● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
दुरगामी लक्ष्यका साथ काम गरिरहेको नगर प्रमुख न्यौपानेको भनाई हेडलाईन

दुरगामी लक्ष्यका साथ काम गरिरहेको नगर प्रमुख न्यौपानेको भनाई

दमौली खबर संवाददाता बिबि श्रेष्ठ व्यास नगरपालिकाका नगर प्रमुख वैकुष्ठ न्यौपानेले दुरगामी लक्ष्यका साथ काम गरिरहेको दाबी गर्नु भएको छ । व्यास नगरपालिका वडा नं ५ मा आयोजित निस्सा वितरण कार्यक्रममा नगर प्रमुख न्यौपानेले सो दाबी गर्नु भएको हो । जनतामा आवश्यकता अनगिन्ती हुने भएकोले सवै पुरा गर्न कठिन भएकोले त्यसले नकारात्मक धारणा आएको नगर ...

Read story ↗
कृषि ज्ञान केन्द्र तनहुँद्धारा घरमै पुगेर कृषकलाई अनुदान हेडलाईन

कृषि ज्ञान केन्द्र तनहुँद्धारा घरमै पुगेर कृषकलाई अनुदान

दमौली खबर संवाददाता दमौली, माघ २५ गते । कृषि ज्ञान केन्द्र तनहुँद्धारा जिल्लाका एक जना विपन्न कृषकलाई घरमै पुगेर अनुदान दिईएको छ । अनुदानको कार्यक्रम के छ भन्ने कुराको पहुँचबाट टाढा रहेका ऋषिङ्ग गाउँपालिका–१, गैराखुदीका रामबहादुर थापा मगरलाई अनुदानमा मौरीको घार प्रदान गरिएको हो । पैसाको अभावले मुढे घारमा मौरी पालन गर्दै आउनु भएको थापा ...

Read story ↗
म्याग्देमा महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान हेडलाईन

म्याग्देमा महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान

दमौली खबर संवाददाता दमौली, माघ २३ तनहुँको म्याग्दे गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउने उद्धेश्यले सञ्चालन गरिको अचार बनाउने तालिम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत व्यवसायिक अचार वनाउने तालिम प्रदान गरिएको हो । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले तालिमको समापन गर्दै सिपलाई व्यवहारमा प्रयोग गर्न सके किसानहरुले उल्लेख्य आम्दानी गर्न ...

Read story ↗
जनता आवास कार्यक्रमका अधिकांश घर अधुरा हेडलाईन

जनता आवास कार्यक्रमका अधिकांश घर अधुरा

दमौली खबर संवाददाता दमौली, माघ २३ । जिल्लामा गरिब, विपन्न, तथा सिमान्तकृत समुदायलाई लक्षित गरी निर्माण थालनी गरिएको आवास कार्यक्रम अन्तर्गतका अधिकांश घर अधुरा छन् । छनोटमा परेका दुई सय ८६ घर मध्ये अधिकांशको निर्माण पुरा नभएको छैन । उक्त सङ्ख्या मध्ये हालसम्म ४२ प्रतिशत अर्थात एक सय २० घर मात्रै निर्माण पुरा भएको पूर्वाधार ...

Read story ↗
समाजसेवी सिताको सक्रियतमा बिपन्न नेपाली परिवारले पाए पक्कि घर हेडलाईन

समाजसेवी सिताको सक्रियतमा बिपन्न नेपाली परिवारले पाए पक्कि घर

दमौली खबर संवाददाता बिमलनगर , माघ १९ तनहुँको एक समाजसेवीको सक्रियतामा दलित परिवारले पक्कि घरमा बस्न पाएका छन् । घर नहुँदा झुप्रोमा कष्टपूर्ण जीवन निर्वाह गरिरहनु भएका बन्दीपुर गाउँपालिका ४ बिमलनगर निवासी सुर्यबहादुर नेपाली पक्की घर पाउनु भएको हो । पाएपछि खुसी हुनु भएको छ । सोही ठाउँ निवासी समाजसेवी सिता थापाको सक्रियतामा घर निर्माण ...

Read story ↗
तनहुँका दुई सहित १८ विद्यालयले पाए नर्स सुविधा हेडलाईन

तनहुँका दुई सहित १८ विद्यालयले पाए नर्स सुविधा

दमौली खबर संवाददाता तनहुँ, माघ १९ गते गण्डकी प्रदेश सरकारबाट तनहुँका दुई विद्यालय सहित १८ वटा विद्यालयले नर्स सुविधा पाएका छन् । ‘विद्यालय नर्स कार्यक्रम’ अन्तर्गत सो सुविधा पाएका हुन् । हरेक विद्यालयमा एक नर्स एक कार्यक्रम राख्ने नीति अनुसार ति विद्यालय छनोट गरिएको हो । कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश ...

Read story ↗
तिम्रा याद हरु हेडलाईन

तिम्रा याद हरु

पिपला ढुंगाना तिम्रो यादमा बितेका ति रात साट्न कता जानु आँशु पुछ्दै थाकेका यी हात साट्न कता जानु भन्नेले त भन्छन् सानु मत्लवि छ मान्छेको जात म पनि त मान्छे नै हुँ जात साट्न कता जानु हेर्दा पनि बर्षौ बर्ष भिजेको यो सिरानिलाई तिम्रै याद्को चिनो लाग्छ बिगत साट्न कता जानु जसो तसो चलाउँदैछु जिन्दगानि ...

Read story ↗
तनहुँमा घरेलु हिंसा सम्बन्धी उजुरी बढे हेडलाईन

तनहुँमा घरेलु हिंसा सम्बन्धी उजुरी बढे

दमौली खबर संवाददाता तनहुँ, पुस ५ गते । प्राप्त तथ्याङ्कले तनहुँमा घरेलु हिंसा बढ्दै गएको पाईएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा यस सम्बन्धि उजुरीहरु बढ्दै गएको तथ्याङ्कमा देखिएको छ । तनहुँ प्रहरीमा चालु आर्थिक वर्षको पाँच महिनामा घरेलु हिंसा सम्बन्धी दुई सय ६७ वटा ठाडो उजुरीहरु दर्ता भएका छन् । सो सङ्ख्या मध्ये ४१ ...

Read story ↗
म्याग्दे गाउँपालिकाद्धारा कृषिलाई प्राथमिकता विपन्न विद्यार्थीलाई पाए जेटिए पढ्ने सुविधा हेडलाईन

म्याग्दे गाउँपालिकाद्धारा कृषिलाई प्राथमिकता विपन्न विद्यार्थीलाई पाए जेटिए पढ्ने सुविधा

दमौली खबर संवाददाता तनहुँ, पुस ५ । तनहुँको म्याग्दे कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकता दिएको छ । यसक्रममा गाउँपालिकाले  विपन्न विद्यार्थीलाई जेटिए पढ्ने सुविधा  प्रदान गरेको छ । म्याग्देले आफ्नो पालिका भित्रका भेटेनरी जेटिए अध्ययन गर्न चाहने बिपन्न विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति अनुदान प्रदान गरेको हो । पालिका भित्रका पशुपालक कृषकलाई व्यवसायिक बनाउन सहयोग पु¥याउन ...

Read story ↗
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रेष्ठको पानी चुहिने झुपडीमा बास हेडलाईन

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रेष्ठको पानी चुहिने झुपडीमा बास

दमौली खबर संवाददाता  तनहुँ, पुस ३ गते । सुविधा भोगी भएर भनेर कतिपय जनप्रतिनिधी आलोचित भइरहेका छन् तर तनहुँका एक जना जनप्रतिनिधीले पानी चुहिने झुपडीमा बास बस्ने गर्नु भएको छ ।  म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पुरानो वर्षायाममा पानी चुहिने घरमा बसेर सामान्य तरिकाले जीवन जीउने गर्नु भएको छ । कतिपय जनप्रतिनिधीहरु पालिकाबाट आवास सुविधा ...

Read story ↗
वडा कार्यालयद्धारा सत्यवतीका विद्यार्थीलाई न्यानो कपडा प्रदान हेडलाईन

वडा कार्यालयद्धारा सत्यवतीका विद्यार्थीलाई न्यानो कपडा प्रदान

दमौली खबर संवाददाता दमौली, मंसिर २७ । व्यास नगरपालिका वडा नम्बर–२ ले दमौली स्थित सत्यवती माध्यामिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (स्विटर) प्रदान गरेको छ । वडा कार्यालयले मंगलबार एक कार्यक्रमबीच ८० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई हस्तान्तरण गरेको छ । न्यानो कपडा वडाध्यक्ष काशीराम श्रेष्ठ, वडा सदस्य सुरेश वाग्ले, प्रधानाध्यापक एकबहादुर गुरुङ, शिक्षक अभिभावक संघका ...

Read story ↗
नायक शाहको मुद्धा माथि पुस ११ गते सुनुवाई हुने हेडलाईन

नायक शाहको मुद्धा माथि पुस ११ गते सुनुवाई हुने

दमौली खबर संवाददाता तनहुँ, मङ्सिर  । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ सुनुवाईको लागि पुस ११ गतेलाई पेसी तोकिएको छ । तनहुँ जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले सो मितिमा पेसी तोकिएको जानकारी दिनुभयो । अभिनेता शाह माथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले भदौ २१ शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै ...

Read story ↗