यो नगरपालिका

दमौली खबर संवाददाता दमौली, मंसिर १९ । मादीनदीले कटान गरेको व्यास नगरपालिका–५ पाटन क्षेत्रको क्षति रोक्न व्यास नगरपालिका जुटेछ । लामो समय देखि वर्षायामा कटान गर्दै आएपछि  गर्दा मारमा परेका वासिन्दा नगरपालिकाले चासो दिएर संरक्षण जुटेपछि स्थानीय वासिन्दामा खुसी छाएको छ ।  कटान क्षेत्रमा जालीमा ढुङ्गा भरेर टेवा पर्खाल लगाउने कार्य नगरपालिकाले सुरु गरेपछि स्थानीय ...

Read story ↗
तनहुँका पालिकाहरु लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सञ्चालन हेडलाईन

तनहुँका पालिकाहरु लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सञ्चालन

दमौली खबर संवाददाता दमौली, मंसिर १९ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत तनहुँको १० वटै स्थानीय पालिकामा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । यसै क्रममा आँबुखैरेनी गाउँपालिका वडा नं. ४ को आयोजनामा लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडा कार्यालयले सोमबार चण्डेश्वरी आधारभुत विद्यालय आमडाडाँ ...

Read story ↗
अधेरीभञ्ज्याङमा दलित महिला सहितकालाई नेतृत्व विकास र सामाजिक सुधार तालिम हेडलाईन

अधेरीभञ्ज्याङमा दलित महिला सहितकालाई नेतृत्व विकास र सामाजिक सुधार तालिम

दमौली खबर संवाददाता तनहुँ : व्यास १० अंधेरीभञ्ज्याङका दलित महिला सहितका स्थानीयलाई नेतृत्व विकास र सामाजिक सुधार तालिम प्रदान गरिएको छ । स्थानीयलाई नेतृत्व गर्ने तहसम्म पु¥याउने सोंचका साथ गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहयोग र परिवर्तनका लागि मिडियाको आयोजनामा शुक्रबारदेखि दुई दिन सम्म तालिम संचालन गरिएको हो । तालिममा सहभागीलाई नेतृत्व तहमा पुग्नको ...

Read story ↗
आदिकविको जन्मगाउँ चुँदीरम्घामा नगरपालिकाको बैठक हेडलाईन

आदिकविको जन्मगाउँ चुँदीरम्घामा नगरपालिकाको बैठक

दमौली खबर संवाददाता अमरराज नहर्की तनहुँ, मंसिर १९ गते । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घमा भानु नगर कार्यपालिकाको १०औं बैठक बसेको छ । भानुजन्मगाउँलाई साहित्यिक धाम बनाउने कार्यको प्रवर्द्धनका लागि भानु नगरपालिका–४ भानुभक्त जन्मस्थल विकास समितिको  कार्यालयमा बिहीबार कार्यपालिका बैठक बसेको हो ।       त्यहाँका स्थानीय वासिन्दाको माग, चाहानाबारे जानकारी दिने ...

Read story ↗
स्वतन्त्र उठ्नु रहर नभई बाध्यता भएको नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री जोशीको भनाईदमौली हेडलाईन

स्वतन्त्र उठ्नु रहर नभई बाध्यता भएको नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री जोशीको भनाईदमौली

दमौली खबर संवाददाता दमौली, मंसिर १७ गते । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधी सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनु भएका नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले आफ्नो उम्मेदवारी  रहर नभई बाध्यता भएको बताउनु भएको छ ।      सो कुरा कांग्रेस नेता जोशीले नेपाली कांग्रेस स्वतन्त्र अभियानले आज प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन समिक्षा ...

Read story ↗
वरिष्ठ नेता पौडेलद्धारा नहर्की परिवारलाई भेटी समवेदना व्यक्त हेडलाईन

वरिष्ठ नेता पौडेलद्धारा नहर्की परिवारलाई भेटी समवेदना व्यक्त

दमौली खबर संवाददाता दमौली, मंसिर १५ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पाडैलले शोकमा रहेका नहर्की परिवारलाई भेटी  समवेदना व्यक्त गरेका छन् । व्यास नगरपालिका–११ पोल्याङ निवासी कांग्रेसका पूराना नेता तथा समाजसेवी स्व.रेशमलाल नहर्कीको परिवार धर्मपत्नी ससीकुमारी नहर्की, छोराहरु गणेशराज नहर्की, भरतराज नहर्की, शंकरराज नहर्की, छोरी मैयाँ कैनी लगायतलाई बिहीबार भेट गर्नु भई दिवंगत आत्माको चिरशान्तिको ...

Read story ↗
स्थानीय वासिन्दाको सक्रियतामा सेरामा बन्यो आर्कषण मन्दिर हेडलाईन

स्थानीय वासिन्दाको सक्रियतामा सेरामा बन्यो आर्कषण मन्दिर

दमौली खबर संवाददाता दमौली, मंसिर १५ । स्थानीय वान्सिदाको सक्रियतामा व्यास नगरपालिका–११ सेरामा मनकामना आश्रम बनाईएको छ । आश्रममा विभिन्न देवी देवताहरुको मन्दिरहरु निर्माण गरिएको छ । चन्दा संकलन तथा सप्ताह ज्ञान महायज्ञमा दान संकलन गरि आश्रम निर्माण गरिएको हो ।      आश्रममा आज मनकामना देवीको प्राण प्रतिष्ठा तथा शतचण्डी महायज्ञको कार्यक्रम आयोजना गरिएको ...

Read story ↗