● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
पर्यटकको बसाइ लम्ब्याउन उज्ज्यालो बन्दीपुर कार्यक्रम सञ्चालन हेडलाईन

पर्यटकको बसाइ लम्ब्याउन उज्ज्यालो बन्दीपुर कार्यक्रम सञ्चालन

दमौली खबर संवाददाता तनहुँ, चैत ८ पर्यटको बसाई लम्बाउन तनहुँको बन्दीपुर गाँउपालिकाले ‘उज्यालो बन्दीपुर कार्यक्रम’ शुरु गरेको छ । बन्दीपुर बजार यस आसपासको पर्यटकीय स्थलमा रहेका सबै सडकमा सडक बत्ती जडान गरी उज्यालो बनाउन बन्दीपुर बनाउन लागेको हो । करिब आठ फिट अग्लो पोल गाडेर सडक बत्ती जडान गरिएको छ भने आर्कषक ढुङ्गा बिच्छाउन थालिएको ...

Read story ↗
तनहुँ हाईड्रो पावर लिमिटेडको घिसिङद्धारा निरीक्षण हेडलाईन

तनहुँ हाईड्रो पावर लिमिटेडको घिसिङद्धारा निरीक्षण

दमौली खबर संवाददाता तनहुँ, चैत ८ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तनहुँ हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना र १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नु भएको छ । कार्यकारी निर्देशक घिसिङले निरीक्षण पछि ब्रिफिङ गर्दै जलाशययुक्त आयोजनाको काममा बिलम्ब नगरी तोकिएकै समयमा ...

Read story ↗
स्थापनाको १२्र बर्षपछि श्वासप्रश्वास उपचार सेवा सुरु हेडलाईन

स्थापनाको १२्र बर्षपछि श्वासप्रश्वास उपचार सेवा सुरु

दमौली खबर संवाददाता तनहुँ, ०८ चैत तनहुँको शुक्लागण्डकी नगरपालिका दुलेगौँडामा रहेको जि.पि. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रबाट विशेषज्ञ डाक्टरबाट श्वासप्रश्वास सम्बन्धी उपचार सेवा सुरु भएको छ । नेपाली राजनीतिका शिखरपुरुष तथा पूर्व प्रधानमन्त्री स्वर्गिय गिरीजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसको अवसर पारेर मंगलवारबाट विशेषज्ञ डाक्टरबाट श्वासप्रश्वास सम्बन्धी उपचार सेवा प्रारम्भ गरिएको हो । स्थापनाको प्रारम्भिक ...

Read story ↗
DFMNEWS
हेडलाईन

तनहुँको साराङ्घाट सबस्टेशन सञ्चालनमा

दमौली खबर संवाददाता दमौली, चैत ७ गते बन्दीपुर गाउँपालिका– ६ साराङघाटमा निर्माण गरिएको ३३÷११ केभीको सराङघाट सबस्टेसन सञ्चालनमा आएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले प्रभावित क्षेत्रका बासिन्दालाई रुपमा विद्युुत प्रशारण गर्न सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरिएको सव स्टेशन सञ्चालनमा आएको हो । सबस्टेशनको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एसियाली विकास बैंक (एडिबी) ...

Read story ↗
मादी नदी नियन्त्रण आयोजना सुरु गरेपछि  प्रभावित वासिन्दाहरु हर्षित हेडलाईन

मादी नदी नियन्त्रण आयोजना सुरु गरेपछि प्रभावित वासिन्दाहरु हर्षित

दमौली खबर संवादादाता चैत ७ तनहुँ जिल्लको व्यास नगरपालिका वडा नं. ३ देखी वडा नं. ७ र १० का विभिन्न क्षेत्रमा मादीनदिले कटान गरी सयौँ रोपनी खेतियोग्य जमिन र बस्तीहरुमा क्षति पु¥याएपछि संघ र गण्डकी प्रदेश सरकारले मादी नदी नियन्त्रण आयोजना सुरु गरेपछि प्रभावित वासिन्दाहरु हर्षित भएका छन् । प्याकेज एक अन्तर्गत २०७९ जेठ ६ ...

Read story ↗
DFMNEWS
हेडलाईन

पछाडी पृष्ठमा आफ्नो उम्मेद्वारी निश्चित भईसकेको केन्द्रीय सदस्य भट्टराईको भनाई

दमौली खबर संवाददाता आँबुखैरेनी, चैत ६ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ– १ को उपनिर्वाचनमा आफ्नो उम्मेदवारी निश्चित भएको दाबी गर्नु भएको छ । आँबुखैरेनी बजारमा आईतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले दाबी गर्नु भएको हो । जिल्लाको सबै भन्दा अग्रपंत्तिको नेता भएकोले पार्टीले आपूmलाई नै टिकट दिने निश्चित भएकोले कार्यकर्तालाई प्रचारमा ...

Read story ↗
DFMNEWS
हेडलाईन

तनहुँ १ मा चुनावी सरगर्मी बढ्यो टिकटको लागि नेताहरु राजधानी धाउन थाले

दमौली खबर संवाददाता तनहुँ, चैत ६ टिकटकै मेसो मिलाउन कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई तीन पटक पाटी सभापति शेरबहादुर देउवालाई भेटिसक्नु भएको छ । कांग्रेसको तर्फबाट तनहुँ १ मा अग्रपंक्तिमा नाम रहनु भएका भट्टराईले टिकटकै लबिङका धेरै दबाब दिन भेट्नु भएको हो । कांग्रेसका जिल्ला स्थित नेताहरु टिकटको लागि राजधानी धाएका छन् । कांग्रेस जस्तै ...

Read story ↗
प्रर्यटन प्रवद्धन गर्न व्यास गुफामा रोट¥याक्ट क्लब अफ दमौलीद्धारा ढुङ्गेधारा दमौली, चैत्र ४ गते हेडलाईन

प्रर्यटन प्रवद्धन गर्न व्यास गुफामा रोट¥याक्ट क्लब अफ दमौलीद्धारा ढुङ्गेधारा दमौली, चैत्र ४ गते

दमौली खबर संवाददाता हिजोआज मासिदै जान थालेको सार्वजनिक धारा र कुवा संरक्षण गर्न तथा पर्यटक लोभ्याउन दमौलीका युवाहरु ढुङ्गेधारा निर्माण गरेका छन् । रोट¥याक्ट क्लब अफ दमौलीमा आबद्ध युवाहरुले सार्वजानिक कलात्मक ढुङ्गेधारा निर्माण गरेका हुन् । पुरातात्विक तथा धार्मिक महत्व रहेको दमौली स्थित व्यास गुफा अगाडी तथा पवित्र मादी र सेतीनदीको सङ्गस्थल जानेबाटोमा क्बलले धारा ...

Read story ↗
व्यास नगरपालिकाद्धारा राजमार्गको सडकको दायाँ र बायाँ सरसफाई हेडलाईन

व्यास नगरपालिकाद्धारा राजमार्गको सडकको दायाँ र बायाँ सरसफाई

दमौली खबर संवाददाता दमौली, चैत २ फोहोर थुप्रिएर नालाको पानी निकास नहुँदा कुरुप बनेको तनहुँको सदरमुकाम दमौलीको मूख्यचोक सफा गर्न थालिएको छ । पृथ्वीराजमार्ग अन्र्तगत दमौली खण्डमा पर्ने सडकको दायाँबायाँ रहेका फोहोर बुधबार देखि सरसफाई गर्न थालिएको हो । व्यास नगरपालिका कार्यालयको वन वातावरण तथा सरसफाई शाखाको सक्रियतामा सरसफाई कार्य थालिए पछि त्यस क्षेत्रका बासिन्दा ...

Read story ↗
व्यास नगरपालिकाद्धारा कृषकको समस्या समाधानको लागि पहल हेडलाईन

व्यास नगरपालिकाद्धारा कृषकको समस्या समाधानको लागि पहल

दमौली खबर संवाददाता दमौली, चैत २ तनहुँमा आन्दोलनरत कृषकको समस्या समाधानको लागि व्यास नगरपालिकाले पहल गरेको छ । मूल्य नपाएर घाटामा बेच्नु परेको र बैंकको ब्याज बढेर पेशाबाट विस्थापित हुनु परेको भन्दै तनहुँका कृषकहरु आन्दोलित भएका कृषकको समस्या समाधानको लागि नगर प्रमुख वैकुष्ठ न्यौपानेले पहल गर्नु भएको हो । नगर प्रमुख न्यौपानेले बैंक, बित्तिय सस्था ...

Read story ↗
DFMNEWS
हेडलाईन

एमाले अध्यक्ष ओलीसँग नेता जोशीको भेटघाट ओली बहुमुखी प्रतिभाको धनी भएको भनाई

दमौली खबर संवाददाता दमौली, चैत्र ०१ तनहँु १ मा उपनिर्वाचनको तयारी भइरहेका बेला नेकपा एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई युवा नेता दीपकराज जोशीले भेट्नु भएको छ । भेट ओलीसँगको भेटमा जोशीले समसामयीक राजनीतिक मुद्दाहरुमा छलफल भएको छ । रामचन्द्र पोडेल राष्ट्रपति भएपछि उपनिर्वाचनको तयारी भईरहेको यस भेटलाई अर्थपूर्ण रुपमा लिईएको छ । जोशीले भेटबारे ...

Read story ↗
गाउँका रैथाने उत्पादनको बजारीकरण गर्न दमौलीमा कोसेली घर सञ्चालन हेडलाईन

गाउँका रैथाने उत्पादनको बजारीकरण गर्न दमौलीमा कोसेली घर सञ्चालन

दमौली खबर संवाददाता तनहुँ, फागुृन ३० गते गाउँका रैथाने बाली तथा स्थानीय सीपको बजारीकरण तनहुँको सदरमुकामा दमौलीमा गर्न कोसेली घर सञ्चालनमा आएको छ । घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँद्वारा ‘व्यास कोसेली घर’ सञ्चालन गरिएको हो । कोशेली घरको जिल्ला समन्वय समिति तनहुँको प्रमुख शान्तिरमण वाग्लेले सोमबार उद्घाटन गर्नुभयो । सो अवसरमा ...

Read story ↗