साहित्य
(बालक)
हरिप्रसाद रिमाल बालक बबुरा घर-घर बस्छन् पढ्न नपाई दिन-दिन रुन्छन् उन्नति हाम्रो कसरी होला पढ्न नपाई निभ्छ कि चोला।।१ गुरुजन हाम्रा पनि भयमाझ दीप निभेझैँ भो जग आज पढ्न मिलोस् हे मातर भन्दै सविनय हामी छौँ दिन गन्दै।।२ कहिले मिल्ला पढ्न भनेर छौँ दिन गन्दै सबतिर हेर त्रास हटाई प्रेम सजाऊ विद्यालय सब खोल्न लगाऊ।।३ ...
Read story ↗