● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
DFMNEWS
हेडलाईन

सबै नागरिकले अनिवार्य रुपमा विमा गर्नुपर्नेमा जोड

दमौली खबर संवाददाता दमौली, फागुन ११ सबै नागरिकले अनिवार्य रुपमा विमा गर्नुपर्नेमा जोडमा दिईएको छ । नेपाल बीमा प्राधिकरण काठमाडौको दमौली स्थित व्यास नगरपालिकाको सभाहलमा बुधवार आयोजित ‘स्थानिय सरकार संग बीमा’ कार्यक्रममा सो जोड दिईएको हो कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बीमा अहिले अत्यावश्यक भएकोले नगरवासीले अनिवार्य रुपमा विमा गर्नु अवाश्यक रहेको बताउनुभयो । ...

Read story ↗
DFMNEWS
हेडलाईन

तनहुँको भिमाद नगरपालिका बाझो जमिन नराख्ने अभियान सञ्चालन

दमौली खबर संवाददाता तनहुँ, माघ १४ गते तनहुँको भिमाद नगरपालिको पालिकाले जग्गा बाँझो नराख्ने अभियान सञ्चालन गरेको छ । बाँझो जग्गालाई उत्पादनमा लगाउने कार्यलाई प्राथमिकता दिदै नगरपालिकाले ‘‘समृद्धिको आधार उत्पादनमा वृद्धि र व्यापार’’ नाराका साथ उत्पादन बढाउन अभियान सुरु गरिएको हो । अभियान अन्तर्गत बाँझो जग्गामा उत्पादन गर्नेलाई अनुदान उपलब्ध गराउने निर्णय नगरपालिकाले गरेको छ ...

Read story ↗
जिपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा थाइराइडको उपचार सुरु हेडलाईन

जिपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा थाइराइडको उपचार सुरु

दमौली खबर संवाददाता तनहुँ, फागुन ९ गते थाइराइडको उपचारको लागि तनहँँु र यससँग जोडिएका छिमेकी जिल्लाका विरामीलाई उपचारको लागि सहज भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले थाईराइडको उपचार सुरु गरेकाले सहज भएको हो । उपचार सुरु भएपछि तनहुँका अतिरिक्त सिमाना जोडिएका कास्की, स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही आसपास ...

Read story ↗
कांग्रेसको सही ढंगले हिड्न सकेको छैन ः नेता जोशीको हेडलाईन

कांग्रेसको सही ढंगले हिड्न सकेको छैन ः नेता जोशीको

दमौली खबर संवाददाता दमौली, फागुन ९ नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले कांग्रेस सही ढंगबाट हिड्न नसकेको बताउनु भएको छ । गलत बाटोबाट हिडिरहेकोले राष्ट्रपतिको चुनाव पछि कांग्रेस झन् कमजोर हुने अवस्था सृजना हुन लागेको जोशीले बताउनुभयो । विपी विचार समाज तनहुँले मंगलबार दमौलीमा गरेको भेलालाई सम्बोधन गर्दै जोशीले सो कुरा बताउनु भएको हो ...

Read story ↗
DFMNEWS
हेडलाईन

व्यास नगरपालिकाद्धारा विभिन्न समिति गठन नारी दिवसमा महिला हाफ खुल्ला म्याराथन प्रतियोगिता गरिने

दमौली खबर संवाददाता दमौली, फागुन ९ व्यास नगरपालिकाले सल्लाहकार लगायतका विभिन्न समिति गठन गरेको छ । नगर प्रमुख वैकुष्ठ न्यौपानको अध्यक्षमा बसेको कार्यपालिकाको वैठकले समिति गठन गरिएको हो । सल्लाहकारहरुमा हरिसिंह गुरुङ, मोहन कुमार विश्वकर्मा, पुष्परमण वाग्ले, सुर्यनारायण श्रेष्ठ, रघुराज काफ्ले, डा.शेषरमण न्यौपाने , उषा पोख्रेल, तिलु थापा, राजेन्द्र अधिकारी, थमबहादुर दरै रहनु भएको छ ...

Read story ↗
नेता जोशीलाई भेट्न कार्यकर्ताको भीड  आज विपी विचार समाजको भेलालाई भोली सम्बोधन गर्दै हेडलाईन

नेता जोशीलाई भेट्न कार्यकर्ताको भीड आज विपी विचार समाजको भेलालाई भोली सम्बोधन गर्दै

दमौली खबर संवादादाता दमौली, ९ फागुन गृह जिल्लामा रहनु भएका नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दरराज जोशी भेट्न दिनहुँ कार्यकर्ताको भीड लागेको छ । गृह जिल्लामा आएको खबर पाएसँगै नेता जोशी निवास व्यास–२ दमौलीमा तीन दिन देखि भीड लागेको हो । गृहजिल्लामा नेता जोशी कार्यकर्ता भेटघाट तथा विभिन्न कार्यक्रममा सहभागी हुनको नेता जोशी शुक्रबार ...

Read story ↗
आँबुखैरेनीका जनप्रतिनिधीका सन्तानले सामुदायिक विद्यालयमा पढ्ने हेडलाईन

आँबुखैरेनीका जनप्रतिनिधीका सन्तानले सामुदायिक विद्यालयमा पढ्ने

दमौली खबर संवाददाता तनहुँ, फागुन ८ तनहुँको एक पालिकाका जनप्रतिनिधीका सन्तानले सामुदायिक विद्यालयमा अनिवार्य पढ्नु पर्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्था गर्नेमा आँबुखैरेनी गाउँपालिका रहेको छ । सो पालिकाका जनप्रतिनिधिका छोराछोरीले आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा भर्ना हुनु पर्ने नियम बनाईएको छ । गाउँकार्यपालिका आईतबार बसेको बैठकले आगामी शैक्षिक सत्र देखि अनिवार्य रुपमा सबै ...

Read story ↗
शिक्षामा राज्यले लगानी बढाउनु पर्ने पूर्व शिक्षामन्त्री जोशीको भनाई हेडलाईन

शिक्षामा राज्यले लगानी बढाउनु पर्ने पूर्व शिक्षामन्त्री जोशीको भनाई

दमौली खबर संवाददाता भानु, मानेचौका, फागुन ८ पूर्वशिक्षामन्त्री तथा नेपाली कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले सामुदायिक विद्यालय विद्यार्थीको रोजाई पर्ने गरी काम गर्न शिक्षकहरुलाई आग्रह गर्नु भएको छ । नेता जोशीले आईतबार तनहुँको भानु नगरपालिका–११ मानेचौका स्थित त्रिभुवन माध्यामिक विद्यालयमा साउदी सरकारको विकासको लागि साउदी कोष परियोजनाद्धारा निर्मित नव निर्मित १२ कोठे भवनको उद्घाटन गर्दै ...

Read story ↗
चन्दा संकलन गरी अमरापुरी पुलचोकमा इशानेश्वर महादेवको मन्दिर निर्माण हेडलाईन

चन्दा संकलन गरी अमरापुरी पुलचोकमा इशानेश्वर महादेवको मन्दिर निर्माण

दमौली खबर संवाददाता दमौली, फागुन ६ चन्दा संकलन गरेर तनहुँको व्यास नगरपालिका–२ स्थित अमरापुरी, पुलचोकमा इशानेश्वर शिव मन्दिर निर्माण गरिएको छ । स्थानीय धार्मिक व्यक्तित्वको सक्रियता इशानेश्वर शिव मन्दिर निर्माण गरिएको हो । मन्दिरमा नाग र शिवको मूर्ति राखिएको छ । अमरापुरी पुलचोक टोलविकास सस्थाको नेतृत्वमा इशानेश्वर महादेव मन्दिर व्यवस्थापन समिति गठन गरी मन्दिर निर्माण ...

Read story ↗
पूर्वगृहमन्त्री जोशी निवासमा कार्यकर्ताको भीड  आज भानु नगरपालिकाको मानेचौकाको कार्यक्रममा सहभागी हुने हेडलाईन

पूर्वगृहमन्त्री जोशी निवासमा कार्यकर्ताको भीड आज भानु नगरपालिकाको मानेचौकाको कार्यक्रममा सहभागी हुने

दमौली खबर संवाददाता दमौली,फागुन ६ गते । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दरराज जोशी गृह जिल्लामा आउनु भएपछि कार्यकर्ताको भीड लागेको छ । गृह जिल्लामा आएको खबर पाएसँगै नेता जोशी निवास व्यास–२ दमौलीमा शुक्रबार र शनिबार भीड लागेको हो । गृहजिल्लामा नेता जोशी कार्यकर्ता भेटघाट तथा विभिन्न कार्यक्रममा सहभागी हुनको नेता जोशी शुक्रबार गृह जिल्ला ...

Read story ↗
DFMNEWS
हेडलाईन

अमरापुरी पुलचोकमा नाग र शिवको मूर्ति स्थापना गरियो

दमौली खबर संवाददाता दमौली, फागुन ४ गते । व्यास नगरपालिका–२ स्थित अमरापुरी पुलचोकमा स्थानीय धार्मिक व्यक्तित्वको सक्रियता नाग र शिवको मूर्ति स्थापना गरिएको छ । अमरापुरी पुलचोक टोलविकास सस्थाको नेतृत्वमा दुई मूर्ति स्थापना गरेको हो । टोलमा आध्यामिक सन्देश दिन तथा सुन्दरताको लागि मूर्ति स्थापना गरिएको टोल विकास सस्थाका अध्यक्ष हर्षनारायण श्रेष्ठले बताउनुभयो । नागको ...

Read story ↗
कृषि ज्ञान केन्द्र बन्यो तनहुँको उत्कृष्ट कार्यालय हेडलाईन

कृषि ज्ञान केन्द्र बन्यो तनहुँको उत्कृष्ट कार्यालय

दमौली खबर संवाददाता तनहुँ, फागुन ४ गते कृषि ज्ञान केन्द्र तनहुँ जिल्लाको उत्कृष्ट कार्यालय बन्न सफल भएको छ । गण्डकी प्रदेश सरकार मातहत तनहुँ जिल्लाका कार्यालयहरु मध्ये नमूना कार्यालय मापदण्ड बमोजिम कृषि ज्ञान केन्द्र यस बर्षको नमूना कार्यालय बनेको हो । मूख्यमन्त्रीको कार्यालयले बनाएको विभिन्न सूचकहरू तयार गरी कार्य मूल्याङ्कन मापदण्डको आधारमा प्रदेश सरकारले बेरुजु ...

Read story ↗