● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Thu, Nov 5
FROM THE NEWSROOM

सम्पादकीय

View all →
DFMNEWS
सम्पादकीय

अनाथ बालबालिकासँग होली मनाउन सकरात्मक

अनाथ बालबालिकासँग होली मनाएर तनहुँको व्यास नगरपालिकाका जनप्रतिनिधीले फरक तरिकाले होली मनाएका छन् । व्यास नगर समता विद्यालयमा अध्ययन गर्ने बालबालिकासँग सोमबार होली पर्व मनाउनु सकरात्मक छ । जनप्रतिनिधीसँग होलीपर्व मनाउन पाउँदा बालबालिकाहरुको मनका उत्साह जाग्दछ । हाम्रो लागि बोलिदिने, हाम्रो लागि माया गर्ने मान्छे छन् भन्ने विश्वास बढाउन यस्ता कार्यले टेवा पुग्दछ । जनप्रनिधिले ...

Read story ↗
DFMNEWS
सम्पादकीय

अनिवार्य माटो परिक्षण गरौं

नेपालीमा एउटा भनाई छ ‘पढेर भन्दा परेर जानिन्छ’ भन्ने । यो यर्थाथ पनि हो । किनकी परेर मान्छेले व्यवहारिक ज्ञान सिक्छ । परेर जानिन्छ भनेर भनिरहँदा पढेर प्राप्त भएका कुरालाई ध्यान दिन सकेनौ भने हामी पछाडी पर्दछौं । अनुसन्धानबाट पत्ता लागेको कुरा प्रयोग गर्न सकियो भने धेरै लाभ लिन सकिन्छ । यस सन्र्दभा व्यावसायिक कृषकहरुले ...

Read story ↗
DFMNEWS
सम्पादकीय

वैकल्पिक मार्ग सञ्चालनमा ध्यान दिऔं

देशका धेरै स्थानमा सडक पुगेका छन् । राजमार्ग आसपास क्षेत्रमा पनि थुप्रै मार्गहरु रहेका छन् । आसपासका सडकहरुलाई स्तरोउन्ती गर्ने हो भने राजमार्गको फराकिलो पार्ने कामले यातायात अबरुद्ध हुँदैन । पृथ्वीराजमार्ग फराकिलो बन्ने काम धमाधम भईहरेको छ । पृथ्वी राजमार्ग बन्द गर्न भन्दा वैकल्पिक मार्गको स्तरोउन्तीमा ध्यान दिन सकियो भने यात्रुलाई सहज हुन्छ भने ढ्ुवानीको ...

Read story ↗
DFMNEWS
सम्पादकीय

विमाबारे सचेतना जगाऔं

विमाको फाइदाबारे जनचेतना जगाउन नसक्दा नेपालका अधिकांश नागरिकले विमा गरेका छैनन् । सबै नागरिकले अनिवार्य रुपमा विमा गर्नुपर्ने भएपनि यसबारे अधिकांशले पुरा ज्ञान नपाएकोले नै नेपालमा अधिकांश नागरिक जीवन तथा र्निजिवन विमा गरेका हुँदैनन् । नेपाल बीमा प्राधिकरण काठमाडौको बिमालाई प्रभावकारी बनाउन ‘स्थानिय सरकार संग बीमा’ कार्यक्रम सञ्चालन गरेको छ । यो राम्रो काम हो ...

Read story ↗
DFMNEWS
सम्पादकीय

पोषण प्रोत्साहन भक्ता वितरण सकरात्कम कार्य

आजका बालबालिका भोलीका कर्णधार हुन् । भोलीको नेपाल हाक्ने आजको बालकले नै हो । बालक निरोगी भयो भने देश हाक्न सक्छ । बालक निरोगी भई जन्मन र हुर्कनको लागि आमा पनि निरोगी हुनु पर्छ । आमा र शिशुको स्वास्थ्य सुरक्षागर्न तथा घरमा हुने असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्न तनहुँको व्यास नगरपालिकाले गर्भवती महिलाई पोषण प्रोत्साह रकम ...

Read story ↗
DFMNEWS
सम्पादकीय

तनहुँ समाज हङकङको उत्कृष्ट कार्य

धेरै नेपालीहरुको आयस्तर कमजोर हुँदा विरामी भएको बेला उपचार गर्न कठिनाई हुने गर्दछ । कतिपय विपन्न नागरिक रकम नहुँदा उपचार नै गर्न नसकि मृत्यु वरण गर्नु पर्ने अवस्थामा छन् । केही समाजिक संघ सस्थाहरुले विरामी उपचारको लागि मद्धत पु¥याउँदै आएका छन् । विशेष गरी विदेशमा रहेका विभिन्न संघ सस्थाहरुले सहयोग गर्दै आएका छन् । विदेशमा ...

Read story ↗
DFMNEWS
सम्पादकीय

घरमा आगजनी गर्नेको पहिचानमा ध्यान दिऔं

गत बिहीबार तनहुँमा अप्रिय घटना घट्यो । व्यास नगरपालिका ३ शान्ति नगर स्थित पञ्चवहादुर रानाको घरको च्यानल गेटमा विहीबार राती साढे १० वजे एक युवतीले पेट्रोलियमजन्य पदार्थ छर्केर आगजनी गरिन् । त्यो आगो समयमा नै नियन्त्रणमा लिन सकेकाले जनधनको क्षति हुन बाट रोकिए । बजारको बाक्लो बस्तीमा हुने आगो फैलिएको भए कहाली लाग्दो घटनाको सामना ...

Read story ↗
DFMNEWS
सम्पादकीय

स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाऔं

नेताहरु ज्वरो आउँदा समेत विदेशमा गएर उपचार गर्ने तर सर्वसाधरण जनताहरु सिटामोल खान नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अझै अन्त्य भएको छैन । विभिन्न सञ्चार माध्यमा स्वास्थ्य केन्द्र औषधीको अभाव भएको समाचार आईरहन्छन् । उता राज्यको खर्चमा विदेशका महंगो उपचार गर्न लागिएको खबर आईरहेका हुन्छन् । डा. गोविन्द केसीले स्वास्थ्य क्षेत्रमा सुधार गर्नको लागि धेरै पटक ...

Read story ↗
DFMNEWS
सम्पादकीय

भिमाद नगरपालिकाको राम्रो कार्य

हरेक कुराको विकल्प छन् तर खानाको विकल्प छैन । खाना नपाए मृत्यु हुन्छ । त्यसैले एउटा भनाई छ ‘कृषि मुलश्च जीवनम्’ नेपाल कुनै समय खाद्यान्न निर्यात गर्दथ्यो तर अहिले भारत लगायतको मुलकबाट अन्न आयात नगर्ने हो भने भोकमरीमा परिन्छ । जामिन बाँझो राखेर विदेशबाट अन्न उत्पादन गर्नु भनेको भोकमरीको जोखिम हो । यदि भारतले अन्न ...

Read story ↗
DFMNEWS
सम्पादकीय

समितिलाई कामकाजी बनाउन जरुरी

विकासमा साझा प्रयाश भयो सहज हुन्छ । प्रत्येक व्यक्तिसँग फरक फरक क्षमता हुने भएकोले त्यसको समुचित प्रयोग गर्न उर्जा प्राप्त हुन्छ । उर्जाले उज्ज्यालो बनाउनको लागि एकले अर्कोलाई सहयोग गर्नुपर्दछ । व्यास नगरपालिकाले विभिन्न समिति गठन गरेर उर्जा प्राप्त गर्न खोजेको देखिन्छ । विभिन्न व्यक्तिहरुको सल्लाहकार समिति, निवर्तमान जनप्रतिनिधिहरुको परामर्श समिति गठन गरिएको छ । ...

Read story ↗
DFMNEWS
सम्पादकीय

पुलचोकबासीको उदाहरणीय काम

थोरै रकमको लागि पनि सरकारको मुख ताक्ने धेरै नेपालीको बानी छ । सरकारसँग सिमित स्रोत र साधन हुने र माग अत्याधिक हुने हुँदा बजेट पु¥याउन कठिन हुन्छ । लागत सहभागितामा गरियो भने विकासमा छिटो फड्को मार्न सकिन्छ । जन सहभागितामा हुने काममा भ्रष्ट्राचार पनि कम हुने सम्भावना हुन्छ । किनकी जनता स्वएम् पसिना बगाउने र ...

Read story ↗
DFMNEWS
सम्पादकीय

ठुलो हाउगुजी हटाउन ध्यान दिर्औ

एसइईलाई फलामे ढोका भनेर भनिन्छ । उच्च शिक्षा अध्ययनको लागि पार गर्न एसइइ परिक्षालाई विशेष ध्यान दिइने गरिन्छ । यो परिक्षामा विशेष गरी अधिकांश विद्यार्थी गणीत र विज्ञान विषयमा अनुतिर्ण हुने गर्छन् । यो दुवै विषय जटिल हुन्छ भन्ने हाउगुजीले गर्दा धेरै विद्यार्थी उर्तिण हुन सकेका छैनन् । सिपालु विद्यार्थीले भने सबै भन्दा धेरै नम्बर ...

Read story ↗