● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

साहित्य

View all →
नारी साहित्य

नारी

पिपला ढुङ्गाना लिएर दायित्व बढाएर जिम्मेवारी सहेर उकुसमुकुस जो चुपचाप मुस्कुराउँछे आफ्ना हरुको लागि खाली कसौँडिको आवाजलाई निलेरै भन्छे म टन्न छु न थाक्छे उ कहिल्यै आफ्ना हरुको नजरमा न दिक्क मान्ने अधिकार छ उसलाई न सक्छे दौडिन बनेर स्वतन्त्र किनकि पैतालाको चालले नापिन्छ उसको स्वभाव कड्किएर बिमति जनाउने अधिकार उसै दिन गाडिन्छ सायद उसको ...

Read story ↗
यात्रा साहित्य

यात्रा

– कपिद जोशी पूर्णिमाको रात,क्षितिजमा तिम्रो छाया चिसो हावा अचानक तूफान बनेछको कसरी आयो, कसरी गाएब भयो नखेलेको खेल नै हारेँछुनहिँडेको बाटोबाटै गन्तव्यमा पुगेँछु संसार पाउने कोसिसमामैले आफ्नो आत्मालाई नै हराएँछु जिन्दगीको यो अविरल यात्रामाछायाको पिछा गर्दागर्दै सवारीको आनन्द लिन भुलेँछु जीवनलाई जति धरै विश्वास गर्दैछुत्यति नै थोरै आनन्द कम भएको महसुस हुँदै छ । ...

Read story ↗
DFMNEWS
साहित्य

दमौलीमा राष्ट्रिय साहित्यिक सम्मेलन हुदै

गण्डकी वाङ्ग्मय प्रतिस्ठान तनहुँको आयोजनामा फागुन २४ गते २६ गते सम्म दोस्रो राष्ट्रिय साहित्यिक सम्मेलन दमौलीमा हुने भएको छ । सोमबार दमौलीमा पत्रकार सम्मेलन गर्दै प्रतिस्ठानका अध्यक्ष सागर उदासले फागुन २४,२५ र २६ गते तिनदिन सम्म हुने सम्मेलनमा  देशभरका साहित्यकारहरुलाइ समेट्ने योजना रहेको बताए । लगभग एक हजार दूई सय भन्दा बढी  साहित्यकार हरुको जमघट ...

Read story ↗