● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

हेडलाईन

View all →
DFMNEWS
हेडलाईन

कांग्रेस बदलेर देश परिवर्तन गर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाई

दमौली खबर संवाददाता तनहुँ, चैत २१ गते नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बदलेर देश रुपान्तरण गरिने बताउनु बताउनु भएको छ । नेपाली कांग्रेस तनहुँले सोमबार दमौलीमा गरिएको उपनिर्वाचनको मनोनय दर्ता एवम् भातृ तथा शुभेच्छुक सस्थामा निर्वाचित समितिलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताउनु भएको हो । छिटोभन्दा छिटो नयाँ भरपर्दो ऊर्जावान ...

Read story ↗
नेता  गोविन्दराज जोशी आज गृह जिल्लामा, भेटघाट गर्न कार्यकर्ताको भिड हेडलाईन

नेता गोविन्दराज जोशी आज गृह जिल्लामा, भेटघाट गर्न कार्यकर्ताको भिड

दमौली खबर संवाददाता दमौली, चैत १९ नेपाली कांगेसका पूर्व सह–महामन्त्री एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशी शनिबार गृह जिल्ला आउनु भएको छ । नेता जोशी गृह जिल्ला आएपछि उहाँ निवासमा कार्यकर्ताको भेटघाटको लागि भिड लागेको छ । नेता जोशीले बीपी विचार समाज तनहुँको भोली चैत्र १९ गते दमौलीमा हुने बिशेष भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ...

Read story ↗
DFMNEWS
हेडलाईन

उपनिर्वाचनको लागि मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

दमौली खबर संवाददाता तनहुँ चैत १९ गते आगामी वैशाख १० गते हुने तनहुँ–१ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम दमौली स्थित जिल्ला समन्वय समितिको कार्यालयमा शनिबार स्थापना गरिएको हो । कार्यालयको जिल्ला न्यायधिशद्धय हरिचन्द्र ढुङ्गाना, कोमलप्रसाद आचार्य र जिल्ला समन्वय समितिको प्रमुख शान्तिरमण वाग्लेले सयुक्त रुपमा ...

Read story ↗
एसइइ परिक्षाको सबै तयारी पुरा  तनहुँबाट ६ हजार विद्यार्थी एसइइ परिक्षामा सहभागी हुने हेडलाईन

एसइइ परिक्षाको सबै तयारी पुरा तनहुँबाट ६ हजार विद्यार्थी एसइइ परिक्षामा सहभागी हुने

दमौली खबर संवाददाता तनहुँ, चैत्र १६ शुक्रबारबाट देशैभरी माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । जस अनुसार यस वर्ष तनहुँ झण्डै ६ हजार विद्यार्थी सहभागी हुँदै छन् । चैत्र १७ देखि गतेदेखि २९ गतेसम्म हुने परीक्षा लागि पाँच हजार ७ सय ६६ विद्यार्थी सहभागी हुने भएका हुन् । परिक्षाको सबै तयारी पुरा भएको शिक्षा विकास ...

Read story ↗
DFMNEWS
हेडलाईन

पचास लाखको रक्तसञ्चार अक्षयकोषको लागि पालिकाहरुद्धारा सहयोग गर्ने प्रतिबद्धता

दमौली खबर संवाददाता दमौली चैत्र १५ रेडक्रस तनहुँले रक्त सञ्चार केन्द्र दिर्घकालिन रुपमा सञ्चालन गर्नको लागि ५० लाखको अक्षयकोष स्थापना गर्ने भएको छ । अक्षय कोषको लागि जिल्लाका १० वटै पालिकाले मद्धत गर्ने पालिकाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् । रेडक्रस तनहुँले सदरमुकाम दमौली अस्पतालमा सञ्चालन गरिरहेको रक्तसंचार केन्द्रलाई दीर्घकालिन रुपमा सञ्चालन एवम् व्यवस्थापन गर्न अक्षयकोष ...

Read story ↗
DFMNEWS
हेडलाईन

तनहुँ–१ को उपनिर्वाचन २६ दल दर्ता

दमौली खबर संवाददाता दमौली, चैत १४ आगामी वैशाख १० गते तनहुँको क्षेत्र नं १ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन २६ दल दर्ता भएका छन् । निर्वाचन आयोगमा ११७ राजनीतिक दल दर्ता भए पनि सो सङ्ख्यामा दल दर्ता भएका हुन् । दर्ता हुनेमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा लगायतका ...

Read story ↗
ट्यांकीमा शव भेटिएपछि काकाकुल बनेका उपभोक्ताको लागि सांसद भण्डारीद्धारा पाइप उपलब्ध हेडलाईन

ट्यांकीमा शव भेटिएपछि काकाकुल बनेका उपभोक्ताको लागि सांसद भण्डारीद्धारा पाइप उपलब्ध

दमौली खबर संवाददाता दमौली चैत १४ । ट्यांकीमा शव भेटिएपछि काकाकुल बनेका उपभोक्ताको लागि नेपाली कांग्रेसका नेता तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारीको पहलमा पाईप उपलब्ध भएको छ । तनहुँको म्याग्दे ४ स्थित पिपलटार खानेपानी आयोजनाका लागि ३ लाख ७० हजार बराबरको खानेपानीको पाईप उपलब्ध गराईएको हो । खानेपानी आयोजनाको ट्याङ्कीमा महिलाको शव भेटिए पछि ...

Read story ↗
DFMNEWS
हेडलाईन

म्याग्देको मनहरीमा खानेपानी ट्यांकीमा महिलाको शव भेटियो दुर्घन्धित पानी खाँदा स्थानीय विरामी

दमौली खबर संवाददाता दमौली,चैत १३ म्याग्दे गाउँपालिका ४ मनहरि स्थित खानेपानीको ट्यांकीमा आइतबार महिलाको लाश सडेगलेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । पिपलटार खानेपानी उपभोक्ता समूहको खानेपानी ट्याकीभित्र सडेगलेको अवस्थामा महिलाको लाश भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले बताउनुभयो । नामथर वतन नखुलेकी महिलाको लाश सडेगलेको अवस्थामा भेटिएको हो प्रहरी निरीक्षक ...

Read story ↗
पृथ्वीराजमार्गको बिमलनगर– घाँसीकुवा सडकखण्ड राती थप १९ दिन बन्द हुने हेडलाईन

पृथ्वीराजमार्गको बिमलनगर– घाँसीकुवा सडकखण्ड राती थप १९ दिन बन्द हुने

दमौली खबर संवाददाता दमौली, फागुन १३ रातको समयमा पृथ्वीराजमार्गको बिमलनगर–घाँसीकुवा खण्ड थप १९ दिन बन्द हुने भएको छ । राती ४ घण्टा बन्द गरिने जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार एक सूचना प्रकाशित गरी जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेद्धारा जारी विज्ञप्तती चैत्र १२ गतेदेखि ३० गतेसम्म राती १२ बजेदेखि बिहान ४ बजेसम्म ...

Read story ↗
सांसद बन्न तनहुँ कांग्रेसमा  १३ जनाको दरखास्त हेडलाईन

सांसद बन्न तनहुँ कांग्रेसमा १३ जनाको दरखास्त

दमौली खबर संवाददाता दमौली, चैत १२ तनहुँमा हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेसमा आकांक्षी धेरै देखिएका छन् । सांसद बन्ने चाहाना राख्दै १३ जनाले उम्मेदवारी दिएका हुन् । तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधी सभा सदस्य क्षेत्रीय कार्य समितिले आवेदन माग गरेको अन्तिम दिन शनिबार सम्ममा सो सङ्ख्यामा उम्मेदावरी दिएका हुन् । शुक्रबार ६ जना र शनिबार ...

Read story ↗
नगर प्रमुख त्रिपाठी र प्रजिअ रिजालद्धारा निर्माणाधिन डुम्रे–चाम्बास सडकको अनुगमन , समयमै काम सम्पन्न निर्देशन हेडलाईन

नगर प्रमुख त्रिपाठी र प्रजिअ रिजालद्धारा निर्माणाधिन डुम्रे–चाम्बास सडकको अनुगमन , समयमै काम सम्पन्न निर्देशन

दमौली खबर संवाददाता भानु,चैत १० तनहुँको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी र प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्माणाधिन डुम्रे–चाम्बास सडकको बिहीबार अनुगमन गर्नु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले समेत बारम्बार चासो व्यक्त गर्नु भएको निर्माणाधिन सडकको अनुगमन गरिएको हो । अनुगमनका क्रममा स्थानीयहरुले काम तिब्र रुपमा हुन नसकेको, गुणस्तर नभएको, घाम लाग्दा धुलो र ...

Read story ↗
गण्डकी प्रदेशमा नै पहिलो पटक व्यास नगरपालिकामा जग्गा एकीकरण आयोजना सुरु हेडलाईन

गण्डकी प्रदेशमा नै पहिलो पटक व्यास नगरपालिकामा जग्गा एकीकरण आयोजना सुरु

दमौली खबर संवाददाता दमौली, चैत १० गण्डकी प्रदेशमा नै पहिलोपटक व्यास नगरपालिकामा जग्गा एकीकरण आयोजना सुरु भएको छ । नगरपालिकाले वडा नं. १० बैरेनीमा बैरेनी जग्गा एकीकरण आयोजनाको काम सुरु गरेको हो । विहिवार व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले भूमी पूजन गरेर आयोजनाको सुरुवात गर्नुभयो । व्यवस्थित शहर निर्माण गरि सबै पूर्वाधारले विकास गरि गण्डकी ...

Read story ↗